Tag: स्ववियु निर्वाचन

नेपाल ल क्याम्पसमा आज स्ववियु निर्वाचन

काठमाडौँ । काठमाडौंको प्रदर्शनीमार्गमा रहेको नेपाल ल क्याम्पसमा सोमबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भएको छ । २०८१ साल चैत ५ गतेका लागि तोकिएको निर्वाचन तोकिएको मितिमा हुन नसकेपछि सोमबार निर्वाचन भएको हो । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चुनाव गर्नका लागि अदालतमा दिएको निवेदनको सुनुवाइ गर्दै उच्च अदालत पाटनले यथासिघ्र चुनाव गर्न परमादेश जारी […]

पूरा पढ्नुहोस्

मो.परवेज नेपाल ल क्याक्पसमा उम्मेदवार बन्न लागेकोमा विद्यार्थीको विरोध

वैशाख ३, काठमाडौं । नेपाल ल क्याम्पसमा कारवाहीका लागि सिफारिस भएका मो.माजीद परवेज नेपाल ल क्याक्पसमा उम्मेदवार बन्न लागेको भन्दै विद्यार्थीले विरोध गरेका छन् । रौतहट जिल्ला क्षेत्र नं २, परोहा नगरपालिका २ बस्ने परवेज नेपाल ल क्याम्पसमा नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचनका लागि अध्यक्षको उम्मेदवार बन्न लागेको भन्दै विरोध भएको हो । परवेजलाई फागुन […]

पूरा पढ्नुहोस्

नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन गर्न अदालतको आदेश

काठमाडौं । उच्च अदालतले नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तत्काल गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश द्वय श्यामकुमार भट्टराई र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले यथाशीघ्र निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको हो । २०८१ साल चैत ५ गतेका लागि तोकिएको निर्वाचन तोकिएको मितिमा सम्पन्न नभएको र निर्वाचन स्थगन गर्नुपर्ने स्पष्ट […]

पूरा पढ्नुहोस्

कैलाली बहुमुखी क्याम्पसकाे स्ववियु चुनावमा सचिव पदमा उम्मेदवारी दिएका धामी काे हुन ?

बैतडी – धनगढीको कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपालको तर्फबाट सचिव पदमा लबदेव धामीले उम्मेदवारी दिएका छन । उम्मेदवारी दर्ता गर्दै धामीले आफुले विजय हासिल गरे कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीका समस्या समाधान गर्दै क्याम्पसलाई दलिय राजनीतिबाट मुक्त गर्ने बताएका छन् । विद्यार्थीको हकहितमा काम गरिरहने धामी प्राज्ञिक विद्यार्थी परिषद् नेपालका […]

पूरा पढ्नुहोस्

त्रिवि विश्वविद्यालय क्याम्पसमाको स्ववियु सभापतिमा नेविसंघका जोशी विजयी

काठमाडौं । त्रिवि विश्वविद्यालय क्याम्पसमा नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचन जितेको छ । साेमवार भएको निर्वाचनमा नेविसंघका दिपकराज जोशी सभापतिमा निर्वाचित भएका हुन् । उनले ७८९ मत प्राप्त गरेेेर अध्यक्ष पदमा विजयी भएका छन् भने उनका प्रतिद्वन्दी सिद्धान्त भट्टले ७८१ मत ल्याएका छन् । त्रिवि केन्द्रीय क्याम्पस स्ववियु निर्वाचन अध्यक्ष पदकाे अन्तिम परिणाम यस्तो रहेको […]

पूरा पढ्नुहोस्

मध्यपश्चिम विश्वविद्यालयमा मतदान जारी

सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मतदान सुरु भएको छ । सोमबार विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा मतदान सुरु भएको हो । मतदानबाट तीन पदाधिकारीसहित १७ सदस्यीय कार्यसमिति चयन हुनेछ । स्ववियु निर्वाचन कार्यविधिअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी तीन पदाधिकारी र सात जना सदस्य मतदाताबाट प्रत्यक्ष निर्वाचित हुन्छन् भने सात जना सदस्य समानुपातिक पद्धतिबाट […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालय क्याम्पसमा सुरु भयो मतदान

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्व चयन गर्न मतदान सुरु भएको छ । निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले बिहान ८ बजेपछि मतदान सुरु भएको जानकारी दिए। यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित भएको थियो । उक्त विवादमा गत शुक्रबार अदालतले अन्तरिम आदेशलाई […]

पूरा पढ्नुहोस्

त्रिचन्द्र क्याम्पसमा बुधबार स्ववियु चुनाव हुने

काठमाडौं ।  काठमाडौंको त्रिचन्द्र क्याम्पसमा १३ चैतमा स्ववियु चुनाव हुने भएको छ । यसअघि ५ चैतका लागि तोकिएको चुनाव अन्तिम समयमा आएर स्थगित भएको थियो । नेविसंघकै बागी समूहले तालाबन्दी गरेपछि स्थगित भएको चुनाव पुनः हुने भएको हो ।

पूरा पढ्नुहोस्

स्ववियु निर्वाचन : पृथ्वीनारायण क्याम्पसको मतगणना सुरू

कास्की । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशकै ठूलो आंगिक क्याम्पस पोखरास्थित पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मतगणना सुरू भएको छ । सोमबार बिहान साढे ९ बजेदेखि मतगणना सुरू भएको निर्वाचन अधिकृत प्रा.डा. रामचन्द्र पोखरेलले जानकारी दिए । आइतबार भएको मतदानमा प्रत्यक्षतर्फ २ हजार ८ सय ९६ जना (३१.२४ प्रतिशत), समानुपातिकतर्फ २ हजार ८ सय ९२ जना […]

पूरा पढ्नुहोस्

पीएन क्याम्पसको स्ववियु चुनावमा २ हजार ८९७ मत खस्यो

चैत १०, काठमाडौं । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसको स्ववियु चुनावमा २ हजार ८९७ मत खसेको छ । क्याम्पस प्रमुख हरिप्रसाद पाठकका अनुसार ७ हजार ४ सय ४ जना मतदाता रहेकोमा २ हजार ८९७ अर्थात् ३९ दशमलव १२ प्रतिशत मत मात्रै खसेको हो । क्याम्पसमा ९ हजार २ सय ७० जना विद्यार्थी रहेकोमा कार्ड नलगेका कारण […]

पूरा पढ्नुहोस्