Tag: शिक्षक आन्दोलन

शिक्षक आन्दोलनको SWOT विश्लेषण

काठमाडौँ ।  चैत्र २० गतेदेखि विभिन्न शैक्षिक मागहरू राख्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा लाखौँ शिक्षकहरूको सहभागितामा विद्यालय शिक्षा ऐन छिटो पारित गर भनि शिक्षकहरू आन्दोलनरत छन् । यसले विद्यालय शिक्षालाई क्रमिकरूपमा प्रभाव पारिरहेको अवस्था छ । यसबीचमा विद्यार्थीहरूको नतीजा रोकिएको छ, भर्ना अभियान रोकिएको अवस्था छ, एसईई परीक्षाको कपि चाँच्ने काम रोकिएको छ । साथै […]

पूरा पढ्नुहोस्

सर्वोच्चले आन्दोलनरत शिक्षकहरूलाई भन्यो- तीन दिनभित्र फर्किनू युनिक श्रेष्ठ युनिक श्रेष्ठ

सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई  तीन दिनभित्र फर्किन आदेश दिएको छ। बिहीबार न्यायाधीश नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै तीन दिनभित्र फर्किन भनेको हो। ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित […]

पूरा पढ्नुहोस्

सरकारले निजामती कर्मचारी खटाएर भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने

काठमाडौँ । सरकारले निजामती कर्मचारी खटाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बिहान बसेको बैठकले आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा निजामती कर्मचारी खटाएर भए पनि सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकबारे जानकारी दिँदै बोर्ड अध्यक्ष महाश्रम शर्माले आन्दोलनमा रहेका शिक्षकलाई कक्षा १२ को परीक्षामा सहभागी […]

पूरा पढ्नुहोस्

यस कारण दिइन शिक्षा मन्त्री भट्टराईले राजिनामा

शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। शिक्षक आन्दोलनको बिसौं दिन उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएकी हुन्। शिक्षक आन्दोलनले शैक्षिक क्षेत्र अस्तव्यस्त बन्दै गएका बेला समस्या समाधानका लागि प्रधानमन्त्री र शिक्षकसँग पटकपटक छलफल चलिरहँदा पनि शिक्षक महासंघका प्रतिनिधिले सडकबाटै राजीनामा माग्दा र अर्कातिर सरकारले पनि शिक्षकको माग सम्बोधनमा चासो नदेखाउँदा दबाब थेग्न नसकेर […]

पूरा पढ्नुहोस्

शिक्षक आन्दोलनकाे न्यायाेचित माग पुरागरी शैक्षिक गतिविधि सहज बनाउन प्राज्ञिककाे माग

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले विगत १९ ओैँ दिनदेखि आन्दोलनरत शिक्षकहरकाे न्याेयाेजित मागहरूलाई यथाशीर्घ्र सम्बाेधन गर्न माग गरेको छ । विद्यार्थी परिषद्ले आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै विगत १९ दिनदेखि आन्दोलनमा रहेका शिक्षकहरूलाई वेवास्ता गर्दै शिक्षकहरूकाे जयज माग पूरा गर्न सरकार गम्भीर नबनेकाेमा दुख व्यक्त गर्दै शिक्षकहरूकाे आन्दोलनलाई सम्बाेधन हुने गरि जायज मागहरू पूरा […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीसँग शिक्षक महासङ्घका पदाधिकारीको छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले आज जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गर्नुभएको छ । विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्ने लगायत माग राखेर महासङ्घको आव्हानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन् । प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र […]

पूरा पढ्नुहोस्

शिक्षकले राज्यले धान्न नसक्ने र संविधान विपरीत हुने मागहरू गर्नुभयो : सभामुख घिमिरे

काठमाडौं, ३ बैशाख । सभामुख देवराज घिमिरेले शिक्षकहरूले राज्यले धान्न नसक्ने र संविधान विपरीत हुने मागहरू गर्न नहुने बताएका छन् । आन्दोलनमा रहेका शिक्षकहरूका माग अस्पष्ट रहेको भन्दै शिक्षकहरूलाई ऐनको अभाव पूर्ति गर्नु सरकार र संसदको कर्तव्य रहेको र सरकारले प्रयत्न गरेको कुरा बुझेर शिक्षकहरूले आन्दोलन फिर्ता लिनुपर्ने उनको भनाई छ ।   विद्यालय शिक्षा […]

पूरा पढ्नुहोस्

अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य छैन : शिक्षक महासंघ

काठमाडाैँ – सरकारले बोलाएको वार्तामा बस्न आन्दोलनरत शिक्षक महासंघले तीन सर्त अघि सारेको छ। अहिलेको अवस्थामा संसदको वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश मार्फत् शिक्षा ऐन जारी गर्नुपर्ने सर्त महासंघले राखेको हो। अन्यथा वार्तामा बस्नुको औचित्य नहुने आन्दोलनरत शिक्षक महासंघले जनाएको छ। शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै आम शैक्षिक […]

पूरा पढ्नुहोस्

नेपाल शिक्षक महासङ्घको आन्दोलनमा प्याब्सन र एन-प्यब्सनको ऐक्यबद्धता

चैत्र २६ । संस्थागत विद्यालयहरूका छाता संगठन प्याब्सन र एन-प्याब्सनले विगतमा सरकार र नेपाल शिक्षक महासङ्घबिच भएका सहमतिहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन् । सहमतिको प्रभावकारी कार्यान्वयनले शिक्षा क्षेत्रमा विश्वास र स्थायित्व कायम गर्न मद्दत गर्ने भन्दै कार्यान्वयनलाई जोड् दिएका हुन् । आज प्याब्सन र एन प्याब्सनले संयुक्त रूपमा विज्ञप्ति जारी गरी […]

पूरा पढ्नुहोस्

विशेष अधिवेशन बोलाएर भएपनि शिक्षकका माग पुरा गर्नुपर्छ : प्रचण्ड

२४ चैत-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशेष अधिवेशन बोलाएर भएपनि शिक्षकका माग पुरा गर्नुपर्नेमा जोड् दिएका छन् । आफ्नो माग पूरा नभएसम्म सडक नछाड्न शिक्षकहरूलाई सुझाव दिँदै जरुरी पर्यो भने विशेष अधिवेशन बोलाएर भएपनि शिक्षकको माग पुरा गर्ने कुरामा आफूहरू अगाडी बढ्ने बताएका हुन् । आज (आइतवार) नेवाः […]

पूरा पढ्नुहोस्