Tag: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

शिक्षामन्त्री खनालले सम्हाले पदभार

माघ ३, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षा मन्त्रीमा  नियुक्त भएका सांसद शिशिर खनालले शिक्षा मन्त्रीकाे पदभार सम्हालेका छन् ।     रास्वपाले भागबन्डामा तीन मन्त्रालय  पाएकोमा एउटा शिक्षा मन्त्रालय पनि एक हाे । जसमा साे पाटीबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा शिशिर खनाल नियुक्त भएका हुन । नियुक्त भएका मन्त्री खनालले पद तथा गोपनीयताको शपथ […]

पूरा पढ्नुहोस्

अनाधिकृत रुपमा शैक्षिक मेला नगर्न शैक्षिक परामर्श संस्थालाई शिक्षा मन्त्रालयको निर्देशन

पुस १४,काठमाडौं  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनाधिकृत रुपमा शैक्षिक मेला गर्ने संस्थाहरुलाई कारवाही गर्ने भएको छ । शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले जरुरी सूचना जारी गर्दै शिक्षा मन्त्रालयबाट अनुमति नलिई अनाधिकृत रुपमा शैक्षिक मेला गर्ने संस्थाहरुलाई कारवाही गर्ने जनाएको हो । मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ ले स्वदेशी तथा […]

पूरा पढ्नुहोस्

शिक्षक नियुक्ति, बढुवा, दरबन्दी मिलानसम्बन्धी शिक्षा मन्त्रालयले के गर्‍यो ?

असाेज , काठमाडौं ।लशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक नियुक्ति, बढुवा, दरबन्दी एवम् पेसागत विकाससम्बन्धी कार्यहरूको जानकारी दिएको छ । आर्थिक वर्ष २०७८/७९ मा मन्त्रालयबाट गरिएका कार्यहरू सार्वजनिक गर्दै उक्त कार्यको जानकारी दिइएको हो।                                            […]

पूरा पढ्नुहोस्

विद्यालय तहको शैक्षिक क्यालेण्डर ल्याइँदै

सरकारले कक्षा १ देखि १२ सम्मको शैक्षिकपात्रो (क्यालेण्डर) प्रकाशन गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डमार्फत सो क्यालेण्डर प्रकाशन गर्न लागेको हो । कुन तहमा कहिले भर्ना हुन्छ, पढाइ कहिलेसम्म हुन्छ, परीक्षा र परीक्षाफल प्रकाशन कहिले हुन्छ भन्ने विषय समेटेर केही दिनभित्रै विद्यालय तहको शैक्षिक क्यालेण्डर सार्वजनिक हुने भएको […]

पूरा पढ्नुहोस्

शिक्षाका ६ विधेयक आउँदै, शिक्षकको तहगत प्रणालीका बारेमा सम्बोधन हुने

भदौ २७, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय शिक्षा ऐनसहित विभिन्न छ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । लामो समयदेखि प्रतिक्षारत सङ्घीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको हो ।  उक्त मस्यौदा ऐनका साथै उच्च शिक्षासम्बन्धी छाता विधेयक, प्राविधिक शिक्षा विधेयक, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय […]

पूरा पढ्नुहोस्

संघीय शिक्षा ऐन विधेयक पास, छलफलको लागि बिधेयक समितिमा पठाइयो

भदौ, २१ काठमाडौ । मन्त्रिपरिषद्ले संघीय शिक्षा विधेयक विधायन समितिमा पठाउने निर्णय गर्दै क्याबिनेट बाट पास गरेको छ। शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले पेश गरेक बिधेयक मन्त्रिपरिषद्को आज बैठकले पास गरि छलफलको लागि बिधलागीसमितिमा पठाएको हो। उक्त बिधेयक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामाजिक सञ्जालमा लेख्दै संघीय शिक्षा ऐन विधेयक समितिमा छलफल गर्ने गरी […]

पूरा पढ्नुहोस्

फेरी शिक्षा विभाग र जिशिका नै नामकरण गरिने

साउन ८, काठमाडौं । सरकारले शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा विकास तथा समन्वय एकाइको नाम परिवर्तन गर्ने भएको छ । पुनः जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग नै नामकरण गर्ने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलि सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकमा यो प्रस्ताव  गर्दै छ । मन्त्रालयका विशेष सूत्रका अनुसार […]

पूरा पढ्नुहोस्

स्थानीय सरकारको अधिकार संकुचनमा शिक्षा मन्त्रालयको अग्रसरता कायमै

साउन २, काठमाडौं – शिक्षाका विषयमा संविधानले गरेको व्यवस्था संकुचनमा शिक्षा मन्त्रालयको अग्रसरता कायमै रहेको छ । शिक्षा सचिव यादवप्रसाद कोइरालाले माध्यमिक तह सम्म सञ्चालनका लागि संविधानले गरेको व्यवस्था प्रतिकुल अभिव्यक्ति दिएर उक्त अग्रसरतामा मन्त्रालय कायम रहेको जनाउ दिएका हुन् । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले मंगलबार गरेको छलफलमा सचिव कोइरालाले माध्यमिक […]

पूरा पढ्नुहोस्

विश्वविद्यालयसँग सहकार्य गरी काम गर्न नास्टलाई शिक्षामन्त्रीको निर्देशन

असार ३१ ,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नास्टले परिणाम देखिने गरी काम गर्नुपर्ने बताएका छन् । बिहिबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४५औं प्राज्ञसभामा बौल्दै विश्वविद्यालयसँग सहकार्य गरी देखिने गरी काम गर्नुपर्ने बताएका हुन् । उनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विश्वविद्यालयहरूसँगको सहकार्य र अनुसन्धान केन्द्रित मानित विश्वविद्यालयको अवधारणामा […]

पूरा पढ्नुहोस्

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ पारित

असार २०, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ पारित गरेको छ । शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको संशोधनलाई सभाले सर्वसम्मतिले पारित गरेको हो । मा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको छलफलमा जवाफ दिँदै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा सञ्चालन गर्ने कलेजले […]

पूरा पढ्नुहोस्