- ७ फाल्गुन २०७८, शनिबार १९:५६
फागुन ७, काठमाडौँ । सेवा र विकासका लागि युवा बगमति प्रदेशकाे कार्य समिति शुभारम्भ तथा सम्मान कार्यक्रममा भक्तपुरकी सन्जु नगरकाेटि सम्मानित भएकि छिन् ।

बाल्यकाल देखिनै नैतिक शिक्षा,संस्कार,नारी सुरक्षा, सम्मान र विकासकाेलागि महत्वपूर्ण कार्य गर्दै आईरहेकी भत्तपुरका छात्रा सन्जु नगरकाेटीलाई सेवा र विकासका लागि युवा बागमती प्रदेश कार्यसमितिले नगद रू २५ हजार सँगै अन्य सम्मान एवम् पुरस्कृत गरेकाे छ ।

शनिबार सानेपाकाे नेश्नल ल कलेजमा आयाेजना गरिएको कार्यसमिति सुभारम्भ तथा सम्मान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार गृहमन्त्रालयका उप सचिव कृष्ण पाैडेलले उनले गरेकाे कार्यकाे प्रंशन्सा गर्दै उत्त पुरस्कार प्रदान गर्नु भएको थियोे ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्