Tag: शिक्षक आन्दोलन

विद्यालय शिक्षा विधेयकप्रति शिक्षक महासंघको आपत्ति, आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा समितिबाट पारित विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेको भन्दै आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो। विधेयकमा उल्लेख धेरै विषय सकारात्मक रहेपनि शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै विषयहरू अझै […]

पूरा पढ्नुहोस्

पून: आन्दोलनको तयारीमा शिक्षक महासंघ

काठमाडौं । सरकारले माग पूरा नगरेपछि नेपाल शिक्षक महासंघ पुनः आन्दोलनको तयारीमा जुटेको छ । आफूसँग भएका सहमति कार्यान्वयन गर्दै शिक्षा विधेयक चाँडो टुंगो लगाउन दबाब दिएपनि सरकारले नसुनेपछि आन्दोलन पुनः सुरु गर्ने तयारी गरिएको लक्ष्मीकिशोर सुवेदीले बताए । उनका अनुसार आज दिउँसो १ बजे बबरमहलमा बैठक बस्ने र थप आन्दोलनका कार्यक्रम घोषणा हुनेछन् । […]

पूरा पढ्नुहोस्

सहमति पछि राेकियाे आन्दोलन, भाेलिदेखि नै सबै विद्यालय सुचारु हुने

काठमाडौँ । सरकार र शिक्षकहरुबीच सहमति भएसँगै शिक्षकहरुले आन्दोलन रोक्ने भएका छन् । सरकारसँग सहमति भएसँगै आन्दोलन रोक्ने नेपाल शिक्षक महासंघले बताएको हो । महासङ्घले एक विज्ञप्ति जारी गर्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र सत्तापक्षका प्रमुख सचेतकहरुले नयाँ विद्यालय शिक्षा ऐन २०८२ आषाढ १५ गतेभित्र प्रतिनिधि सभाबाट पारित गर्ने लिखित प्रतिबद्धता व्यक्त […]

पूरा पढ्नुहोस्

शिक्षक आन्दोलन भाेलीदेखि स्थगित हुने, कक्षा १२ काे परीक्षा २१ गतेदेखि सञ्चालन हुने

काठमाडौं । चैत्र २० गतेदेखि भएको शिक्षक आन्दोलन भाेलीदेखि स्थगित हुने निश्चित  भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्राालयका प्रवक्ता शिव कुमार सापकोटाले वार्तामा शिक्षक आन्दोलन स्थगित हुने बताएका हुन साथै वार्तामा सहभागी शिक्षकहरूका अनुसार शिक्षक आन्दोलन भाेलि देखि राेकिने बताएका छन् । साथै प्रवक्ता शिव कुमार सापकोटाका अनुसार कक्षा १२ काे परीक्षा पनि […]

पूरा पढ्नुहोस्

सरकार र शिक्षकबीच ‘निर्णायक’ वार्ता चल्दै

काठमाण्डाै । सरकार र आन्दोलरत शिक्षक महासङ्घका पदाधिकारीबीच निर्णायक भनिएको वार्ता चलिरहेको छ । शिक्षा मन्त्रालयमा भइरहेको वार्तामा शिक्षामन्त्री रघुजी पन्तसहित गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनुहुन्छ । यस्तै वार्तामा सत्तारूढ दल कांग्रेस सचेतक श्यामकुमार घिमिरे र एमाले सचेतक महेश बर्तौला पनि सहभागी रहनुभएको शिक्षा मन्त्रालयले जनाएको छ । यसैगरी वार्तामा संसद्को शिक्षा, स्वास्थ्य समितिका […]

पूरा पढ्नुहोस्

शिक्षक आन्दोलनकाे माेडालिटि परिवर्तन

काठमाडौँ। नेपाल शिक्षक महासंघले सरकार संग सहमति भए आन्दोलनको मोडालिटी बदल्ने र कक्षा १२ को परिक्षामा सहभागी हुने बताएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा मन्त्रिपरिषद् बैठकबाट गर्न सकिने विषयहरूमा सहमती भए कक्षा १२ को परीक्षामा सहभागी हुने महासंघका नेताहरुले बताएका हुन्। शिक्षकहरु यथाशीघ्र विद्यालय शिक्षा ऐन जारीको माग राख्दै चैत २० गतेदेखि काठमाडौँकेन्द्रित […]

पूरा पढ्नुहोस्

माओवादीले शिक्षकसँग एउटा सम्झौता र शिक्षा विधेयक अर्कातिर ल्याउँदा यो अवस्था आयो : एमाले

‘शिक्षामन्त्री विद्या भट्टराईको पहलमा तयार गरिएको ७ बुँदे सहमति किन र कसरी आग्रहमा घोषणा हुन रोकियो भन्ने कुरा पनि बताइरहनु पर्छ र ? आखिर त्यसले कसलाई फाइदा भयो ?’ ज्ञवालीले प्रश्न गरे। काठमाडौं : नेकपा एमालेले शिक्षक आन्दोलन जटिल र विचलित हुन थालेको जनाएको छ। सडकमा लागेका कतिपय नारा, अभिव्यक्ति र शैली शैक्षिक कम, राजनीतिक बढी […]

पूरा पढ्नुहोस्

शिक्षक माथि अपमान अत्यन्त पीडादायी घटना : सांसद चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले शिक्षकलाई आन्दोलनको मैदानबाट हटाउने माध्यम संवाद रहेकोले बल प्रयोग नगर्न सरकारसँग आग्रह गरेका छन् । आन्दोलनरत शिक्षकहरू माथि प्रहरी बल प्रयोग गरिएको भन्दै शिक्षक माथि अपमान अत्यन्त पीडादायी घटना भएको बताएका हुन् । उनले कमी कमजोरी हामी सबैका रहेको बताउँदै समयमा नै शिक्षकका सामाजिक सम्मानका माग सम्बोधन हुनुपर्नेमा […]

पूरा पढ्नुहोस्

शिक्षक महासंघले भन्यो : आन्दोलनमा सरकारले घुसपैठ गरायो

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको आरोप लगाएको छ । आइतबार शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक ज्यान दिन तयार रहेको बताए । ‘हामी शिक्षक हौं। लाठी छैन, केही छैन। शान्त आन्दोलनकारीलाई भड्काउन घुसपैठी पठाएर नाङ्गोपना उदाङ्गो भयो। सरकारले नाङ्गो रुप देखायो । यस्ता सरकार के, […]

पूरा पढ्नुहोस्

मन्त्रालयको ढोका देखेर फर्किए शिक्षकहरू, वार्ता प्रक्रिया फेरि अन्योलमा

काठमाडौं । शिक्षा मन्त्रालयसँगको वार्ताका लागि पुगेका शिक्षक महासंघका प्रतिनिधिहरू मन्त्रालय प्रवेश नगरी फर्किएका छन्। वार्ताको अपेक्षामा पुगेको टोली सार्वजनिक गरिएका ‘असंलग्न सहमति’प्रति असन्तुष्ट भएपछि मन्त्रालयभित्रै प्रवेश नगरी बाटोबाटै फर्किएको हो। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुबेदीले मन्त्रालयले सार्वजनिक गरेको २५ सदस्यीय नामावली महासंघले तयार नगरेको स्पष्ट पार्दै, त्यसप्रति असहमति जनाए। “आजको भेटवार्ता नयाँ मन्त्रीसँग औपचारिक […]

पूरा पढ्नुहोस्