Tag: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
९ महिनामा अध्ययनकाे नाममा विदेशियाे ९५ अर्ब ८५ करोड रुपैयाँ
काठमाडाैँ- नेपालबाट विदेश अध्ययनका नाममा गएकाे ९ महिनामा एक लाख विद्यार्थीले करिब १ खर्ब रुपैयाँ विदेश लगेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष (आव) २०८०/८१ को चैतसम्म शिक्षातर्फ ९५ अर्ब ८५ करोड रुपैयाँ विदेशिएको हाे। अघिल्लो वर्ष ६७ अर्ब १९ करोड रुपैयाँ विदेशिएकाेमा यस वर्ष याे रकममा वृद्धि भएकाे छ। शैक्षिक यात्राको नाममा दैनिक जसो हजारौँ बौद्धिक […]
पूरा पढ्नुहोस्शिक्षासहित तीन समितिका बैठक बस्दै
संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र महिला तथा सामाजिक मामिला समतिको बैठक बस्ने भएका हुन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ […]
पूरा पढ्नुहोस्चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन : कारबाही प्रक्रिया अघि बढ्यो
काठमाडौँ , ९ बैशाख – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग, २०७४ को प्रतिवेदनबाट कारबाही सिफारिस भई हाल विभिन्न विश्वविद्यालय र अन्य निकायहरूमा कार्यरत व्यक्तिहरूलाई कारबाही प्रक्रिया अघि बढाएको छ । प्रतिवेदनमा कारबाही सिफारिस गरिएका कतिपय व्यक्तिहरू अहिले पनि विभिन्न विश्वविद्यालय र सार्वजनिक निकायमा कार्यरत रहेको भन्दै कारबाही प्रक्रिया अघि बढाएको […]
पूरा पढ्नुहोस्दलमा आबद्ध शिक्षक बर्खास्त गर्ने शिक्षा मन्त्रालयको ‘बोल्ड’ निर्णय
शिक्षा मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षकलाई पदबाटै हटाउन सिफारिस गरेको छ । मंगलबार मन्त्रालयमा बसेको बैठकले दल र तिनका क्रियाकलापमा संलग्न शिक्षकमाथि कारबाही चलाउने नीतिगत निर्णय लिएको हो । कुनै पनि दलको समितिमा रहेका शिक्षक भेटिए तुरुन्तै बर्खास्त गर्न मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई नै पत्राचार गरेको छ । केन्द्रले जिल्ला शिक्षा समन्वय एकाइलाई […]
पूरा पढ्नुहोस्४३ जनामाथि अनुसन्धान गर्न शिक्षा मन्त्रालयले पठायो अख्तियारलाई पत्र
वैशाख ३, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ ले कारवाही सिफारिस गरेकामाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र पठाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आवश्यक कारवाही प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेकी हुन् । त्यस्तै अन्य निकायलाई समेत कारवाहीको लागि पठाउने […]
पूरा पढ्नुहोस्
आजदेखि विद्यार्थी भर्ना अभियान सुरु
‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ शैक्षिकसत्र –२०८१ का विद्यार्थी भर्ना अभियान आजदेखि देशभर सुरु भएको छ । अभियानको पहिलो दिन आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका शिक्षा तथा मानवस्रोत विकास केन्द्रले अभियान सफल बनाउन स्थानीय तह र सम्बन्धित निकायलाई आग्रह गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा भर्चुअल […]
पूरा पढ्नुहोस्
‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग-२०७४’ को प्रतिवेदन सार्वजनिक
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले “चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग प्रतिवेदन-२०७४” सार्वजनिक गरेको छ । आयोगको प्रतिवेदनमा समावेश भएका सुझाब तथा सिफारिस कार्यान्वयन प्रक्रियामा लैजाने भन्दै सार्वजनिक गरेको छ । मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै कार्यान्वयनमा लैजान सार्वजनिक गरिएको जनाएको छ । चिकित्सा शिक्षाको अनियमिततालाई नियन्त्रण गर्न भन्दै सरकारले २०७४ बैशाख ४ गते चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग […]
पूरा पढ्नुहोस्
शिक्षा मन्त्रालयले भन्यो – विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू
चैत २८, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका ४९ संस्थाको सूची सार्वजनिक गर्दै ती बाहेकका संस्थामा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको हो […]
पूरा पढ्नुहोस्
उच्च शिक्षा विधेयकको प्रस्तावित मस्यौदामा सुझाब माग (मस्यौदा सहित)
काठमाडौं,९ माघ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदा सार्वजनिक गर्दै सुझाब माग गरेको छ । उच्च शिक्षालाई अझ बढी व्यवस्थित र प्रभावकारी बनाउन विधेयक तयार गरिएको भन्दै सरोकारवालहरुसँग सुझाब माग गरेको हो । मन्त्रालयले विधेयक सम्बन्धी सुझाब पन्ध्र दिनभित्र उपलब्ध गराइदिन शिक्षा प्रेमी, […]
पूरा पढ्नुहोस्
शिक्षा विधेयकमा १ सय ५४ वटा संशोधन प्रस्ताव दर्ता
काठमाडौँ , २४ असोज । शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० माथि १ सय ५४ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । संशोधनका लागि अन्तिम दिन आज ४ बजेसम्म १ सय ५४ वटा संशोधन प्रस्ताव दर्ता भएका हुन् । संशोधन प्रस्तावमा नेपाल शिक्षक महासङ्घ र विभिन्न शिक्षक तथा विद्यालय कर्मचारीहरूको अनुरोधमा […]
पूरा पढ्नुहोस्







