Tag: शिक्षक

शिक्षकको तलब एक रुपैयाँ भए पनि अन्य कर्मचारीको भन्दा बढी हुनुपर्छ

काठमाण्डौ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक माथिको दफाबार छलफल सुरू गरेको छ । समितिले सिंहदरबारमा आइतबारदेखि विधेयकमाथि सैद्धान्तिक छलफल गरेको हो। शिक्षा मन्त्री अशोक राईले समितिलाई विधेयकमाथि निरन्तर छलफल गरेर टुंगोमा पुर्‍याइदिन आग्रह गरेका छन् । ‘समय मिलाउँछौं, सकेसम्म नियमित बैठक राखिदिएर टुंग्याउन पाए मुलुकको कल्याण हुन्छ भन्ने […]

पूरा पढ्नुहोस्

शिक्षकले पाँच महिनादेखि तलब नपाएपछि विद्यालय बन्द, पाँच हजार विद्यार्थी मारमा

सर्लाही, मङ्सिर ९ गते । सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने हरि पूर्वा नगरपालिकाका शिक्षक विद्यालय बन्द गरेर धर्नामा बसेका छन् । आर्थिक वर्ष २०८०-०८१ सुरु भएको चार महिना बितिसिक्दा समेत नगर सभा हुन नसक्दा यहाँका शिक्षकले तलब पाउन सकेका छैनन् । गएको साउनदेखि तलब नपाएका शिक्षकले तलब माग गर्दै नगरपालिका कार्यालयमा धर्ना सुरु गरेका हुन् । शिक्षकको […]

पूरा पढ्नुहोस्

मा.वि. शिक्षकको मर्यादाक्रम गाउँपालिका अध्यक्ष सरह वडाध्यक्ष पछाडि, हेरौं मर्यादाक्रमको सुचि

काठमाडौं, १५ कात्तिक । राष्ट्रिय सभामा विचाराधीन ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक – २०७९´ मा माध्यमिक तहका शिक्षकलाई समेटिने भएको छ । यसअघिको प्रचलित मर्यादाक्रममा शिक्षकलाई समेटिएको थिएन । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले शिक्षकलाई मर्यादाक्रममा समेटेर प्रतिवेदन तयार गरेको छ । समितिको प्रतिवेदन राष्ट्रिय सभामा छलफलपछि पारित हुनेछ । प्रतिवेदनअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकलाई १९औं […]

पूरा पढ्नुहोस्

नयाँ बानेश्वरदेखि माइतीघरसम्म खाली थाल ठटाउँदै विद्यालय कर्मचारी

काठमाडौँ– सेवासुविधालगायतका आफ्ना माग पूरा गराउन दबाब दिने उद्देश्यले ७७ वटै जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा धर्ना जारी राखेको नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनको नयाँ कार्यक्रम सार्वजनिक गरेको छ। सरकारको नीति तथा कार्यक्रमको बुदा नं. १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीका सेवासुविधा सम्बोधन गरिनेछ भनिए पनि बजेट वक्तव्यमा कुनै पनि सम्बोधन नगरिएपछि कर्मचारीहरू […]

पूरा पढ्नुहोस्

शिक्षक-कर्मचारीका मुद्दा बजेटमा सम्बोधन नभएको गुनासो

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेपाल सरकारको बजेट वक्तव्यमा आफ्ना माग र सम्झौताहरूको पालनाको सम्बोधन नभएको जनाएको छ । आज विज्ञप्ति जारी गरी संविधानको मर्मअनुसार समतामूलक, समावेशी र गुणस्तरीय सार्वजनिक शिक्षाको अधिकार उपलब्ध गराउन शिक्षाका अन्तरराष्ट्रिय प्रतिबद्धता पूरा गर्न शिक्षामा लगानी वृद्धि नभएकामा चिन्ता व्यक्त गरेको हो । विद्यालय कर्मचारी, निजी विद्यालय, तत्कालीन उमावि, इसिडी, राहत, […]

पूरा पढ्नुहोस्

गणित शिक्षक आवश्यकता

फागुन ४, नवलपरासी । कावासाेतीमा रहेकाे श्री जनकल्याण माध्यमिक विद्यालयमा गणित विषयकाेलागि शिक्षककाे विज्ञापन सार्वजनिक भएको छ । विज्ञापन निम्न अनुसार रहेको छ ।

पूरा पढ्नुहोस्

शिक्षक आवश्यकता ( विज्ञापन हेर्नुहाेस् )

मंसिर १२, काठमाडौं । देशका विभिन्न विद्यालयहरूमा अलग अलग बिषयका  लागि शिक्षककाे विज्ञापन खुल्ला गरिएको छ । विद्यालय र ठाउँको नाम निम्न अनुसार रहेकाे छ ।

पूरा पढ्नुहोस्

शिक्षकहरूका लागि सुवर्ण अवसर छिटै सम्पर्क गर्नुहाेस्

मंसिर ११, दार्चुला ।    श्री गाेकुलेश्वर माध्यमिक विद्यालयले नगर शिक्षक पदका लागि विज्ञापन सार्वजनिक गरेकाे छ। कक्षा ११ र १२ मा अध्यापन गराउनका लागि शिक्षक आवश्यक भएको भन्दै उक्त विज्ञापन सार्वजनिक गरेकाे हाे ।

पूरा पढ्नुहोस्

राहत, करार र आंशिक शिक्षक / प्राध्यापकलाई स्थायी गर्ने घोषणा

उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थालाई प्राविधिक अनुसन्धानमुखि र उद्यमशील जनशक्ति उत्पादन गर्ने केन्द्रका रुपमा विकास गर्ने, राज्यद्वारा सञ्चालित विश्वविद्यालयहरुलाई संघीय संरचना अनुरुप हुने गरी पुर्नसंरचना गर्ने माओवादीको घोषणा छ । प्रत्येक प्रदेशमा कम्तिमा एउटा प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने, प्रत्येक जिल्लामा त्रिभुवन विश्वविद्यालयको कसम्तमा एउटा आँगिक क्याम्पस स्थापना गर्न पहल गर्ने उसको घोषणा छ । […]

पूरा पढ्नुहोस्

शिक्षक दरबन्दी मिलान तथा दरबन्दी बारे खुसिकाे खबर

असार , काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक दरबन्दी मिलान प्रतिवेदनका अधारमा प्रत्येक सामुदायिक विद्यालयमा न्यूनतम शिक्षक सुनिश्चित गर्नका लागि ५३ हजार शिक्षक दरबन्दी थप गर्नु पर्ने अवस्था रहेको बताएका छन् । संघीय संसद्मा विनियोजन विधेयकअन्तर्गत शिक्षा मन्त्रालयसँग सम्बन्धित विभिन्न शीर्षकहरूमाथि छलफलमा उठेका प्रश्नहरूको मंगलबार जवाफ दिँदै शिक्षामन्त्री पौडेलले उक्त प्रतिवेदन अनसार […]

पूरा पढ्नुहोस्