Tag: शिक्षा विधेयक

आन्तरिक प्रतिस्पर्धाबाट राहत शिक्षकको स्थायी नियुक्ति गरिने

काठमाडौं, १२ असोज । संघीय राजधानी काठमाडौैंमा आन्दोलनरत राहतका शिक्षकहरु र सरकारबीच सहमति भएको छ । आज (शुक्रबार) अपरान्ह सिंहदरबारस्थित् शिक्षा मन्त्रालयमा भएको वार्ताबाट दुई पक्षबीच सहमति जुटेको हो । वार्तामा शिक्षामन्त्री अशोक राई, शिक्षाराज्यमन्त्री प्रमिला कुमारी र सचिव सुरेश अधिकारी सहभागी थिए । शुक्रबार सरकारले आन्दोलनको आह्रान गर्ने नेपाल शिक्षक महासंघसँग ७ बुँदे सहमति […]

पूरा पढ्नुहोस्

राहत शिक्षक आन्दोलन : शिक्षा मन्त्रालयसँग आज वार्ता हुने

काठमाडौँ , ११ असोज।  आन्दोलनरत राहत शिक्षक र शिक्षा मन्त्रालयबिच आज बार्ता हुने भएको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा असोज १२ गते ११ बजे मन्त्रालयमा वार्ता हुने मन्त्रालय स्रोतले जनाएको छ । राहत शिक्षकहरूका असहमतिहरूलाई वार्ताबाटै निकास निकाल्नु पर्ने भन्दै नेपाल शिक्षक महासङ्घ र शिक्षा मन्त्रालय पटकपटक छलफलमा बसे पछि वार्ता गर्ने तयारी थालिएको […]

पूरा पढ्नुहोस्

‘शिक्षकसँगको सम्झौतामा सरकार प्रतिबद्ध’

कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विद्यालय शिक्षा विधेयकमा भएका प्रावधानप्रति असन्तुष्ट शिक्षकसँग भएका सम्झौतामा सरकार पूर्ण प्रतिबद्धता रहेको बताएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकको सुरुमा बोल्दै उनले शिक्षकको आन्दोलन र सरकारसँग भएको सहमति तथा कामकारबाहीबारे जानकारी गराउँदै संसद्को मर्यादा, प्रक्रिया र परम्पराभित्र रही सरकार र संसद् मिलेर शिक्षकका सबै मागलाई सम्बोधन गर्ने बताए […]

पूरा पढ्नुहोस्

सरकारसँग भएको सहमतिमा असन्तुष्टि जनाउँदै आन्दोलनमा राहत शिक्षक

काठमाडौँ– नेपाल राहत शिक्षक केन्द्रीय समितिले आन्दाेलनलाई जारी राखेकाे छ। सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रबार भएको सहमतिप्रति आपत्ति जनाउँदै राहत शिक्षकले काठमाडौँ केन्द्रित आन्दोलन जारी राखेका हुन्। उनीहरूले सहमतिका लागि भएको वार्ता बीचबाटै बहिष्कार गरर आन्दाेलनलाई थप शसक्त रुपमा अघि बढाउने घोषणा गरेका थिए। समितिले चालु सडक आन्दोलन यथावत् राख्दै देशभरका सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण […]

पूरा पढ्नुहोस्

सरकार र शिक्षकबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

प्रस्तावित विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ। शुक्रबार गृह मन्त्रालयमा बसेको वार्तामाफर्त् ६ बुँदे सहमति भएको हो। सरकारले प्रतिनिधिसभामा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका केही बुँदामा असहमति जनाउँदै शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा होमिएका थिए । सहमति भएसँगै शिक्षकहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्।

पूरा पढ्नुहोस्

सातबुँदे सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर नगरी बाहिरिए

असोज ५, काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् । राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर आफूहरुको सहमति नरहेको बताए । ‘केही महासंघका प्रतिनिधि र सरकारबीच सहमति भयो । हाम्रो सहमति छैन, राहत शिक्षकको विषय सम्बोधन नभएपछि बाहिरिएका हौं […]

पूरा पढ्नुहोस्

शिक्षा विधेयक अदूरदर्शी भन्दै प्राज्ञिकले गर्यो संशोधनको माग

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शिक्षा विधेयकलाई अदूरदर्शी र विना तयारीका साथ ल्याइएकोले पुनः संशोधनको माग गरेको छ । शुक्रवार विज्ञप्तिमार्फत् प्राज्ञिकले विधेयकलाई अव्यावहारिक र पक्षपातपूर्ण भनेको छ । प्राज्ञिकका राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा निश्चित विचारबाट प्रेरित समूहको चिन्तनका आधारमा विधेयक आएको निष्कर्ष समेत निकालेको छ । प्राज्ञिकले सरोकारवालाहरुसँग पर्याप्त छलफल र सुझाव […]

पूरा पढ्नुहोस्

शिक्षकको आन्दोलनले आजकाे संसदीय समितिको बैठक स्थगित

प्रतिनिधिसभाअन्तर्गतका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका आजका लागि निर्धारित बैठक स्थगित भएका छन्। नेपाल शिक्षक महासंघको आन्दोलनका कारण सवारी आवागमन प्रभावित भएपछि सांसदहरू समयमै सिंहदरबार पुग्न नसक्दा दुईवटै समितिको बैठक प्रभावित भएका हुन्। बिहान ११ बजे बोलाइएका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक गणपूरक संख्या नपुग्दा स्थगित भएका हुन्। अर्थ समितिका सभापति सन्तोष चालिसेले […]

पूरा पढ्नुहोस्

विद्यालय बन्द गरेर सडक आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा (मागसहित)

भदौ २९, काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक शिक्षक–कर्मचारीका माग र हकहितको प्रतिकूल हुनेगरी संसदमा पेश गरिएको भन्दै नेपाल शिक्षक महासंघले विद्यालय बन्दको घोषणा गरेको छ । आज प्रत्रकार सम्मेलन गर्दै नेपाल शिक्षक महासङ्घ र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बिच भएका सहमती तथा पटक पटकको संवाद […]

पूरा पढ्नुहोस्

राहत शिक्षकले जलाए विद्यालय शिक्षा विधेयक

सामुदायिक विद्यालयमा राहत कोटामा कार्यरत शिक्षकहरूले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा समेटिएका प्रावधानप्रति आपत्ति जनाएका छन्। संसद्‌मा बुधबार विधेयक दर्ता भएपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिले विधेयक जलाउँदै यस्तो प्रतिक्रिया दिएको हो। समितिका महासचिव कुमार बजगाई र अध्यक्ष खेमराज अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘अस्थायी प्रकृतिका शिक्षकलाई स्थायी गरेको सामान्य […]

पूरा पढ्नुहोस्