Tag: प्राज्ञिक विद्यार्थी परिषद्
विद्यार्थी परिषद्काे दशाैँ राष्ट्रिय अधिवेशन चितवनमा, अधिवेशन पाेष्टर विमाेचन
चितवन । प्रााज्ञिक विद्यार्थी परिषद् नेपालकाे दशाैँ राष्ट्रिय अधिवेशन चितवनमा हुने भएको छ । शुक्रबार प्राज्ञिक विद्यार्थी परिषद्ले दशौँ राष्ट्रिय अधिवेशनको पोष्टर विमोचन गर्दै चैत्र २, ३ र ४ गते चितवनको भरतपुरमा हुन गइरहेको परिषद्ले जनाएको छ । परिषद्ले अधिवेशनकाे प्रचार प्रसारका लागि चितवनकाे भरतपुरमा शुक्रबार राष्ट्रिय पदाधिकारीहरूको विशेष उपस्थितिमा उक्त पोष्टर विमोचन गरिएको हाे […]
पूरा पढ्नुहोस्
स्व. राधेश्याम सेञ्चुरी स्मृति छात्रवृत्ति उत्कृष्ट नतिजा ल्याउन सफल छात्रा यशोधरा मण्डललाई
सप्तरी । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले परिषद्का कार्यकर्ता स्व. राधेश्याम सेञ्चुरी स्मृति छात्रवृत्ति श्री वुद्धिलाल विद्या मुनर नमूना माध्यमिक विद्यालयकी उत्कृष्ट विद्यार्थी यशोधरा मण्डललाई प्रदान गरेको छ । विद्यार्थी परिषद् नेपालका पूर्व राष्ट्रिय सचिव तथा प्रदेश संगठन सचिव स्व. राधेश्याम सेञ्चुरीकाे स्मृतिमा उनी कक्षा ११ मा अध्ययनरत गरेको सप्तरीकाे बडहरीमा रहेको श्री वुद्धिलाल विद्या मुनर […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद्काे तीन दशक : समाज र राष्ट्रका लागि आशा र भराेसाकाे केन्द्र बन्दै
काठमाडौं । नेपालको विद्यार्थी आन्दोलनलाई रचनात्मक र राष्ट्रहितमा अगाडि बढाउन विद्यार्थी परिषद्ले एउटा राम्रो आदर्श स्थापित गरेको छ। विद्यार्थी परिषद्ले आफ्नो ३० ओैँ स्थापना दिवस मनाइ रहँदा शिक्षा क्षेत्रमा दलगत राजनीतिभन्दा माथि रहेर कार्य गर्ने सक्ने प्रभावि राष्ट्रिय विद्यार्थी संगठन खडा हुन सक्दछ भन्ने विश्वास साथै शिक्षक, विद्यार्थी र शिक्षाविद् एउटै संगठन भित्र रहेर देशकाे […]
पूरा पढ्नुहोस्
प्राज्ञिक विद्यार्थी परिषद्काे बृहत् सदस्यता अभियान आजबाट प्रारम्भ
काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालकाे बृहत सदस्यता अभियान आजबाट प्रारम्भ भएको छ । दलगत राजनीति भन्दामाथि रहेर क्याम्पस विश्वविद्यालयमा विगत ३० वर्षदेखि राष्ट्रव्यापी रूपमा रचनात्मक कार्यगर्दै आइरहेको प्राज्ञिक विद्यार्थी परिषद्ले बृहत् सदस्यता अभियान मंसिर १५ गतेदेखि सञ्चालन गरेकाे हाे । मंसिर १५ गतेदेखि सुरू भइ मंसिर ३० गतेसम्म सञ्चालन हुने बृहत् सदस्यता अभियानमा देशभरका […]
पूरा पढ्नुहोस्
हेटौंडामा प्राज्ञिक विद्यार्थी परिषद्काे केन्द्रीय कार्यकारिणी समिति बैठक प्रारम्भ
मकवानपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे केन्द्रीय कार्यकारिणी समिति बैठक हेटौंडामा प्रारम्भ भएको छ । शैक्षिक, धार्मिक, सांस्कृतिक एवम् ओैद्याेगीक नगर हेटौंडामा आफ्नो सांगठनिक समीक्षा र आगामी कार्ययोजना तय गर्ने उद्देश्यका साथ केन्द्रीय कार्यकारिणी समिति बैठक आजबाट प्रारम्भ भएको परिषद्ले जनाएको हाे । कार्तिक २९ गतेलदेखि मंसिर १ सम्म चल्ने बैठकमा परिषद्ले गत वर्ष […]
