Tag: नेपाल

नेपाललाई पाकिस्तानको ३ सय ४३ रनको लक्ष्य

एसिया कप २०२३ मा नेपाललाई पाकिस्तानले ३ सय ४३  रनको  विशाल लक्ष्य दिएको छ। पाकिस्तानका कप्तान बाबर आजम र इफ्तिखार अहमदको आक्रामक शतकमा पाकिस्तानले उक्त योगफल बनाएको हो। पाकिस्तानले पूरा ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा ३४२ रन बनाएको हो। ५.३ ओभरको समाप्तिमा पाकिस्तानले २१ रन बनाएर दुई विकेट गुमाएको अवस्थामा क्रिजमा आएका कप्तान आजमले […]

पूरा पढ्नुहोस्

बुटवलमा विद्यार्थी परिषद्काे शिक्षा कार्यशाला सम्पन्न

भदौ ९, बुटवल ।   प्राज्ञिक विद्यार्थी परिषद् नेपाल लुम्बिनी प्रदेशले बुटवलमा शिक्षा कार्यशाला सम्पन्न गरेकाे छ । भदौ ९ गते मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहज्यूको प्रमुख आतिथ्यतामा प्राज्ञिक विद्यार्थी परिषद, नेपाल, लुम्बिनी प्रदेशद्वारा शिक्षाको वर्तमान परिदृश्य र आगामी दिशा विषयक ‘शिक्षा कार्यशाला सम्पन्न गरेकाे परिषद्ले जनाएको छ । विद्यार्थी परिषद्ले आधारभूत तह देखि […]

पूरा पढ्नुहोस्

भैरहवा नाकाबाट भारत निकासी हुन थाल्यो नेपाली गोलभेंडा

भैरहवा ।  भैरहवा नाकाबाट नेपाली गोलभेंडा आधिकारिक रुपमा भारत निकासी हुन थालेको छ । भारतमा गोलभेंडाको उत्पादनमा कमी आइ अभाव हुन थालेपछि नेपाली गोलभेंडाले भारतमा पनि बजार पाउन थालेको हो । यसअघि भारतले नेपालबाट आयात गर्न प्रतिबन्ध लगाएको सूचीमा गोलभेंडा पनि समावेश गरेको थियो । भारतमा गोलभेंडाको अभाव र आयातमा प्रतिबन्ध रहेको अवस्थामा महँगोमा बिक्री […]

पूरा पढ्नुहोस्

नेपालमा वैदिक सनातनी हिन्दूहरूकाे एकता किन ?

साउन २३, काठमाडौं ।    दीपेश केसीः १८औं शताब्दीमा सँसारमा हिन्दु राज्य नै नरहेनसम्मको अवस्था पैदा भएको थियो । सुरुमा इस्लाम र पछि इशाईहरुले भारतवर्ष भनिने वर्तमान भारत र आसपासका देशहरुमा प्रभुत्व जमाए । हिन्दु शासकहरु एकपछि अर्को गरी ढल्दै गरे । शासनसत्ता ढलेपनि हिन्दु धर्मालम्बीहरुको धर्मान्तरण उनीहरुले कल्पना गरेको भन्दा सुस्त भयो । आफ्नो धर्म […]

पूरा पढ्नुहोस्

मधेस प्रदेशकाे वीरगन्जमा शिक्षा कार्यशाला गर्दै  विद्यार्थी परिषद्

असार २४ वीरगन्ज ।   प्राज्ञिक विद्यार्थी परिषद्ले असार ३० मा मधेश प्रदेशको वीरगञ्जमा शिक्षाको अवस्था, चुनौती र समाधान विषयक शिक्षा कार्यशाला गर्ने भएको छ । कार्यशालामा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कार्यपत्र प्रस्तुत गर्ने र उक्त कार्यपत्र माथि मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्य, त्रिभुवन विश्वविद्यालय बन अध्ययन संस्थानका पूर्व डीन डा. […]

पूरा पढ्नुहोस्

शिक्षाका महत्वपूर्ण विषयमाथिको चिन्तन र चर्चासँगै राष्ट्रिय शिक्षा कार्यशाला सम्पन्न

फागुन ७, ललितपुर  । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले देशको वर्तमान शैक्षिक अवस्था र आगामी दिशा विषयमा व्यापक चिन्तन गर्ने ध्येयले फागुन ६ र ७ गते ललितपुरमा आयोजित राष्ट्रिय शिक्षा कार्यशाला सम्पन्न भएको छ । ६ गते बिहान पुल्चोक क्याम्पसको सभाहलमा उद्घाटन समारोहसँगै प्रारम्भ भएको कार्यशाला नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा विभिन्न कार्यपत्रहरूको प्रस्तुतीसँगै टिप्पणी तथा चर्चाको […]

पूरा पढ्नुहोस्

कालिन्चोकका २१७ जना विद्यार्थीलाई प्राज्ञिकद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

भदौ ६, दोलखा ।  राजन बस्नेत ,  प्राज्ञिक   विद्यार्थी परिषद् नेपालले दोलखाको भिमेश्वर नगरपालिकामा रहेको श्री कालिन्चोक माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । आज विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरि परिषदको सेवा कार्य अन्तर्गत कक्षा ११ र १२ मा अध्ययनरत २१७ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । यस अघि परिषद्ले सिन्धुपाल्चोकको […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद्काे शंकरदेवमा चारदिने व्यक्तित्व विकास तालिम सम्पन्न

भदाैं १, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् काठमाडौं महानगर समिति र शंकरदेव क्याम्पस विविए डिपार्टमेन्टकाे समन्वयमा शंकरदेव क्याम्पसमा चार दिने व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ । विद्यार्थी परिषद् काठमाडौं महानगरले शंकरदेव क्याम्पसमा विविएकाे चारवटा सेमिस्टारमा अध्ययनरत २०० जना भन्दाबढी विद्यार्थीहरूलाई चार दिने जीवन उपयोगी सिपमा आधारित व्यक्तित्व विकास तालिम सञ्चालन गरेकाे हाे । साउन […]

पूरा पढ्नुहोस्

करुणाकी खानी नारी जगत जननी हुन्

 यत्र नार्यस्तु पूज्जन्ते रमन्ते तत्र देवता: (जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवता रमाउँछन ) फागुन २४, काठमाडौँ । सृष्टि जोशी आजको दिनले नारीविरुद्ध अपमान, हिंसा र असमानताबारे कडा प्रतिवाद गर्न नारीहरुलाई जागरुक पनि बनाउँदै ल्याको छ । नेपालमा बरु भागरथीको अर्को काण्ड घट्यो तर यो वर्ष पनि निर्मलाले न्याय पाएको सुनिएन । नसुनिएका र मौन […]

पूरा पढ्नुहोस्

विश्वकप छनोटमा नेपालले आज को सँग खेल्दै ?

फागुन ७ , काठमाडौं । आईसीसी टी-२० ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्दैछ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा यो खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरु हुनेछ । यसअघि पहिलो खेलमा शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले हराएको नेपालका लागि आजको खेल तुलनात्मक रुपमा सहज हुनसक्छ । ग्लोबल क्वालिफायरको […]

पूरा पढ्नुहोस्