Tag: स्ववियु निर्वाचन

पिएनमा स्ववियु निर्वाचन समितिको लापरबाहि, राजनीतिक दबाबमा मनाेमानि ढंगले नामै परिवर्तन

स्ववियु निवार्चन नजिकिएसँगै त्रिभुवन विश्वविद्यालय र यसका सम्बन्धन प्राप्त आङ्गिक क्याम्पसहरुमा संगठन दर्ता भैसकेका छन् । देशका विभिन्न क्याम्पसहरुमा विद्यार्थी मतदाता नामावली प्रकाशनको कामहरु भईरहेका छन् भने केही क्याम्पसहरुले नामावली सार्वजनिक समेत गरिसकेकाछन्। त्रिभुवन विश्वविद्यालयको सबैभन्दा धेरै विद्यार्थी रहेको आङ्गिक क्याम्पस पृथ्वीनारायण (पिएन) क्याम्पसमा भने सङ्गठन दर्ताको विषयमा विवाद सिर्जना भएको छ । यही फागुन […]

पूरा पढ्नुहोस्

चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि संघ संगठन दर्ता आज

फागुन, १९ काठमाडौ । त्रिभुवन विश्वविद्यालयमा आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया आजदेखि सुरु हुने भएको छ। बिश्वबिद्धालयले स्ववियु निर्वाचन हुने प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको छ। उक्त समितिले नै क्याम्पसमा स्ववियु निर्वाचन गराउने छ। यसअघि त्रिविका शिक्षाध्यक्ष प्राध्यापक डा शिवलाल भुसालको अध्यक्षतामा […]

पूरा पढ्नुहोस्

आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने त्रिवि कार्यकारी परिषद्काे निर्णय

पुस २२,  काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको त्रिवि कार्यकारी परिषद्ले सो निर्णय गरेको त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहालले जानकारी दिए । उनका अनुसार परिषद्ले नै स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गर्नेछ । समितिले स्ववियु कार्यतालिका प्रकाशन […]

पूरा पढ्नुहोस्

त्रिवि विद्यार्थी कल्याण परिषद्को निर्णय, स्ववियु चुनाव चैत ५ मा

पुस २१, काठमाडौं । विद्यार्थी कल्याण परिषद्ले चैत ५ गते  त्रिभुवन विश्वविद्यालय (त्रिवि)को  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउने निर्णय गरेको छ । आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले त्रिवि स्ववियु चुनाव चैत ५ गते गराउने निर्णय गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले  नेपालप्रेसलाई बताए । भोलि त्रिविको कार्यकारी बैठक बस्दैछ […]

पूरा पढ्नुहोस्