- ५ आश्विन २०८०, शुक्रबार १९:०२
प्रस्तावित विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ। शुक्रबार गृह मन्त्रालयमा बसेको वार्तामाफर्त् ६ बुँदे सहमति भएको हो।
सरकारले प्रतिनिधिसभामा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका केही बुँदामा असहमति जनाउँदै शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा होमिएका थिए ।
सहमति भएसँगै शिक्षकहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्