Tag: वालेन शाह
जय नेपाल हलको आँगन भेटियो टुकुचा, गयाे भूमाफियाकाे साताे
३० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले हात्तीसारस्थित जय नेपाल हलको प्रङ्गणमा डोजर लगाएर टुकुचा खोला उत्खनन् गरेको छ । महानगरपालिकाका अतिक्रमित क्षेत्र हटाउने अभियान सञ्चालन गरेको महानगरको टोली आज (बिहीबार) डोजर लिएर टुकुचा खोज्न निस्किएको थियो । महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेट्टिएको छ । […]
पूरा पढ्नुहोस्
पार्टिमा लाग्ने शिक्षकलाई खतराकाे घण्टी, वालेनले गरे यस्तो निर्णय
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले महानगर अन्तर्गतका सार्वजनिक तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिनु भएको छ । प्रेस विज्ञप्ति निकाल्दै मेयर साहले राजनीतिक आबद्धता कायम राखेको भएमा काठमाण्डाै महानगरपालिका अन्तर्गतको शिक्षक तथा कर्मचारीले त्यस्तो आबद्धता तत्काल त्याग गरी कानुनको परिपालना गर्न निर्देशन दिनु भएको हो । […]
पूरा पढ्नुहोस्
सामाजिक सञ्जालमा हर्क साम्पाङ र बालेन शाहको जुहारी
भाद्र १, काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच सामाजिक सञ्जालमा जुहारी देखिएको छ। धरानका मेयर साम्पाङले काठमाडौँबाट फर्केलगत्तै बुधबार साँझ सामाजिक सञ्जालमा लेखे- ‘जसले जे भनोस्, म काठमाडौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ। कमसेकम […]
पूरा पढ्नुहोस्
काठमाडौं महानगरले ‘यमबुद्ध पार्क’ बनाउने
साउन ११, काठमाडौं । काठमाडौं महानगरपालिकाले दिवंगत र्यापर यमबुद्धको सम्झनामा ‘यमबुद्ध पार्क’ निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७९/८०को वाषिर्क बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरपालिकाले पार्क बनाउन एक करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको जानकारी दिएको छ । महानगरपालिकाले नयाँ पुस्तालाई बी बोइङ र स्केटबोर्डिङमा प्रोत्साहित गर्न शहरभित्र पूर्वाधारसहितको पार्क बनाउने योजना […]
पूरा पढ्नुहोस्
नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध मेयर साहको प्रेस काउन्सिलमा उजुरी
साउन ३, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छन् । मेयर साहले मंगलबार नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका हुन् । केही दिन अगाडि नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनमा प्रकाशन भएको काठमाडौं महानगरले मेयर साहलाई चुनाव जिताउन सहयोग गर्ने रुटिन अफ […]
पूरा पढ्नुहोस्
काठमाडौंमा भर्खरैकाे ताजा मत परिणाम यस्तो छ
जेठ ४ , काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दिएका वालेन्द्र शाहले ७९८९ मतले अग्रता लिईरहेका छन् । उनलाई आफ्ना दुई प्रस्तिसपर्धी एमालेका केशव स्थापित र गठबन्धनबाट काङ्ग्रेसका सृर्जना सिंहलाई झन्डै दाेब्बर मतले पछि पार्दै निरन्तर अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणाम यस्तो रहेकाे छ
पूरा पढ्नुहोस्







