Tag: शिक्षक

देशभर गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षक अभाव कायमै, के गर्दैछ आयोग ?

सामुदायिक विद्यालयमा स्थायी शिक्षक नियुक्तिका प्रतिस्पर्धीहरू गणित–विज्ञान, अर्थशास्त्र, स्वास्थ्यलगायत विषयमा कमजोर देखिएका छन् । शिक्षक सेवा आयोगले गत साता प्रकाशित गरेको माध्यमिक र निम्न माध्यमिक तहको प्रारम्भिक परीक्षामा कतिपय प्रदेशमा यी विषयमा माग संख्याभन्दा कम मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् ।  सामुदायिक विद्यालयमा सबैभन्दा बढी गणित, विज्ञान र अंग्रेजीका विषयगत शिक्षक अपुग छ । रिक्त दरबन्दी पूर्तिका लागि […]

पूरा पढ्नुहोस्

वैशाख मसान्तसम्म विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक वितरण गरिसक्न परिपत्र

काठमाडौं । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाले वैशाख मसान्तसम्म विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक वितरण गरिसक्न बिहीबार सामुदायिक विद्यालयलाई परिपत्र गरेको छ । ‘सबै बालबालिका विद्यालय पठाऔं, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना कार्यक्रमका लागि शिक्षा मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्र (प्रारम्भिक बालविकास शाखा) को २०७८/१२/२१ को […]

पूरा पढ्नुहोस्

शिक्षकले यौन दुव्र्यवहार गरेको भन्दै छात्राहरूद्वारा विद्यालय ताेडफाेड

चैत २३, मकवानपुर । मकवानपुर स्थित एउटा बिद्यालयको शिक्षकले यौन दुव्र्यवहार गरेको भन्दै त्यहाँ स्थित छात्राहरुले बिद्यालय तोडफोड र तालाबन्दी गरेका छन। मकवानपुर जिल्लाको पूर्वी क्षेत्रस्थित वाग्मती गाउँपालिका वडा नम्बर ८ मा रहेको जनता मावि फापरबारीका शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यालयमा तोडफोडका साथै तालाबन्दी गरिएको हो। विद्यालयका कक्षा ४ देखि ८ सम्म […]

पूरा पढ्नुहोस्

शिक्षकहरूकाे बढुवा चार श्रेणी कायम

चैत्र १३, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकको बढुवामा तृतीय, द्वितीय, प्रथम र विशिष्टगरी चार श्रेणी कायम गर्ने भएको भएको छ । गत फागुन ९ गते सोमबार नेपाल शिक्षक महासंघले राखेको सो मागमा सहमति जनाउँदै शिक्षा मन्त्रालयले शिक्षक बढुवामा श्रेणी कायम गर्न लागेको हो । शिक्षा मन्त्रालयसँग महासंघले ‘‘स्थायी शिक्षकको लागि दश वर्षमा […]

पूरा पढ्नुहोस्

चुनाव प्रचारमा विद्यालय, शिक्षक र विद्यार्थीको प्रयोग गर्न बन्द

चैत्र ६,  काठमाण्डाै  । आउँदाे वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा विद्यालय, शिक्षक र विद्यार्थीकाे प्रयाेग गर्न नपाइने भएकाे छ । आयोगले भर्खरै जारी गरेको ‘निर्वाचन आचारसंहिता २०७८’ मा ‘कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा सामुदायिक विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने’ उल्लेख छ । याे व्यवस्थाले […]

पूरा पढ्नुहोस्

सहमती सँगै आन्दोलन रोकिएको शिक्षक महासङ्घको घोषणा (५१ बुँदा सहित)

फागुन १५, काठमाडौं ।  नेपाल शिक्षक महासङ्ले सरकारसँग भएको ५१ बुँदा सहमती भएसँगै आन्दोलन रोकिएको जनाएको छ । २०७८ बैशाख २० बाट प्रारम्भ भएको शिक्षक आन्दोलन सहमती भएकै मितिबाट रोकिएको जनाएको हो । महासङ्घले आज पत्रकार सम्मेलन गरेर शिक्षामा लगानी बृद्घि, अनिवार्य तथा निशुल्क शिक्षाको प्रबन्धको कार्यान्वयन , शिक्षाको गुणस्तर विकास देखि शिक्षक कर्मचारीको पेसागत […]

पूरा पढ्नुहोस्
file photo

महामारीले खस्कियो स्कुले विद्यार्थीको पढाई , पुस्ता नै कमजोर हुने जोखिम

महामारीका कारण लामो समय भौतिक कक्षा नहुँदा प्राथमिकदेखि माध्यमिक तहसम्म पढ्ने विद्यार्थीको सिकाइ खस्किएको त छ नै एउटा पुस्ता नै कमजोर हुने डर पलाएको छ। काठमाडौं। विद्यालय पठाउन थालेको दुई महीनामै छोरा रियान्सले अक्षर चिन्न र पढ्न थालेपछि काठमाडौं सरस्वती नगरकी रेखा भण्डारी खुशी थिइन्। प्ले ग्रुपमा खेल्दै सिकाएका अक्षर छोराले चाँडै सिक्ने गरेको भन्दै शिक्षकले […]

पूरा पढ्नुहोस्

अंग्रेजी, नेपाली, बिज्ञान शिक्षकहरु चाईयो,

काठमाडौं,असोज १४ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नेपालभर विज्ञान,अंग्रेजी र नेपाली विषयका शिक्षकहरू अभाव भएको विवरण पेश गरेको छ । केन्द्रले शिक्षक सेवा आयोगमा पठाएका विवरण अनुसार नि.मा.वि र मा.विमा नेपाली र विज्ञान विषयमा धेरै शिक्षक दरबन्दी अभाव देखिएको बताएको छ । केन्द्रको विवरण अनुसार नि.मा.विमा नेपाली ४३६ र विज्ञानमा ४४० जना शिक्षकको […]

पूरा पढ्नुहोस्