Tag: सेवा र विकासका लागि युवा

सेवा विकासका लागि युवाद्वारा ककनी गाउँपालिकाका ५ विद्यालयमा शैक्षिक सामग्री वितरण

काठमाडौं । सेवा विकासका लागि युवाद्वारा ककनी गाउँपालिकाका ५ विद्यालयमा शैक्षिक सामग्री वितरण कार्य सम्पन्न गरेको छ । सेवा र विकासका लागि युवाले नुवाकोटकाे ककनी गाउँमामा रहेकाे श्री काउले देवी ककनी ब्राइटर मा.वि, श्री विरेन्द्र प्राथमिक विद्यालय, श्रीसरस्वती माध्यमिक विद्यालय, श्री जालपादेवि आधारभूत विद्यालय, र श्री गणेश प्राथमिक विद्यालयका ६५६ जना विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूलाई […]

पूरा पढ्नुहोस्

ओरेगन समाजकाे सहयोग र सेवाकाे समन्वयमा दाङ र कीर्तिपुरकाे विद्यार्थीलाई छात्रवृत्ति वितरण

  काठमाडौं । ओरेगन नेपाली समाज अमेरिकाकाे आर्थिक सहयोगमा काठमाडौं कीर्तिपुर र दाकाे तुल्सिपुरकाे विद्यालयमा अध्ययनरत तीन विद्यार्थीलाई सेवा र विकासका लागि युवाकाे समन्वयमा छात्रवृत्ति वितरण गरिएको छ । शुक्रबार जेठ १ गते सेवा र विकासका लागि युवाको समन्वय र ओरेगन नेपाली समाज अमेरिकाको आर्थिक सहयोगमा काठमाडौकाे किर्तिपुरमा रहेको श्री बाघभैरव मा.विकाे कक्षा ९ मा […]

पूरा पढ्नुहोस्

सेवा विकासकाे समन्वयमा ओरेगन नेपाली समाजद्वारा तिलाेत्तमा मा.विका विद्यार्थीलाई छात्रवृत्ति वितरण

बुटवल । सेवा र विकासका लागि युवाको समन्वय र ओरेगन नेपाली समाज अमेरिकाको आर्थिक सहयोगमा बुटवलमा छात्रवृत्ति वितरण गरिएको छ । बुटवलमा रहेको श्री तिलोत्तमा माद्यामिक विद्यालयकाे कक्षा ९ मा अध्ययनरत विद्यार्थी जमुना खत्रीलाई छात्रवृत्ति वितरण गरिएको हाे । छात्रवृत्ति वितरण कार्यक्रममा रुपन्देही जिल्ला संयोजक सुवेन्द्र प्रसाद यादव ,प्रमुख अतिथि विद्यालयका सहायक प्रधानाध्यापक केशव पन्थी […]

पूरा पढ्नुहोस्

सेवा र विकासका लागि युवा रूपन्देही जिल्ला समिति गठन

  बुटवल । “सेवा र विकासका लागि युवा” रूपन्देही जिल्ला समिति गठन भएको छ । मंगलबार चैतन्य इजुकेसन फाउन्डेसन बुटवलमा आयोजना गरिएको कार्यक्रमकाे बीच खगेन्द्र बहादुर क्षेत्री को विशेष उपस्थितिमा उक्त जिल्ला कार्यसमिति गठन गरिएको हाे । कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका विशेष आमन्त्रित सदस्य निवर्तमान राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले सेवा र विकासका […]

पूरा पढ्नुहोस्

सेवा र विकासकाे समन्वयमा ओरेगन समाजले २७ विद्यालयका ३३ विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौं । सेवा र विकासका लागि युवाकाे समन्वयमा ओरेगन नेपाली समाजले १९ जिल्लाका ३३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । आइतवार पत्रकार सम्मेलन गर्दै सेवा र विकासका लागि युवा संस्थाले अमेरिकामा रहेको नेपालीहरूकाे संस्था ओरेगन नेपाली समाजकाे आर्थिक सहयोगमा नेपालकाे विभिन्न जिल्लाका २७ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने ३३ जना विद्यार्थीहरूलाई प्रती व्यक्ति […]

पूरा पढ्नुहोस्

सेवा र विकासका लागि युवा केन्द्रीय समिति गठन: अध्यक्षमा डा. देवेन्द्र कण्डेल

  चितवन, २०८१ साउन ५ – सेवा र विकासका लागि युवा केन्द्रीय समिति २०८१/०८३ गठन भएको छ। सो समिति नेपालको विभिन्न जिल्लाका युवाहरूलाई संगठित गरी सेवा र विकासका कार्यहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले गठन गरिएको संस्थाले जनाएको छ । समितिका पदाधिकारीहरू र सदस्यहरू निम्नानुसार रहनु भएको छ :पदाधिकारीहरू: केन्द्रीय अध्यक्ष: डा. देवेन्द्र कण्डेल (चितवन) केन्द्रीय उपाध्यक्ष: […]

पूरा पढ्नुहोस्

विश्वविद्यालय अध्ययनरत छात्राहरू बिच “छात्रा विमर्श” कार्यक्रम संचालन

पुस १४, काठमाडौं । सेवा र विकासका लागि युवा संस्थाले त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत छात्राहरू विच छात्रा विमर्श कार्यक्रम संचालन गरेकाे छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल विश्वविद्यालय समितिकाे समन्वयमा विश्वविद्यालय अध्ययनरत छात्राहरूलाई उक्त कार्यक्रम संचालन गरिएको हाे ।  सेवा र विकासका लागि युवाद्वारा संचालन गरिएको छात्रा विमर्श कार्यक्रममा छात्राहरूकाे शिक्षा, स्वास्थ र नेतृत्व सम्बन्धि अन्तर्क्रिया […]

पूरा पढ्नुहोस्

सेवा र विकासका लागि युवाद्वारा सन्जु नगरकोटी सम्मानित

फागुन ७, काठमाडौँ । सेवा र विकासका लागि युवा बगमति प्रदेशकाे कार्य समिति शुभारम्भ तथा सम्मान कार्यक्रममा भक्तपुरकी सन्जु नगरकाेटि सम्मानित भएकि छिन् । बाल्यकाल देखिनै नैतिक शिक्षा,संस्कार,नारी सुरक्षा, सम्मान र विकासकाेलागि महत्वपूर्ण कार्य गर्दै आईरहेकी भत्तपुरका छात्रा सन्जु नगरकाेटीलाई सेवा र विकासका लागि युवा बागमती प्रदेश कार्यसमितिले नगद रू २५ हजार सँगै अन्य सम्मान […]

पूरा पढ्नुहोस्

सेवा र विकासका लागि युवाकाे बागमति प्रदेश समिति गठन

  फागुन ७, काठमाडौँ  कृष्ण हुमागाई।  सेवा विकासका लागि कार्य गर्ने संस्था “सेवा र विकासका लागि युवा”काे बागमती प्रदेश कार्य समिति घाेषणा भएको छ । युवाहरूलाई सेवा र विकासकाे कार्यमा अगाडि बढाउने उदेश्यका साथ बागमती प्रदेशका युवाहरकाे सहभागीतामा एक सुभारम्भ तथा सम्मान कार्यक्रममा आयाेजना गरी सेवा र विकासका लागि युवा संस्थाकाे बागमती प्रदेश कार्यसमिति गठन […]

पूरा पढ्नुहोस्