पूरा पढ्नुहोस्संस्कृत विद्यार्थी दोस्रो राष्ट्रिय सम्मेलन देवघाटमा प्रारम्भ
भदौ २५, तनहुँ । संस्कृत विद्यार्थी दोस्रो राष्ट्रिय सम्मेलनको तनहुँकाे देवघाट धाममा आजबाट प्रारम्भ भएको छ । संस्कृत शिक्षाको राजधानी भनेर चिनिने तनहुँकाे देवघाट धाममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आफ्नो संस्कृत आयामकाेे दाेश्राे राष्ट्रिय संस्कृत विद्यार्थी सम्मेलन आजबाट सुरु गरेको हाे । सन्त समाज नेपालका अध्यक्ष, हरिहर सन्यास आश्रमका पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले […]
पूरा पढ्नुहोस्त्रिविमा विद्यार्थी परिषद्काे खुल्ला रक्तदान कार्यक्रम, ३७ जनाले गरे रगत दान
काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिभुवन विश्वविद्यालय एकाइ समितिले त्रिवि विश्वविद्यालय परिसरमा बृहत् खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । परिषद् विश्वविद्यालय एकाइ समितिले रक्तदान जीवन दान भन्ने मुल नारा दिँदै आइतबार त्रिविकाे केन्द्रीय क्याम्पस घडि भवनकाे प्राङगणमा उक्त खुल्ला रक्तदान कार्यक्रमकाे आयोजित गरिएको त्रिवि संयाेजक सुस्मिता चालिसेले जानकारी दिनुभएको छ । विश्वविद्यालय क्याम्पसका […]
पूरा पढ्नुहोस्नगर समिति पुनर्गठन कार्यलाई तीव्रता दिँदै विद्यार्थी परिषद्
काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आफ्नो देश भरका नगर एकाई समिति पुनर्गठन कार्यलाई तिव्रता दिएको छ । क्याम्पस विश्वविद्यालयमा दलगत विद्यार्थी संगठनकाे विकल्पकाे रूपमा विगत २९ वर्षदेखि निरन्तर एक स्वतन्त्र सामाजिक विद्यार्थी संगठनकाे रूपमा कार्य गर्दै आइरहेको विद्यार्थी परिषद्ले आफ्नो एकाई समितहरूलाई प्रभावकारी र चलयमान बनाउनका लागि हरेक वर्ष नगर समिति पुनर्गठन गर्न गर्ने […]
पूरा पढ्नुहोस्
परिषद् द्वारा मन्थलीका १ सय २५ छात्र छात्रालाई शैक्षिक सामाग्री प्रदान
रामेछाप १४ भदौ । प्राज्ञिक विद्यार्थी परिषद् काठमाडौँले मन्थली नगरपालिका भित्र रहेका ३ विद्यालय मावि तहमा अध्ययनरत एक सय २५ जना छात्र छात्रालाई शैक्षिक सामाग्री प्रदान गरेको छ । शुक्रबार मन्थली माविको सभा हलमा मन्थली नगर उप प्रमुख ईश्वरी बस्नेतकाे प्रमुख अतिथि आतिथ्यमा सहभागी विद्यार्थिहरुलाई झोला,कपी कलम र ज्यामिति बक्स प्रदान गरेको हो । त्यसैगरी परिषद्ले […]
पूरा पढ्नुहोस्गुल्मीकाे मुसिकाेट स्थित दुर्गा भवन मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
गुल्मी । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गुल्मी जिल्ला मुसिकाेट नगरपालिकाकाे दुर्गाभवन मा. विका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । विद्यार्थी परिषद्ले गुल्मी जिल्लाकाे मुसिकाेट नगरपालिका स्थित वडा नम्बर – ५ आँपचौरमा रहेको दुर्गाभवन मा. वि मा कक्षा ६ – १२ का अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको परिषद्ले जनाएको छ । परिषद्ले […]
पूरा पढ्नुहोस्







