Tag: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
हिस्टुन र शिक्षा मन्त्रालय बिच ७ बुँदे सहमती ( यस्तो छ सम्झौता )
साउन, २ काठमाडौ । साबिक उच्च- माध्यामिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) अर्थात कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षक र शिक्षा मन्त्रालय बिच सहमति भएको छ। साविक उमावि अर्थात् कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धाबाट माध्यमिक द्वितीय श्रेणीमा स्थायी गर्ने बिषयमा हिस्टुन र मन्त्रालय बिच सहमती भएको हो। सरकारले […]
पूरा पढ्नुहोस्
विद्यालय कर्मचारीहरूकाे समस्या समाधान गर्ने शिक्षा मन्त्रीकाे सहमति ( हेर्नुहाेस के भने )
काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा शिक्षक–कर्मचारीका संगठनबीचको वार्तामा विद्यालय कर्मचारीको तलबमान कायम गर्ने विषयलाई संघीय शिक्षा ऐनमा समावेश गर्ने सहमति भएको छ । सेवा सुविधा वृद्धिसहित दरबन्दी कायम गर्न माग गर्दै दबाबमूलक कार्यक्रममा रहेका सामुदायिक विद्यालयका कर्मचारीले माइतीघरमा एक महिनादेखि रिले अनशन र वार्ता कार्य जारी राखेका थिए । तलबमान तय गर्दा लेखापाललाई खरिदार सरह […]
पूरा पढ्नुहोस्
१९७ वटा उत्कृष्ट सामुदायिक विद्यालय छनोट
काठमाडौं । शिक्षा मन्त्रालयले मुलुकभरका सामुदायिक विद्यालयमध्येबाट १९७ वटा उत्कृष्ट विद्यालय छनोट गरेको छ। मुलुकभरिका करिब २८ हजार सामुदायिक विद्यालयमध्येबाट शैक्षिक, भौतिक तथा प्रशासनिक सुधारका क्षेत्रमा उत्कृष्ट काम गरेका ती विद्यालय छनोट गरिएको हो। छनोटमा परेका विद्यालयलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत पाँच लाख रुपियाँका दरले आर्थिक सहायता उपलब्ध गराउने छ। हरेक जिल्लाको एक […]
पूरा पढ्नुहोस्
शिक्षकको तलबमा १ खर्ब ७ अर्ब, खै त गुणस्तरीय शिक्षा ?
असार १०, काठामाडौं । स्थानीय तहमा विनियोजित रकममध्ये शिक्षकको तलबमा १ खर्ब ७ अर्ब रुपियाँ खर्च हुने भएको छ । आगामी आवमा स्थानीय तहमा विनियोजित १ खर्ब ३५ अर्ब ८० करोड १९ लाखमध्ये झन्डै ८० प्रतिशत रकम शिक्षक तलबमा खर्च हुन्छ । शिक्षक कर्मचारी तलबबापत १ खर्ब ७ अर्ब ३५ करोड ५ लाख खर्च हुनेछ […]
पूरा पढ्नुहोस्
शिक्षक-कर्मचारीका मुद्दा बजेटमा सम्बोधन नभएको गुनासो
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेपाल सरकारको बजेट वक्तव्यमा आफ्ना माग र सम्झौताहरूको पालनाको सम्बोधन नभएको जनाएको छ । आज विज्ञप्ति जारी गरी संविधानको मर्मअनुसार समतामूलक, समावेशी र गुणस्तरीय सार्वजनिक शिक्षाको अधिकार उपलब्ध गराउन शिक्षाका अन्तरराष्ट्रिय प्रतिबद्धता पूरा गर्न शिक्षामा लगानी वृद्धि नभएकामा चिन्ता व्यक्त गरेको हो । विद्यालय कर्मचारी, निजी विद्यालय, तत्कालीन उमावि, इसिडी, राहत, […]
पूरा पढ्नुहोस्
भोलिदेखि अनलाइनबाटै एनओसी
काठमाडौं/३१ बैशाख–वैदेशिक अध्ययन अनुमति शाखाले भोलिदेखी अर्थात जेठ १ गतेदेखि अनलाइनबाटै एनओसी जारी गर्ने भएको छ । शाखाले सेवा प्रवाहलाई क्यास लेस, फेस लेस र पेपरलेस बनाउने उदेश्यले अनलाईनबाट एनओसी जारी गर्ने भएको हो । एपिआई मोडेल र पोर्टल मोडलको प्रयोग गरी अनलाइनबाटै एनओसी जारी गर्ने मन्त्रालयले जनाएको छ । एपिआई मोडल अन्र्तगत सरोकारवाला शैक्षिक […]
पूरा पढ्नुहोस्
नीति निर्माणमा विद्यार्थी परिषद् : तीन मन्त्रालयमा बुझायो सुझाव पत्र
वैशाख २९, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपाल सरकारले नीतिगत सुधारका लागि विशेष ध्यान दिनुपर्ने विषयलाई समेट्दै शिक्षा मन्त्रालय, गृह एवं अर्थ मन्त्रालयसमक्ष सुझावपत्र बुझाएको छ। परिषद्को नवौँ राष्ट्रिय अधिवेशबाट पारित गरिएका शैक्षिक, समसामयिक र आर्थिक प्रस्तावहरू शिक्षा, गृह र अर्थ मन्त्राल यमा सुझावकाे बुझाएकाे विद्यार्थी परिषद्का महासचिव विष्णुप्रसाद पंगेनीजी शिक्षा सञ्चारलाई जानकारी दिनुभएको […]
पूरा पढ्नुहोस्
प्राज्ञिककाे राष्ट्रिय शिक्षा कार्यशाला प्रारम्भ, संस्कारयुक्त शिक्षाको थालनी गर्न आवश्यक : प्रा.डा.देवराज अधिकारी
फागुन ६, ललितपुर । प्राज्ञिक विद्यार्थी परिषद्काे दुई दिवसीय राष्ट्रिय शिक्षा कार्यशाला आजबाट प्रारम्भ भएकाे छ । ललितपुरकाे पुल्चोक इन्जिनियरिङ कलेजकाे सभाहलमा विश्वविद्यालय अनुदान आयाेगका अध्यक्ष प्रा.डा.देवराज अधिकारीज्युकाे प्रमुख आतिथ्यमा प्रारम्भ भएकाे हाे । कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले नेपालमा संस्कारयुक्त शिक्षाको थालनी गर्नु पर्ने आवश्यक रहेकाे बताएका छन् । उनले […]
पूरा पढ्नुहोस्
लेटर ग्रेडिङ निर्देशिका – २०७८
फागुन २, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले लेटर ग्रेडिङ निर्देशिका – २०७८ सार्वजनिक गरेकाे छ । केन्द्रले सार्वजनिक गरेकाे लेटर ग्रेेडिङ निर्देशिका निम्न अनुसार रहेकाे छ ।
पूरा पढ्नुहोस्
शिक्षक नियुक्ति गर्दा स्थानीय तहमा भ्रष्टाचार, कारबाहीका लागि निर्देशन
माघ १८, काठमाडौं। स्थानीय तहले शिक्षक नियुक्तिमा चरम भ्रष्टाचार गरको भन्र्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीको लागि निर्देशन दिएको छ । कारार, राहत वा स्थानीय स्रोतमा भर्ना हुने गरेका अस्थायी प्रकृतिका पदका शिक्षक, बालविकासहरुको नियुक्तिमा देशभर हुने गरेको व्यापक भ्रष्टाचार हुने गरेकोले कारबाहीको लागि निर्देशन दिएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले करार […]
पूरा पढ्नुहोस्







