- ६ आश्विन २०८०, शनिबार २०:५१
काठमाडौँ– नेपाल राहत शिक्षक केन्द्रीय समितिले आन्दाेलनलाई जारी राखेकाे छ। सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रबार भएको सहमतिप्रति आपत्ति जनाउँदै राहत शिक्षकले काठमाडौँ केन्द्रित आन्दोलन जारी राखेका हुन्।
उनीहरूले सहमतिका लागि भएको वार्ता बीचबाटै बहिष्कार गरर आन्दाेलनलाई थप शसक्त रुपमा अघि बढाउने घोषणा गरेका थिए।
समितिले चालु सडक आन्दोलन यथावत् राख्दै देशभरका सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरुलाई सशक्त सडक आन्दोलनमा सरिक हुन आह्वान गरेको छ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्