Tag: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

नेपाल संस्कृत विश्वविद्यालयको सम्पत्ति खोजविन गर्न समिति गठन

नेपाल संस्कृत विश्वविद्यालयको नाममा रहेको सम्पत्ति खोजविन गर्न समिति गठन भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु १) चीन सरकारको अनुदान सहायतामा हिल्सा–सिमीकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा Inland Clearance Depot (ICD)/Integrated […]

पूरा पढ्नुहोस्

शैक्षिक प्रमाणपत्र प्रमाणीकरणसम्बन्धी कार्यविधि, २०८१ स्वीकृत

काठमाडौं , १८ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक प्रमाणपत्र प्रमाणीकरणसम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गरेको छ । नेपालका विभिन्न विश्वविद्यालय, प्रतिष्ठान तथा विद्यालयवाट जारी भएका शैक्षिक योग्यताका प्रमाणपत्रको प्रमाणीकरण गरिने कार्यलाई प्रक्रियागतरुपमा सरल, सहज, व्यवस्थित, प्रभावकारी र वास्तविकतामा आधारित बनाई सेवाग्राहीलाई सेवा प्रदान गर्ने उदेश्यले कार्यविधि स्वीकृत गरेको हो ।सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, […]

पूरा पढ्नुहोस्

शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका संशोधन (हेर्नुहोेस निर्देशिका)

काठमाडौँ , १८ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका संशोधन गरेर सार्वजनिक गरेको छ । शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०७३ लाई समसामयिक रूपमा संशोधन गरी सेवालाई प्रभावकारी र व्यवस्थित बनाउन संशोधन गरेको हो । हेर्नुहोेस निर्देशिका

पूरा पढ्नुहोस्

एसईईका अनुत्तीर्णलाई पढाउन त्रिविका विद्यार्थी परिचालन गरिने

  काठमाडौं । एसईई ग्रेड वृद्धि (पुरक) परीक्षामा सहभागी हुने सामुदायिक विद्यालयका विद्यार्थीलाई पढाउन त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विद्यार्थीलाई परिचालन गरिने भएको छ । त्यसको लागि शिक्षा मन्त्रालयले त्रिभुवन विश्वविद्यालयलाई सहजीकरण गर्न पत्राचार गरेको छ । आगिंक तथा सम्बन्धन प्राप्त क्याम्पसका स्नातक तथा स्नातकोत्तर तहको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीलाई एसईईका अनुत्तीर्ण (नन ग्रेडेड)लाई पढाउनका लागि सहजीकरण […]

पूरा पढ्नुहोस्

एसईईमा दुईभन्दा बढी विषयमा एनजी ल्याउने विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

असार १४, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुई भन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले धेरै विद्यार्थीहरु अध्ययनबाट बन्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गर्न विहीबारदेखि छलफल अघि बढाएर शुक्रबार निर्णय गरेकी छिन् […]

पूरा पढ्नुहोस्

विज्ञान तथा प्रविधि क्षेत्रमा मन्त्रालय अझै जिम्मेवार भएर अघि बढ्नेछ : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, १२ असार-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विकिरणको प्रयोग, सुरक्षा र संरक्षण सम्बन्धी निरीक्षकको १ महिने तालीम सम्पन्न गरेको छ । मन्त्रालयको पारमाणविक पदार्थ व्यवस्थापन महाशाखाले यस्तो तालिम आयोजना गरेको मन्त्रालयका विज्ञान तथा प्रविधि हेर्ने सचिव विश्वबाबु पुडासैनीले बताए । तालीममा मन्त्रालयका पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा, विज्ञान प्रविधि महाशाखा, वनस्पति विभाग बाट १ जना र […]

पूरा पढ्नुहोस्

भएका कानुन कार्यान्वयन गर्दा डिएनए मात्र होइन परे आरएनए परीक्षण गर्न सकिन्छः शिक्षा मन्त्री

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले  शिक्षक सम्बन्धी नेपालका ऐन नियम कार्यान्वयन गर्दा खुट्टा कमाउन नहुने बताएकी छिन् । प्रतिनिधि सभामा मन्त्रालयको  विनियोजन  बजेट माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री श्रेष्ठले सदनबाटै निर्माण भएका कानुन कार्यान्वयन गर्दा दवाव आउन नुहेन बताएकीछिन् । ‘शिक्षकहरुलाई दलीय राजनीतिबाट टाढा राख्न नेपालको ऐन तथा कानुनमा नै […]

पूरा पढ्नुहोस्

शिक्षामन्त्री श्रेष्ठले भनिन्– शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्छु

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्ने बताएकी छन् । मंगलबार शिक्षा मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उनले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गर्ने कार्यको थालनी भएको बताएकी हुन् । मन्त्री श्रेष्ठले शिक्षकले कुनैपनि राजनीतिक दलको सदस्यता लिन नपाउने र राजनीति गर्न नपाउने एजेण्डा […]

पूरा पढ्नुहोस्

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : शिक्षामन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले च्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने बताएकी छिन् । मन्त्रालयमा आयोगका पदाधिकारीहरूसँग छलफल गर्दै शिक्षामन्त्री सुमना श्रेष्ठले प्रतिवेदन सार्वजनिक पनि हुने र कार्यान्वयन पनि हुने प्रतिबद्धता जनाइन् । उनले भनिन्,‘सम्माननीय प्रधानमन्त्रीज्यूले मलाई पत्रसहित प्रतिवेदन दिनुभएको छ। तपाईँहरूले सहयोग गर्नुस् । समसामयिक परिमार्जनसहित प्रतिवेदन कार्यान्वयनमा लैजाने हो ।’ […]

पूरा पढ्नुहोस्

शिक्षामन्त्रीप्रति कर्मचारी असन्तुष्ट, कर्मचारीप्रति शिक्षामन्त्री असन्तुष्ट

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको काम गराइप्रति कर्मचारीमा असन्तुष्टि बढ्दै गएको छ । शिक्षामन्त्री श्रेष्ठले एक महिनाको अवधिमा तीन जना सहसचिवलाई मन्त्रालयबाट हटाइसकेका छन् भने निजी सचिवलाई पनि अन्यत्र हुत्याइदिएकी छिन् । सुरुमा शिक्षा मन्त्रालयका सहसचिव शिवकुमार सापकोटालाई सानोठिमीस्थित शिक्षक सेवा आयोगमा पुर्याएर आयोगबाट डा. कमलप्रसाद पोखरेललाई मन्त्रालयमा ल्याइएको थियो । यसबीचमा मन्त्रालयका सहसचिव […]

पूरा पढ्नुहोस्