Tag: स्ववियु निर्वाचन
त्रिवि कीर्तिपुरले सार्वजनिक गर्यो मतदाता सूची, इलेक्ट्रोनिक मेसिनबाट मतदान
काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पसले आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन चुनावका लागि हुने मतदाताको सूची सार्वजनिक गरेको छ । जसमा ५ हजार ९ सय ६५ जना मतदाता रहेको स्ववियु निर्वाचन समितिका संयोजक प्राडा कृष्णप्रसाद न्यौपानेले जानकारी दिए । यो मतदाता संख्याकाले त्रिविको स्ववियु नयाँ नेतृत्व चयन गर्ने छ । विश्वविद्यालय क्याम्पसमा ३३ वटा केन्द्रीय […]
पूरा पढ्नुहोस्
स्ववियु निर्वाचनमा स्वतन्त्र, बौद्धिक र रचनात्मक नेतृत्वको पक्षमा मतदान गर्न आवहान
काठमाडौं । सन्दीप महरा, शिक्षा समाजको मेरुदण्ड हो, र विश्वविद्यालय भनेको कुनै पनि राष्ट्रको बौद्धिक उत्थानको आधारभूमि। शिक्षण संस्था केवल पाठ्यपुस्तकीय ज्ञान बाँड्ने ठाउँ मात्र होइन, बरु यो समष्टिगत रुपमा एक यस्ता चेतनशील नागरिक उत्पादन गर्ने थलो हो, जसले समाजलाई मार्गदर्शन गर्न सक्छन्। यद्यपि, पछिल्ला केही दशकहरूमा विश्वविद्यालय र क्याम्पसहरू राजनीतिक हस्तक्षेपको दलदलमा फस्दै गएका […]
पूरा पढ्नुहोस्
स्ववियु निर्वाचनमा २५ विद्यार्थी संगठनबीच प्रतिस्पर्धा
काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २५ विद्यार्थी संघसंगठनबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार चैत ५ गते हुने चुनावमा सहभागी हुन २५ विद्यार्थी संगठन दर्ता भएका छन् । सोमबार देशभरका क्याम्पसमा निर्वाचनमा भाग लिन चाहने संगठन र समूह दर्ता भएका समितिका सदस्यसचिव पशुपति अधिकारीले बताए । त्रिविमा ६२ […]
पूरा पढ्नुहोस्
चैत ५ मा स्ववियु चुनाव गर्न विद्यार्थी संगठन सहमत
काठमडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्न विद्यार्थी संगठन सहमत भएका छन् । शैक्षिक क्यालेन्डरमा फागुन १५ मा गर्ने उल्लेख थियो । तर कानुनी जटिलताले विद्यार्थी कल्याण परिषद्ले चैत ५ मा गर्ने निर्णय गरेको थियो । यसमा विद्यार्थी संगठनले असन्तुष्टि जनाउँदै आएका थिए । तर बुधबार […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन चैत ५ गते
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ गते हुने भएको छ । फागुन १५ गतेका लागि तोकिएको निर्वाचन चैत ५ गतेका लागि सरेको हो । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको बताउनुभयो। दुई वर्ष अगाडी समेत चैत ५ […]
पूरा पढ्नुहोस्
कसैको वैशाखीविना एक भएर स्ववियु निर्वाचनमा उत्रन अनेरास्ववियुलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, २५ पुस । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आशन्न स्ववियु निर्वाचनमा कसैको वैशाखीविना एकताबद्ध भएर मैदानमा उत्रिएर विजय हासिल गर्न विद्यार्थी सङ्गठन अनेस्ववियुलाई आग्रह गर्नुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियुु)ले आशन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका सन्दर्भमा आज एमालेको केन्द्रीय कार्यालयमा आयोजना गरेको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै […]
पूरा पढ्नुहोस्
रत्नराज्य क्याम्पसमा स्ववियु चुनाव चैत ३० गते
काठमाडौं । काठमाडौंको रत्नराज्य क्याम्पसले यही चैत ३० गते स्ववियु निर्वाचन हुने जनाएको छ । यसअघि चैत २६ गते मतदान गर्ने निर्वाचन तालिका सार्वजनिक गरेको क्याम्पसले अब चैत ३० गते मतदान हुने जनाएको छ । निर्वाचन अधिकृत प्रमिला बिडारीले बिहीबार बसेको निर्वाचन समितिको बैठकले चैत ३० गते बिहान ८ बजेदेखि ४ बजेसम्म स्ववियु निर्वाचन गर्ने […]
पूरा पढ्नुहोस्
त्रिवि केन्द्रीय क्याम्पसको सभापतिमा नेविसंघका श्यामराज ओझा निर्वाचित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा निर्वाचित भएका छन् । उनले ९६२ मत ल्याएर निर्वाचित हुँदा अनेरास्ववियुका प्रकाश विष्टले ६३१ मत पाएका छन् ।
पूरा पढ्नुहोस्
शंकरदेव क्याम्पसमा ३७ प्रतिशत मत खस्यो
काठमाडौं । १४ वर्षपछि स्ववियु निर्वाचन भएको शंकरदेव क्याम्पसका जम्मा ३७ प्रतिशत मत मात्रै खसेको स्ववियु निर्वाचन समितिले जनाएको छ । ८ हजार ४८८ मतदाता विद्यार्थी मध्ये जम्मा तीन हजार १७७ मत मात्रै खसेको छ । २१ सदस्यीय स्ववियु समितिको लागि भएको निर्वाचनमा अध्यक्ष पदको लागि ११ उम्मेदवार सहित प्रत्यक्ष तर्फबाट ५२ जना उम्मेदवार रहेका […]
पूरा पढ्नुहोस्
गुल्मीमा ४ वटा क्याम्पसमा सबै पद निर्विरोध
गुल्मीमा ४ वटा क्याम्पसमा स्ववियु सभापति सहित सबै पद निर्विरोध भएको छ । जिल्लाको मानका टिकाराम बहुमुखी क्याम्पस मजुवा, चन्द्रकोट बहुमुखी क्याम्पस शान्तिपुर, सत्यवती बहुमुखी क्याम्पस सत्यवती र रिडी बहुमुखी क्याम्पस रिडीमा स्ववियु सभापति सबै पदमा निर्विरोध भएको हो । यी क्यामपसहरुमा अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी)बाट मिलेर एउटै प्यानल बनाएर उम्मेदवारी दिएर निर्विरोध निर्वाचित […]
पूरा पढ्नुहोस्







