Tag: शिक्षा विधेयक

अनसनमा शिक्षक-कर्मचारी : शिक्षा ऐन आएको दिनमा मात्रै आन्दोलन सकिने

विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने घोषणा गरेको नेपाल शिक्षक महासङ्घले आजदेखि रिले अनसन सुरु गरेको छ । महासङ्घको दोस्रो चरणको आन्दोलन अन्तर्गत रिले अनसन सुरु गरेको हो । शिक्षा तथा मानव स्रोत केन्द्रमा आजदेखि चैत १५ गतेसम्म बिहान ८ बजेदेखि ६ बजेसम्म अनसन रहने महासङ्घले जनाएको छ । आज पहिलो दिन आन्दोलन परिचालन […]

पूरा पढ्नुहोस्

सरकारले ऐन जारी नगरे आन्दोलन झन् सशक्त बनाउने कर्मचारी परिषद्को चेतावनी

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले सरकारसँग भएका सबै सहमति कार्यान्वयन गर्दै अविलम्ब शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन नरोकिने घोषणा गरेको छ। राष्ट्रिय समितिद्वारा जारी अपिलमा शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई आन्दोलनमा सक्रियरूपमा सहभागी भई सफल बनाउन अनुरोध गरिएको छ। परिषद्का अध्यक्षा गंगाराम तिवारीले सरकार पटकपटक विद्यालय कर्मचारीहरूसँग सहमति गरे पनि तिनलाई कार्यान्वयन नगरी छल्ने रणनीति […]

पूरा पढ्नुहोस्

विचाराधिन शिक्षा विधेयक चाँडो भन्दा चाँडो पास गर्छौं : गृहमन्त्री लेखक

फागुन । गृहमन्त्री रमेश लेखकले विद्यालय शिक्षा विधेयकलाई सन्तुलित बनाउन जरुरी रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपालको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै विद्यार्थी र अभिभावकको हितलाई केन्द्रमा राखेर विधेयक पारित हुने उल्लेख गर्दै उक्त कुरा बताएका हुन् । शिक्षा विधेयकलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै विद्यार्थी र अभिभावकसँगै शिक्षकका […]

पूरा पढ्नुहोस्

विद्यालय शिक्षा ऐनलाई तुरुन्त पारित गरियोस् : नैनसिंह महर

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालको संविधानमा किटानका साथ व्यवस्था गरेको प्राथमिक तहसम्मको निःशुल्क र गुणस्तरीय शिक्षाको प्रबन्ध राज्यले कार्यान्वयन गर्नुपर्ने बताएका छन् । नेपाल शिक्षक संघ स्थानीय कार्यसमिति काठमाडौँ महानगरपालिका पाँचौँ स्थानीय सभालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै महरले उक्त कुरा बताएका हुन् । ’संसदमा थन्किएर बसेको विद्यालय शिक्षा […]

पूरा पढ्नुहोस्

विद्यालय शिक्षा विधेयक शीघ्र जारी गर्ने पक्षमा सभामुख

सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक शीघ्र जारी गर्ने पक्षमा संसद् रहेको बताएका छन् । त्यसैगरी निजामती ऐन र प्रहरी समायोजन विधेयक पनि शीघ्र जारी गर्ने पक्षमा संसद् रहेको उनको भनाई छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र गैरसरकारी संस्था गभर्नेन्स ल्याबले ‘प्रादेशिक एवं स्थानीय शासन सबलीकरण तथा समावेशी आर्थिक विकास’ विषयमा आज संयुक्त रूपमा […]

पूरा पढ्नुहोस्

प्याब्सनकाे अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सुरु, विद्यालय शिक्षा विधेयक आगामी अधिवेशनबाट परित गर्छाैं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको आगामी अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएका छन् । निजी  तथा आवशिय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनको शुक्रबारदेखि काठमाडौमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले निजी क्षेत्रको माग पनि सम्बोधन गरेर शिक्षा ऐन पारित गर्ने बताए । ‘संसदको आगामी […]

पूरा पढ्नुहोस्

‘शिक्षा क्षेत्र राजनीति मुक्त हुनुपर्छ’

काठमाडौँ, साउन २३ गते । सांसदहरुले विद्यालय क्षेत्रलाई राजनीति मुक्त क्षेत्र बनाउने गरी ‘विद्यालय शिक्षा विधेयक, २०८०’ ल्याउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विधेयकमाथि संशोधन प्रस्तुत गर्नुहुँदै सांसदहरुले यस्तो बताउनुभएको हो । बैठकमा रणकुमारी बलामपाखी मगरले विद्यालयस्तरमा मात्री भाषा अध्ययनको लागि छुट्टै शिक्षकको व्यवस्था गर्ने गरी विधेयक संशोधन […]

पूरा पढ्नुहोस्

‘एकपटक आयोग पास गरेर आजीवन शिक्षक बन्ने व्यवस्था हटाऔं’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा सम्बन्धी विधेयकमाथि छलफल भइरहेको छ । बुधबारको छलफलमा विधेयकमाथि संशोधन दर्ता गरेका सांसदहरूले स्थायी र करार शिक्षकबीचको असमान तलब हटाउनुपर्ने, एक पटक आयोग पास गर्दा आजीवन शिक्षक हुन नपाउने जस्ता विषय उठाएका छन् । संशोधनकर्ता सांसद कान्तिका सेजुवालले करार शिक्षक र स्थायी शिक्षक बीचको तलब अन्तर हटाउनुपर्ने […]

पूरा पढ्नुहोस्

शिक्षा विधेयकलाई प्राथमिकतामा राखि छलफल अघि बढाउन संसदीय समितिलाई मन्त्री श्रेष्ठकाे पत्र

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापालाई विद्यालय शिक्षा विधेयक प्राथमिकतामा राखि छलफल अगाडि बढाउन पत्राचार गरेकी छन्। शिक्षामन्त्री श्रेष्ठले समितिमा छलफलको क्रममा रहेका विधेयकमध्ये विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई पहिलो प्राथमिकतामा राखी छलफल अगाडि बढाउन अनुरोध गर्दै पत्राचार गरेकी हुन्। श्रेष्ठले नेपालको संविधानले […]

पूरा पढ्नुहोस्

विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाको बैठकमा पेस

काठमाडौँ ,१४ असोज ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेस गरेका छन् । मन्त्रीपरिषद्बाट पारित गरी यसअघि सङ्घीय संसदमा दर्ताभएको विधेयक आइतवार प्रतिनिधि सभाको बैठकमा पेस गरेका हुन् ।  

पूरा पढ्नुहोस्