Tag: नेपाल

संस्कृतमा उत्कृष्ट विद्यार्थीलाई नारायणी तुलसीराम, भोजराज ढकाल स्मृति पुरस्कार प्रदान

काठमाडौं । संस्कृत सम्मेलनमा उत्कृष्ट विद्यार्थीलाई नारायणी तुलसीराम, भोजराज ढकाल स्मृति पुरस्कार प्रदान गरिएकाे छ । विहिवार नेपालको आध्यात्मिक राजधानी तथा संस्कृत शिक्षाको प्रमुख केन्द्रका रूपमा परिचित देवघाट धाम मा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल संस्कृत आयाम कार्य अन्तर्गत तेस्रो राष्ट्रिय संस्कृत सम्मेलन उक्त पुरस्कार वितरण गरिएको हाे । संस्कृत भाषा, संस्कृति र सभ्यताको संरक्षण तथा […]

पूरा पढ्नुहोस्

दक्षिणकालीमा १६० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा “सेवा र विकासका लागि युवा” अभियानअन्तर्गत काठमाडौँ जिल्ला, दक्षिणकाली नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत १६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि दक्षिणकाली नगर प्रमुख मोहन बस्नेतले शिक्षामा लगानी समाज र राष्ट्रको भविष्यमा लगानी हुने भएकाले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने बताउनुभयो। उप–प्रमुख बसन्ती तामाङ […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद्काे तीन दशक : समाज र राष्ट्रका लागि आशा र भराेसाकाे केन्द्र बन्दै

काठमाडौं । नेपालको विद्यार्थी आन्दोलनलाई रचनात्मक र राष्ट्रहितमा अगाडि बढाउन विद्यार्थी परिषद्ले एउटा राम्रो आदर्श स्थापित गरेको छ। विद्यार्थी परिषद्ले आफ्नो ३० ओैँ स्थापना दिवस मनाइ रहँदा  शिक्षा क्षेत्रमा दलगत राजनीतिभन्दा माथि रहेर कार्य गर्ने सक्ने प्रभावि राष्ट्रिय विद्यार्थी संगठन खडा हुन सक्दछ भन्ने विश्वास साथै शिक्षक, विद्यार्थी र शिक्षाविद् एउटै संगठन भित्र रहेर देशकाे […]

पूरा पढ्नुहोस्

नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार हुने नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिपको टिकट बिक्री बन्द गरेको छ । एन्फाले सोमबार सम्पन्न नेपाल र भारतबीचको सेमिफाइनलमा बढी टिकट बिक्री गरेको भन्दै एन्फाले यस् विषयमा अनुसन्धान गरिरहेकोले अर्को सूचना नभएसम्मका लागि टिकट बिक्रि बन्द गरेको जानकारी दिएको छ । एन्फाले टिकट बिक्रि बन्द रहेकाले कसैसँग […]

पूरा पढ्नुहोस्

कृषि विश्वविद्यालयकाे शैक्षिक वातावरण सुधारका लागि प्राज्ञिकले बुझायो सुझाव पत्र

  चितवन । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कृषि तथा वन विज्ञान विश्वविद्यालय एकाइ समितिले समग्र शैक्षिक सुधारका लागि विश्वविद्यालय पदाधिकारीलाई सुझाव पत्र बुझाएको छ । परिषद्ले विश्वविद्यालयको पठनपाठन, कर्मचारी तथा प्राध्यापक समस्या, शैक्षिक क्यालेण्डर, पुस्तकालय, छात्रावास परिसरकाे सुधार लगाएतका मागहरू राख्दै विश्वविद्यालय उपकुलपतिको कार्यालय परिसरमा धर्नासँगै विश्वविद्यालयका सह परीक्षा नियन्त्रक डा हिमाल लुइँटेल र प्रशासन […]

पूरा पढ्नुहोस्

नेपालमा नास्तिकता फैलाउन अमेरिकाले करोडौं लगानी गरेको रिपब्लिकन सांसद ब्रायन मास्टकाे दाबी

चैत १०, काठमाडौं । नेपालमा नास्तिकता फैलाउन अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले ५ लाख अमेरिकी डलर अर्थात् ६ करोड नेपाली रुपैयाँ भन्दा बढी रकम खर्च गरेको भनी त्यहाँका एक सांसदले दिएको अभिव्यक्ति यति बेला चर्चामा छ । फ्लोरिडाबाट जितेका रिपब्लिकन सांसद ब्रायन मास्टले उक्त प्रसंग कोट्याउँदै नेपालमा धार्मिक आस्थामा विश्वास नराख्ने मानिसहरुका लागि उक्त रकम […]

पूरा पढ्नुहोस्

भारत नेपाल सांस्कृतिक सम्बन्ध विगतदेखि वर्तमान विषयक अन्तर्राष्ट्रिय संगाेष्ठि सुरु

फागुन १८, काठमाडौँ । गाेरखपुरमा भारत नेपाल सांस्कृतिक सम्बन्ध  विगत देखि वर्तमान विषयक अन्तर्राष्ट्रिय संगाेष्ठि सुरु  भएको छ । महायाेगी गाेरखनाथ विश्वविद्यालय गाेरखपुर र महाराणा प्रताव महाविद्यालयकाे आयोजनामा “नेपाल भारत सांस्कृतिक सम्बन्ध  विगतदेखि वर्तमान” विषयक अन्तर्राष्ट्रिय संगाेष्ठि जंगल धुसड गाेरखपुरमा शुक्रबारबाट महाराणा प्रताव महाविद्यालयमा भएको हाे । संगाेष्ठिमा नेपाल र भारतकाे सम्बन्धकाे विषयमा उपकुलपति नन्द […]

पूरा पढ्नुहोस्

क्यानडालाई हराउँदै नेपालले दोस्रो चरणको जित हातपारेको छ

काठमाडौं, २७ माघ । क्यानडाविरुद्ध एकदिवशीय क्रिकेटको दोस्रो सिरिज पनि नेपालले जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले महत्वपूर्ण जित निकालेको हो । क्यानडाले पहिले ब्याटिङ गरी ५० ओभर खेल्दै २८५ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले २९ बल बाँकी छँदै लक्ष्य पार गर्न सक्यो । नेपालका तीन ब्याट्सम्यानहरुले अर्धशतक […]

पूरा पढ्नुहोस्

शुक्रबार विद्यार्थी परिषद्ले मुख्य शहरहरूमा विद्यार्थी दबाब यात्रा गर्दै

माघ २५, काठमाडौँ । प्राज्ञिक  विद्यार्थी परिषद् नेपालले माघ २६ गते  शुक्रबार   समग्र शैक्षिक सुधारका लागि देशकाे प्रमुख शहरहरूमा विद्यार्थी दबाब यात्रा गर्ने भएको छ । विद्यार्थी परिषद्ले  नेपाल समग्र शैक्षिक क्षेत्र सुधारकका लागि माघ महिनाभर सञ्चालन गरेकाे राष्ट्रव्यापी शैक्षिक सुधार अभियान २०८० अन्तरगत आफुहरूले राखेकाे शैक्षिक मुद्दा कार्यनयन गराउनका निम्ति उक्त विद्यार्थी दबाब यात्रा […]

पूरा पढ्नुहोस्

नेपालले भारतलाई ८४.२ ओभरमा २३१ रनकाे टार्गेट दियो

भदौ १८, काठमाडौं । श्रीलंकामा भइरहेको एसिया कप क्रीकेट म्याचमा नेपालले भारतलाई २३० रनकाे टार्गेट दिएको छ ।

पूरा पढ्नुहोस्