- ११ चैत्र २०८१, सोमबार १६:२०
काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा १३ चैतमा स्ववियु चुनाव हुने भएको छ । यसअघि ५ चैतका लागि तोकिएको चुनाव अन्तिम समयमा आएर स्थगित भएको थियो ।
नेविसंघकै बागी समूहले तालाबन्दी गरेपछि स्थगित भएको चुनाव पुनः हुने भएको हो ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्