Tag: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
अन्ततः संघीय शिक्षा ऐन जारी गर्दै शिक्षा मन्त्रालय, थप पाँच ऐन पनि आउँदै
असार २०, काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐनसहित विभिन्न ६ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । लामो समयदेखि प्रतीक्षारत संघीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको छ । उक्त मस्यौदा ऐनका साथै उच्च शिक्षासम्बन्धी छाता विधेयक, प्राविधिक शिक्षा विधेयक, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय योग्यता […]
पूरा पढ्नुहोस्
शिक्षकको लागि अस्थायी दरबन्दी
असार १०, काठमाडौं -। अस्थायी शिक्षकको समस्या सल्टिएको केही बर्ष नबित्दै शिक्षा मन्त्रालय फेरी विद्यालय तहमा शिक्षकको अस्थायी दरबन्दी सृजना गर्ने गृहकार्यमा जुटेको छ । संसदमा जारी आगामी बर्षको बजेट माथि भईरहेको छलफल अन्र्तगत मंगलबारको बैठकमा बोल्दै शिक्षा मन्त्री देवेन्द्र पौडेलले अस्थायी दरबन्दी कायम गरेर पनि दरबन्दी सृजना गर्ने बताएका हुन् । ‘अस्थायी दरबन्दी कायम […]
पूरा पढ्नुहोस्
छात्रवृत्तिमा अध्ययन गर्न आवेदन दिएका उम्मेदवारको योग्यताक्रम सूची प्रकाशित
असार ९, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिएस्सी एग्रिकल्चर विषयको निशुल्क छात्रवृत्तिमा अध्ययन गर्न आवेदन दिएका उम्मेदवारहरुको योग्यता क्रम प्रकाशित गरेको छ । शैक्षिक वर्ष २०७८ /०७९ मा त्रिभुवन विशवविद्यालयबाट सम्बन्धन प्राप्त गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेज गोकुलेश्वर, वैतडी क्याम्पस अफ लाइभ साइन्स पूलबारी दाङ र पृथु टेक्निकल कलेज लमहीमा स्नातक तह बिएस्सी […]
पूरा पढ्नुहोस्
कक्षा १२ सम्मको अधिकार स्थानीय तहलाई दिनु हुँदैन : शिक्षा सचिव कोइराला
असार ७, काठमाडौं । शिक्षा सचिव यादवप्रसाद कोइरालाले संविधानले नै व्यवस्था गरेको माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई दिन नहुने धारणा राखेका छन् । मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले संघीय शिक्षा ऐनको विषयमा गरेको छलफलमा कक्षा १२ सम्मको नियमन र अनुगमन गर्न स्थानीय तह सक्षम नरहेको बताए। समयमा नै शिक्षा ऐन जारी हुन नसक्नुको प्रमुख […]
पूरा पढ्नुहोस्
शिक्षक दरबन्दी मिलान तथा दरबन्दी बारे खुसिकाे खबर
असार , काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक दरबन्दी मिलान प्रतिवेदनका अधारमा प्रत्येक सामुदायिक विद्यालयमा न्यूनतम शिक्षक सुनिश्चित गर्नका लागि ५३ हजार शिक्षक दरबन्दी थप गर्नु पर्ने अवस्था रहेको बताएका छन् । संघीय संसद्मा विनियोजन विधेयकअन्तर्गत शिक्षा मन्त्रालयसँग सम्बन्धित विभिन्न शीर्षकहरूमाथि छलफलमा उठेका प्रश्नहरूको मंगलबार जवाफ दिँदै शिक्षामन्त्री पौडेलले उक्त प्रतिवेदन अनसार […]
पूरा पढ्नुहोस्
शिक्षाका लागि रु. १ खर्ब ९६ अर्ब ३८ करोड बजेट विनियोजन
जेठ १५, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९–८० को बजेटमा शिक्षा तर्फ १ खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको घोषणा गरेका छ । जसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड, प्रदेशका लागि ५ अर्ब, ३२ करोड र स्थानीय तहका लागि १ खर्ब २१ अर्ब १ करोड रुपैयाँ विनियोजन […]
पूरा पढ्नुहोस्
शिक्षा मन्त्रालयले प्रारम्भिक बालविकास राष्ट्रिय मापदण्ड ल्याउँदै
जेठ १२, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रारम्भिक बालविकास राष्ट्रिय मापदण्ड ल्याउने भएको छ । अन्तिम चरणमा रहेको मापदण्ड अर्थिक वर्ष २०७९/८० मा सार्वजनिक गर्ने तयारी मन्त्रालयले गरेको हो । मन्त्रालय स्रोतका अनुसार प्रारम्भिक बालविकास राष्ट्रिय मापदण्ड तयार भएपनि अघिल्लो आर्थिक वर्षमा कोभिड -१९ का कारण सार्वजनिक गर्न नसकिएको र आगामि आर्थिक वर्षमा […]
पूरा पढ्नुहोस्
पाँच हजार शिक्षक दरबन्दी माग : शिक्षामन्त्री पाैडेल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पाँच हजार शिक्षक दरबन्दी माग गरेको बताएका छन् । यसका लागि शिक्षक सेवा आयोगबाट पहल सुरु भइसकेको मन्त्री पौडेलको भनाइ छ । उनले अस्थायी शिक्षकको दरबन्दी मिलान र सम्भव भएसम्म विद्यालय मर्ज गरेर क्रमशः मिलाउने प्रस्ताव गरेको बताए ।
पूरा पढ्नुहोस्
कुल वजेटको कम्तिमा १५ प्रतिशत वजेट शिक्षामा छुट्याउनु पर्छ : शिक्षामन्त्री
वैशाख ११, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा कम्तिमा १५ प्रतिशत वजेट माग गरिएको बताएका छन् । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा १५ प्रतिशत वजेट विनियोजन गर्नुपर्ने भन्दै अर्थमन्त्रालयसँग छलफल गरिरहेको बताएका हुन् । शनिबार शिक्षा पत्रकारहरुसँग शिक्षा क्षेत्रका विषयमा छलफल गर्देे आइतबार अर्थमन्त्रालयसँग २०७९ ८० को नीति तथा […]
पूरा पढ्नुहोस्
खुसिकाे खबर एकैपटक तीनहजार शिक्षक माग
वैशाख ११, काठमाडौं । आगामी शैक्षिक सत्रबाट कक्षा ८ सम्म दिवा खाजाको व्यवस्थापनको प्रस्ताव अगाडि सारेको छ । यसैगरी तीन हजार शिक्षकको अस्थायी दरबन्दीको पनि प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । आगामी आर्थिक वर्ष २०७९\८० को नीति तथा कार्यक्रम र बजेटका लागि भोलि आइतबार अर्थ मन्त्रालयसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वार्ता हुँदैछ । यसको पूर्वसन्ध्यामा […]
पूरा पढ्नुहोस्







