Tag: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
“स्वस्थ्य समाज, समृद्द नेपाल र विश्व शान्तिका लागि योग” भन्ने नाराका साथ राष्ट्रिय योग दिवस मनाइदै
काठमाडौं । “स्वस्थ्य समाज, समृद्द नेपाल र विश्व शान्तिका लागि योग” भन्ने नाराका साथ राष्ट्रिय योग दिवस २०८१ मनाउने निर्णय भएको छ । २०८१ पौष २२ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको राष्ट्रिय योग दिवस-२०८१ को मूल समारोह समितिको बैठकको अध्यक्षता गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मानिसको जीवन, उद्यमशीलता विकास र […]
पूरा पढ्नुहोस्
अबदेखि विद्यार्थीले घरमा काम गरेकाे पनि अंक पाउने, हेर्नुस् यस्तो छ प्रावधान
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्यांकन गरेर नम्बर दिने निर्णय गरेको छ । परीक्षामा लेखेको आधारमा मात्र मूल्याङ्कन गर्न नहुने भन्दै मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामलाई मूल्याङ्कनमा जोड्न नम्बर दिने निर्णय गरेको हो । शिक्षा मन्त्री विद्या भट्टराईका अनुसार मूल्याङनको विधि बनाउने जिम्मा पाठ्यक्रम विकास केन्द्रलाई दिइएको छ । मूल्यांकनको विधि […]
पूरा पढ्नुहोस्
शिक्षाले जीवनस्तर सुधार्नका लागि पर्याप्त आम्दानी र अवसर सिर्जना गर्नु पर्छ : शिक्षामन्त्री
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा केवल विस्तार गर्ने मात्र नभई यसले जीवनस्तर सुधार्नका लागि पर्याप्त आम्दानी र अवसर सिर्जना गर्नुपर्ने विषय तर्फ सोच्नुपर्ने समय आएको बताएकि छिन् । साथै उनले उच्च शिक्षा सुधार र गुणस्तर कायम राख्न सबै विश्वविद्यालयका नेतृत्वले विशेष ध्यान दिन आवश्यक रहेको बताइन । विश्वविद्यालय अनुदान आयोगमा विश्वविद्यालयहरूसँगको […]
पूरा पढ्नुहोस्
त्रिविको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वयन हुन्छ : शिक्षामन्त्री
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिविको जग्गा तथा सम्पती छनविन समितिले दिएको प्रतिवेदन कार्यान्वयन हुने बताएकी छन् । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै दुई पटक समय थप गरेर करिब ५ महिनामा लगाएर बनाइएको प्रतिवेदन समितिले मन्त्रालयमा मंसिर १४ गते बुझाएको बतउँदै र समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने […]
पूरा पढ्नुहोस्
अनुदान सहयोगका लागि निवेदन माग
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुदान सहयोगको लागि निवेदन माग गरेको छ । ओलम्पियाड संस्थालाई मन्त्रालयले प्रदान गर्ने अनुदान रकम प्राप्त गर्न इच्छुक र योग्य भएका संस्थासँग आवेदन माग गरेको हो । नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आ.व. २०८१/८२ को वार्षिक कार्यक्रम अनुसार नेपालमा संचालनमा रहेका कक्षा बाह्र वा प्रविणता प्रमाणपत्र तह वा […]
पूरा पढ्नुहोस्
प्रविधि, विद्यालय, बालविकास र परम्परागत विद्यालयलाई व्यवस्थित गर्न तत्काल विद्यालय शिक्षा ऐन ल्याउनु पर्छ : शिक्षा मन्त्री
काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रविधि, विद्यालय, बालविकास र परम्परागत विद्यालयलाई व्यवस्थित गर्न तत्काल विद्यालय शिक्षा ऐन ल्याउनुपर्नेमा जोड दिएकी छन्। बुधवार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै शिक्षामन्त्री भट्टराईले विद्यालय शिक्षा ऐन वर्तमानभन्दा पनि भविष्यलाई सोचेर बनाउन आवश्यक रहेको बताइन्। उनले शिक्षा ऐन तत्काल कार्यान्वयन योग्य बनाउनुपर्नेमा जोड […]
पूरा पढ्नुहोस्उच्चस्तरीय शिक्षक दरबन्दी पुनरावलोकन कार्यदलकाे काम सुरु
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय दरबन्दी पुनरावलोकन कार्यदल आफ्नो काम सुरु गरेको जनाएको छ। पूर्व शिक्षा सचिव दिपेन्द्र विक्रम थापाको संयोजकत्वमा गठित ५ सदस्यीय उच्चस्तरीय दरबन्दी पुनरावलोकन कार्यदलमा डा तुलसीप्रसाद थपलिया, अम्विका प्रसाद रेग्मी, रामप्रसाद सुवेदी, उपमहानिर्देशक, शिक्षा तथा मानवश्रोत विकास केन्द्र सदस्य सचिव रहेका छन्। कार्यदलमा काम गर्ने गरी मन्त्रालयका सूचना प्रविधि निर्देशक […]
पूरा पढ्नुहोस्
ईसीडी शिक्षक बन्न एसईई र माविका लागि स्नातकोत्तर सकेर ६ महिना तालिम लिनुपर्ने प्रस्ताव
काठमाडाैँ – प्रतिनिधिसभाका सांसदहरूले प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) हुन एसईई उत्तीर्ण र मावि शिक्षकका लागि सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण र ६ महिना तालिमको हुनुपर्ने प्रस्ताव गरेका छन्। विद्यालय शिक्षा विधेयक-२०८० माथि पेस गरेको संशोधनमा सांसदहरूले यस्तो प्रस्ताव गरेका हुन्। सांसदहरू देवेन्द्र पौडेल, ज्ञानु बस्नेत सुवेदी, गंगा कार्की, मीना यादव र उमारावती यादवले पेस गरेको प्रस्तावमा बालविकास शिक्षक […]
पूरा पढ्नुहोस्
शिक्षक-कर्मचारीको सेवा सुविधामा समानता ल्याउन कार्यदल गठन गर्ने
विशेष शिक्षा परिषद्को बैठकले अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच र शिक्षक कर्मचारीको सेवा सुविधामा समानता ल्याउन कार्यदल गठन गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको अध्यक्षतामा बसेको बठैकले उक्त निर्णय गरेको हो । समावेशी र निःशुल्क शिक्षा कार्यान्वयनमा परिषद्का निर्णयहरू महत्त्वपूर्ण हुने मन्त्री घट्टराईले बताइन् ।
पूरा पढ्नुहोस्
एउटै भवनमा नेपाली र विदेशी विश्वविद्यालयका कार्यक्रम सञ्चालन नगर्न सुझाब
विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा सञ्चालन गरिरहेको कलेजहरुको नाम परिवर्तन गर्न नपाईने विज्ञ उपसमितिले सुझाब दिएका छन् । विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ लाई समयानुकूल संशोधनका लागि ठोस राय सुझाव समेटी कार्यान्वयन खाकासहितको अध्ययन प्रतिवेदन पेश गर्न गठित विज्ञ उपसितिले सो सुझाब दिएको हो । समितिले कलेजको नाम परिवर्तन […]
पूरा पढ्नुहोस्







