Tag: शिक्षा विधेयक

सार्वजनिक विद्यालयले गणित, विज्ञान र कम्प्युटर विषय अंग्रेजीमा पढाउनुपर्ने

अबदेखि गणित, विज्ञान र कम्प्युटर विषय अंग्रेजी माध्यममा पढाउनुपर्ने भएको छ। सरकारले संसदमा दर्ता गराएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सार्वजनिक विद्यालयले पनि गणित, विज्ञान र कम्प्युटर विषय अंग्रेजी भाषामा पढाउनुपर्ने उल्लेख छ। सार्वजनिक विद्यालयहरूमा यी विषयहरू नेपाली माध्यमबाट पढाई हुने गर्थ्यो। पठनपाठनलाई प्रभावकारी बनाउन सरकारले यी विषयलाई अंग्रेजी माध्यमबाट पढाउनुपर्ने […]

पूरा पढ्नुहोस्

निजी विद्यालयको शुल्क स्थानीय तहले तोक्ने

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक-२०८० मा सरकारले स्थानीय तहले तोकेबमोजिम मात्रै निजी विद्यालयले शुल्क लिन पाउने व्यवस्था गरेको छ । बुधबार संसद्‍मा दर्ता भएको विधेयकको दफा १५ मा सार्वजनिक विद्यालयले विद्यार्थीसँग कुनै पनि शुल्क लिन नपाउने उल्लेख छ । २०७५ सालमा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन जारी भइसकेको छ । त्यसले कक्षा १२ […]

पूरा पढ्नुहोस्

प्राथमिक तहको शिक्षक हुन स्नातक तह, माध्यमिकका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने

विद्यालय स्तरमा कक्षा १ देखि ५ सम्म प्राथमिक तहको शिक्षक हुनका लागि स्नातक तह उत्तीर्ण हुनुपर्ने व्यवस्थाको प्रस्ताव गरिएको छ । सरकारले संसद्मा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा शिक्षक पदमा नियुक्तिका कक्षा एकदेखि पाँचसम्म जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । यस्तै कक्षा ६ देखि […]

पूरा पढ्नुहोस्

विद्यालय शिक्षा सम्बन्धी विधेयक संसदमा दर्ता

काठमाडौं, २६,  भदौं ।  ‘विद्यालय शिक्षा विधेयक २०८०’ संघीय संसद सचिवालयमा दर्ता भएको छ । शिक्षा मन्त्री आशोक राईको हस्ताक्षर पश्चात आज दर्ता भएको हो । आज शिक्षामन्त्री अशोक राईसँग शिक्षक संगठनहरुसँग गरिएको छलफलमा हस्ताक्षर गरेर संसदमा विधेयक पेश गरिएको जानकारि दिएको विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए । भदौं २१ बिहिबार बसेको मन्त्रिपरिषद […]

पूरा पढ्नुहोस्

मन्त्रिपरिषदबाट पारित शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकहरूले गरे आन्दोलनको घोषणा

मन्त्रिपरिषदबाट पारित भई सदनमा छलफलका लागि पेश गर्ने तयारी गरिएको शिक्षा विधेयकका केही व्यवस्थाको विरोध गर्दै निजी विद्यालय सञ्चालकहरूले आन्दोलन घोषणा गरेका छन्। प्याब्सन, नेसनल प्याब्सन र हिसानले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरोकारवालाहरूसँग छलफलबिनै विधेयक ल्याइएको भन्दै आन्दोलनका सार्वजनिक गरेका हुन्। नेसनल प्याब्सन अध्यक्ष पाण्डब हमाल, हिसानका अध्यक्ष रमेश सिलवाल र प्याब्सन अध्यक्ष डीके […]

पूरा पढ्नुहोस्