Tag: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
ग्लोबल सिटिजनसिप एजुकेशन कार्यान्वयनका लागि छलफल
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ग्लोबल सिटिजनसिप एजुकेशन सम्बन्धी तीन दिने बृहत् अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । एसिया प्यसिफिक सेन्टर अफ एजुकेशन फर इन्टरनेशनल अण्डरस्ट्याण्डीङ (एपिसिईआईयू)को सहकार्य तथा प्राविधिक सहयोगमा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको मुख्य उदेश्य नेपालमा गुणस्तरीय शिक्षा प्रवर्धन गर्न, ग्लोबल सिटिजनसिप एजुकेशनलाई समावेश पाठ्यक्रम तथा पाठ्यसामग्री कसरी निर्माण […]
पूरा पढ्नुहोस्
शैक्षिक परामर्श संस्थाको शैक्षिक गतिविधि र आर्थिक हिसाब पारदर्शी हुनुपर्छ : शिक्षा मन्त्री
काठमाडौं ,असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शैक्षिक परामर्श संस्थाहरूको शैक्षिक गतिविधि र आर्थिक हरहिसाब पारदर्शी हुनुपर्ने बताएकी छन् । मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदायक संस्थाका प्रतिनिधिमूलक संस्थासँग बुधवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन् । कार्यक्रममा मन्त्री विद्या भट्टराईले स्वीकृति प्राप्त शैक्षिक परामर्श सेवा प्रदायक संस्थाका सम्पूर्ण शैक्षिक […]
पूरा पढ्नुहोस्
पहिरोका कारण हालसम्म ८७ विद्यालयमा क्षति
बाढी–पहिरोका कारण विभिन्न जिल्लामा प्रभावितको विद्यालयको संख्या बढ्दै गएको विवरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आइरहेको छ । हालसम्म विभिन्न जिल्लाका ८७ विद्यालयमा क्षति पुगेको छ । हालसम्म मन्त्रालयमा आएको विवरण अनुसार काभ्रेका विद्यालयमा बढी क्षति भएको छ । तेमालको कालिका प्राविको एउटा भवन पुरिएको छ । भने धुलिखेलको विनायक आवि पुरिएको छ । कालिदेविमावि […]
पूरा पढ्नुहोस्
कक्षा १० पछि मात्र प्राविधिक धार सञ्चालन गर्न सुझाब
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट २०८१ साउन २२ गते मन्त्रीस्तरीय निर्णयबाट गठित प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको पाठ्यक्रम सुधारसम्बन्धी अध्ययन कार्यटोलीले सोमवार प्रतिवेदन पेस गरेको छ । पाठ्यक्रम विज्ञ डा. लेखनाथ पौडेलको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यदललाई विद्यमान पाठ्यक्रमको समीक्षा तथा मूल्याङ्कन गरी अन्तर पत्ता लगाउनु र सुधारका क्षेत्रहरूको पहिचान गर्ने, उद्योग तथा रोजगारदाताको […]
पूरा पढ्नुहोस्
घोषणा भएका राष्ट्रिय शिक्षा पुरस्कारको प्रमाणपत्र इकाबाट वितरण गरिने
काठमाडौं, ३१ भदौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ र २०८० मा घोषणा भएका राष्ट्रिय शिक्षा पुरस्कारको प्रमाणपत्र शिक्षा विकास तथा समन्वय इकाबाट वितरण गरिने जनाएको छ । २०८१ असोज २ गते मनाउन लागिएको राष्ट्रिय शिक्षा दिवसको तयारी पूरा भएको जानकारी दिँदै २०८० मा घोषणा भएका उच्च शिक्षा तर्फको पुरस्कार भने अनुकूल समयमा प्रदान […]
पूरा पढ्नुहोस्
शिक्षा मन्त्री र शिक्षा सचिव बीच कार्यसम्पादन करार सम्झौता
काठमाडौँ, २८ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री विद्या भट्टराई र शिक्षा सचिव डा. दीपक काफ्ले, विज्ञान तथा प्रविधि सचिव विश्वबाबु पुडासैनी बीच कार्यसम्पादन करार सम्पन्न भएको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरू बीच कार्य सम्झौतासँगै मन्त्री भट्टराईले मन्त्रालयमा शुक्रवार सचिवद्वय काफ्ले र पुडासैनीसहित मन्त्रालय मातहतका सहसचिवहरू तथा विभागीय […]
पूरा पढ्नुहोस्
विदेशी विश्वविद्यालयकाे सम्बन्धनमा सञ्चालित ५९ कलेज, जसलाई सरकारले अनुमती दियो (हेर्नुहोस विवरण सहीत )
काठमाडाैँ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका ५९ वटा कलेजलाई कक्षा सञ्चालन अनुमति प्रदान गरेको छ। मन्त्रालयले मुल्याङ्कन तथा अनुगमन गरेर स्विकृति प्रदान गरेका ५९ वटा कलेजमा विद्यार्थी भर्ना गर्न सूचित गरेकाे हाे। मन्त्रालयले यी बाहेक अन्य विदेशी विश्वविद्यालयकाे नाममा सञ्चालनमा रहेकाे भनिएका कलेजमा विद्यार्थी भर्ना नगर्न अभिभावकलाई आग्रह गरेको छ। मन्त्रालयले भनेको छ,‘५६ वटा बाहेक अन्य विदेशी […]
पूरा पढ्नुहोस्
जीवनोपयोगी र गुणस्तरीय शिक्षाको योजना ल्याउन प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौँ, २४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र गुणस्तरीय शिक्षा सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देश गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज शिक्षा क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने ठोस कामसम्बन्धी छलफलमा उहाँले शिक्षामा प्राविधिक धारको हिस्सा ७० प्रतिशत […]
पूरा पढ्नुहोस्
शिक्षकहरूलाई दलका झोले नभनौँ, लाञ्छना नलगाऔँ : शिक्षामन्त्री
पोखरा- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकहरूलाई अनावश्यक लाञ्छना लगाएर शैक्षिक गुणस्तर बढाउन नसकिने बताएकी छन् । आइतबार कास्कीमा सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा भट्टराईले शिक्षकहरूलाई अनावश्यक लाञ्छना लगाउने, दलका झोले भन्नेलगायत गतिविधि रोकिनुपर्ने बताएकी छन् । शिक्षकहरुलाई लाञ्छना लगाउनेभन्दा कसरी विद्यालयप्रति समर्पित गराउन सकिन्छ भन्नेतर्फ योजना बनाउनुपर्ने उनको तर्क छ। भट्टराईले शिक्षा ऐन विचाराधीन रहेको बताउँदै […]
पूरा पढ्नुहोस्
के भन्छिन् नवनियुक्त शिक्षा मन्त्री भट्टराई ? : के छ उनकाे चुनाैती ?
असार ३१, काठमाडौं । नेकपा एमालेले विद्या भट्टराईलाई शिक्षा मन्त्रालयमा पठाएको छ । उनले कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी छन् । उनले पहिलो पटक उपनिर्वाचनमा र दाेश्राे पटक प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा चुनाव जितेकी थिइन । यस पटक नेकपा एमालेका ४ जना महिलाले प्रत्यक्ष तर्फ निर्वाचन […]
पूरा पढ्नुहोस्







