Tag: त्रिचन्द्र क्याम्पस
त्रिचन्द्र क्याम्पसमा बुधबार स्ववियु चुनाव हुने
काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा १३ चैतमा स्ववियु चुनाव हुने भएको छ । यसअघि ५ चैतका लागि तोकिएको चुनाव अन्तिम समयमा आएर स्थगित भएको थियो । नेविसंघकै बागी समूहले तालाबन्दी गरेपछि स्थगित भएको चुनाव पुनः हुने भएको हो ।
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीद्धारा त्रिचन्द्र क्याम्पस पुनः निर्माण गर्न २ अर्ब ५० करोड बिनियोजन
काठमाडौं, २६ असार । नेपालकै जेठो त्रि–चन्द्र क्याम्पसको ऐतिहासिक भवनहरु पुनःनिर्माणको लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा २ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ । नेपाल विद्यार्थी संघ त्रि–चन्द्र क्याम्पसले गत असार २३ गते प्रधानमन्त्री देउवासमक्ष क्याम्पसको समस्या बारे अवगत गराउदै ज्ञापनपत्र समेत बुझाएको थियो। प्रधानमन्त्री देउवाले विद्यार्थीहरुकै अगाडी शिक्षा मन्त्रालय लगायत सरोकारवालाको ध्यानाकर्षण, […]
पूरा पढ्नुहोस्







