Tag: वालेन शाह

मेयर बालेन्द्रलाई पिएचडी गर्न काठमाडौँ विश्वविद्यालयको ‘फेलोसिप’

  साउन १९, काभ्रे ।  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई काठमाडौँ विश्वविद्यालयले रिसर्च फेलोसिपमा सिभिल इन्जिनियरिङ विषयमा पिएचडी अध्ययन गराउने निर्णय गरेको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ विभागले विश्वविद्यालयको नीति अन्तर्गत रहेर महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई फेलोसिपमा भर्ना गर्ने निर्णय गरेको हो ।‘काठमाडौँ विश्वविद्यालयको नीतिमा उल्लेख भए अनुसार विश्वविद्यालयले आवेदन गरेको अवधिमा अध्ययनका […]

पूरा पढ्नुहोस्

चर्काे शुल्क असुलेर शिक्षकलाई १३ हजारमा काम लागउछन् निजी विद्यालयहरू

काठमाडौं : शिक्षक पेशा जति सम्मानित छ, त्यसअनुसार शिक्षकहरूले सेवा सुविधा पाउँदैनन्। उनीहरू ऐनअनुसार तलब सुविधा पाउँदैनन्। उनीहरू कहीँ न कहीँ पीडित छन्। अहिले तिनै सम्मानित पेशामा रहेका निजी विद्यालयका शिक्षकहरू चरम आर्थिक शोषणमा पर्न बाध्य भएपछि भने बोल्न थालेका छन्। शिक्षा ऐन, २०२८ संशोधितसहित २०७५ को दफा १२ को उपदफा (७) को (छ) मा सरकारले तोकेको तलब स्केल […]

पूरा पढ्नुहोस्

निजी स्कुलका शिक्षकलाई सामुदायिक सरह तलब सुविधा दिन मेयर बालेनको निर्देशन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकामा संस्थागत विद्यालयहरूको शिक्षकलाई सामुदायिक सरह तलब सुविधा दिन निर्देशन दिएका छन्। शिक्षा ऐन, २०२८ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख भएकाले सोही अनुसार गर्न निर्देशन दिएका हुन्। ‘काठमाडौं महानगरपालिकामा संस्थागत (निजि) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक […]

पूरा पढ्नुहोस्

रोकिएको हिसान शैक्षिक मेला असार ८ गतेदेखि पुन: सञ्चालन हुने

असार ७, काठमाडौं ।  काठमाडौं महानगरपालिकाले मेला बन्द गरेको हिसान शैक्षिक मेला असार ८ गतेदेखि पुन: सञ्चालन हुने भाएको छ । उच्च अदालत पाटनले शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिए पछि सञ्चालन हुने भएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति लिएर सञ्चालन गरिएको शैक्षिक मेला काठमाडौं महानगरका तर्फबाट गैरकानुनी ढंगले अवरोध सिर्जना गरी […]

पूरा पढ्नुहोस्

अदालत र सरकार भारतको गुलाम : बालेन्द्र शाह

जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ‚ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।’ काठमाडौँ  । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालत र सरकार भारतको गुलाम भएको भन्दै देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कानुन र अदालत नमान्ने बताएका छन् । जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ‚ म कुनै कानुन र अदालतलाई मान्नेवाला […]

पूरा पढ्नुहोस्

एक वर्षमा ५ हजारलाई रोजगारी दिने बालेनको घोषणा

असार ६, काठमाडौं। काठमाडौं महानगरपालिकाले कम्तीमा ५ हजारलाई रोजगारी दिने घोषणा गरेको छ। महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे यस्तो घोषणा गरेका हुन्। यस्तै उनले परम्परागत पेय पदार्थलाई ब्रान्डिङ गरेर निर्यात गर्ने लक्ष्य नीति तथा कार्यक्रम गर्ने घोषणा गरेका हुन्। नीति तथा कार्यक्रममा आगमी आर्थिक वर्षमा १ लाख वृक्षारोपण […]

पूरा पढ्नुहोस्

पठनपाठन बन्द गरे शिक्षक, कर्मचारीलाई पदबाट हटाउने मेयर बालेनको चेतावनी

काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले आइतबार महानगरभित्रका सबै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ। शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत एक निर्देशन जारी गर्दै उनले आइतबार देशभरका विद्यालय बन्द गर्ने भन्ने पत्रपत्रिकामा आएको समाचारप्रति महानगरपालिकाको ध्यानाकर्षण भएको बताएका छन्। उनले आइतबार विद्यालयमा अनुपस्थित हुने शिक्षक, कर्मचारीलाई कारबाही हुने समेत चेतावनी दिएका छन्। ‘शिक्षक वा कर्मचारी अनुपस्थित […]

पूरा पढ्नुहोस्

मेयर बालेनले कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्। बिहीबार सभा गृहस्थित रहेको मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको एक सचिवालय सदस्यले सेतोपाटीलाई बताए। ‘भारतको नयाँ संसद भवनमा ग्रेटर इन्डियाको नक्सा राखेपछि हामीले किन नराख्ने भनेर उहाँले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्ने भन्नुभएको थियो,’ उनले भने, ‘त्यही भएर स्वतन्त्र मेयर भएका कारण उहाँलले ‘टिट फर ट्याट’ […]

पूरा पढ्नुहोस्

छात्रवृत्ति नदिने ३४२ स्कुलको अनुमति खारेज गर्ने बालेनको चेतावनी

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले छात्रवृति नदिने ३४२ स्कुलको नाम सार्वजनिक गरी अनुमति खारेजको चेतावनी दिएका छन्। काठमाडौं महानगरपालिकाले गत वैशाख २४ गते परिपत्र जारी गर्दै जेठ १५ गतेभित्र शैक्षिक संस्थाहरूलाई छात्रवृत्ति विवरण पठाउन भनेको थियो। जेठ १० गते सार्वजनिक सूचना जारी गरी जेठ १५ भित्र  छात्रवृत्ति विवरण पेस नगरेमा विद्यालयलाई प्रदान गर्न भनेको थियो। तर अझै […]

पूरा पढ्नुहोस्

मेयर बालेनले काठमाडौंमा निर्वाचित सांसदलाई बधाई दिदै भने तपाईहरूसँग काम गर्न आतुर छाैँ

मंसिर ८, काठमाडौं । काठमाण्डौँ महानगरपालिकाका मेयर वालेन शाहाले नवनिर्वाचित काठमाडौं महानगर भित्रका सबै संसदहरूलाई बधाई दिदै सहकार्य गरेर काम गर्न आतुर भएको बताएको छन् । उनले भनेका छन् ” काठमाडौं देशकै राजधानी हो । देशभरीका मानिसहरुको प्रत्यक्ष सरोकारका धेरै बिषयहरुमा काठमाण्डौँ महानगर जोडिनु पर्ने अवस्था हुन्छ । काठमाण्डौँ महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो […]

पूरा पढ्नुहोस्