Tag: नेपाल राहत शिक्षक संघ
सरकारसँग भएको सहमतिमा असन्तुष्टि जनाउँदै आन्दोलनमा राहत शिक्षक
काठमाडौँ– नेपाल राहत शिक्षक केन्द्रीय समितिले आन्दाेलनलाई जारी राखेकाे छ। सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रबार भएको सहमतिप्रति आपत्ति जनाउँदै राहत शिक्षकले काठमाडौँ केन्द्रित आन्दोलन जारी राखेका हुन्। उनीहरूले सहमतिका लागि भएको वार्ता बीचबाटै बहिष्कार गरर आन्दाेलनलाई थप शसक्त रुपमा अघि बढाउने घोषणा गरेका थिए। समितिले चालु सडक आन्दोलन यथावत् राख्दै देशभरका सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण […]
पूरा पढ्नुहोस्
नेपाल राहात शिक्षक संघ काठमाडौंकाे चाैथाे जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा सविन पन्त चयन
फागुन १३, काठमाडौं । नेपाल राहत शिक्षक संघ काठमाडौं जिल्लाकाे चाैथाे अधिवेशनबाट राहत शिक्षक सविन पन्त चयन भएका छन् । शनिबार काठमाडौंकाे पद्माेदय माध्यमिक विद्यालयमा सम्पन्न गरिएको नेपाल राहत शिक्षक संघकाे चाैथाे अधिवेशनबाट सर्वसम्मत रूपमा सविन पन्तकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हाे ।
पूरा पढ्नुहोस्







