- २६ चैत्र २०८१, मंगलवार १९:३०
बुटवल । “सेवा र विकासका लागि युवा” रूपन्देही जिल्ला समिति गठन भएको छ ।
मंगलबार चैतन्य इजुकेसन फाउन्डेसन बुटवलमा आयोजना गरिएको कार्यक्रमकाे बीच खगेन्द्र बहादुर क्षेत्री को विशेष उपस्थितिमा उक्त जिल्ला कार्यसमिति गठन गरिएको हाे ।
कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका विशेष आमन्त्रित सदस्य निवर्तमान राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले सेवा र विकासका लागि युवा संस्थाको उद्देश्य, कार्य र भूमिकाकाे बारेमा विस्तृत रूपमा जानकारी दिनु भएको थियोे ।
सेवा र विकासकाे जिल्ला संयोजक शुभेन्द्र प्रसाद यादव, सचिव गणेश भुषाल, कोषाध्यक्ष आकृति कण्डेल, सदस्य नारायण अधिकारी, अनिल विश्वकर्मा, गौरव ढकाल र दिपेश चालिसे चयन भएका छन् । सल्लाहकारहरूमा राष्ट्रिय सचिव खगेन्द्र बहादुर क्षेत्री, दिपक ढकाल र यज्ञ प्रसाद न्यौपाने रहनु भएको छ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्