Tag: गगन कुमार थापा

४ को मतगणना आजै रातिदेखि गरिने

मंसिर ४, काठमाडौं । काठमाडौंका दुई निर्वाचन क्षेत्रमा आजै रातिदेखि मतगणना हुने भएको छ । सबै मतदानस्थलबाट मतपेटिका संकलन भएको र सर्वदलिय बैठकबाट समेत सहमती जुटेकाले काठमाडौंको १ र ४ निर्वाचन क्षेत्रमा मतगणनाको तयारी भएको हो ।                           काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले […]

पूरा पढ्नुहोस्

सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको नेताकाे लागि तयारी गर्छु : गगन थापा

मंसिर ४, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं ४ को मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय लिने बताएका छन् । काठमाडौं-४ मा कांग्रेसका उम्मेदवार थापाले आफ्नो मतदान केन्द्र मैतिदेविमा   मतदानपछि संक्षिप्त कुरा गर्दै सांसद भएपछि संसदीय दलको चुनाव लड्ने आफ्नो योजना रहेको बताए ।  संसद भएको भाेलिपल्टदेखि संसदीय दलकाेे नेताकाे लागि तयारी […]

पूरा पढ्नुहोस्

४ हजार भन्दाबढी मतले काठमाडौं ४ मा चुनाव जिदै गगन थापा

  कार्तिक २८, काठमाडौं ।    प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ काे महासंग्राम यतिखेर उम्मेदवारहरू मतदाताकाे घरदैलोमा विभिन्न बाचा र कसहरू खाँदै मत मागि हरेका छन् ।     यश समयमा काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापाले ४ हजार भन्दाबढी मतकाे अन्तरले जितने पक्का पक्की भएको गगन थापा निकट स्थानीय  नेताहरूले बताएका […]

पूरा पढ्नुहोस्

बुढानीलकण्ठ १३ मा गगन थापाकाे घरदैलोमा जनलहर यस्तो देखियो

कार्तिक २९, काठमाडौं ।  सत्तागठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाकाे आजकाे घरदैलो बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ४ मा रहयाे । त्यहाँ उनलाई त्यस क्षेत्रका जनताले भव्य स्वागत गरे । साथै उनले त्यस क्षेत्रका मठमन्दिरहरूमा पुजा आजा समेत गर्न भ्याए ।                […]

पूरा पढ्नुहोस्

बुढानीलकण्ठ वडा न ९ मा सेल्फीसँगै घरदैलो अभियानमा रमाउदै गगन थापा

प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली काङ्ग्रेस र सत्ता गठबन्धनका साझ उम्मेदवारकाे रूपमा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका गगन कुमार थापा यति खेर मतदाताहरूकाे घरघरमा मत माग्दन दाैडि रहेका छन् ।  यसै क्रममा आज उनकाे घरदैलो कार्यक्रम बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ मा रहयाे । त्यसक्रममा उनिसँग बालकदेखि वृद्ध सम्मले सेल्फि खिचेेकाे फाेटाेहरू […]

पूरा पढ्नुहोस्

काठमाडौं महानगर वडा न ३० मा यस्तो देखियो गगन थापाकाे क्रेज ( फाेटाे फिचर)

प्रधानमन्त्रीका लागि दाबेदार गरेर चुनावी मैदानमा उत्रिएका नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाकाे काठमाडौं महानगरपालिका वडा न ३० मा अत्यन्तै क्रेेज बढेकाे छ ।         बृद्वदेखि बालक सम्म उनी सेलिब्रेेटि बनी रहेका छन् भने हजसले भेटे उसले एक सेल्फि लिन भ्याएका देखिन्छन् ।                      […]

पूरा पढ्नुहोस्

बूढानीलकण्ठ नगरपालिका वडा नं. १ मा गगनकाे घरदैलो यस्तो देखियो ( फाेटाे फिचर )

कार्तिक २२, काठमाडौं ।  गठबन्धनमा नेपाली काङ्ग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापा र प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका  समाजवादीका कुसुम कुमार कार्की निरन्तर  घरदैलो अभियानमा दाैडि रहेका छन् ।                              […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठ वडा न ११ मा गगन थापा र कुसुम कार्कीकाे घरदैलाे अभियान निरन्तर

नेपाली कांग्रेसका महामन्त्री तथा काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापा र नेकपा एसका केन्द्रीय सदस्य तथा काठमाण्डौ क्षेत्र नं ४ (२ ) का प्रदेस सभा सदस्य उम्मेदवार कुसुम कुमार कार्कीले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा घरदैलो अभियानलाई तिव्रता दिएका छन् । कार्तिक १८  गते गणेशथान मन्दिरमा विधिवत रूपमा पुजाआज […]

पूरा पढ्नुहोस्

बुनपा १० मा गठबन्धन उम्मेदवारकाे घरदैलो , सानाे बालकदेखि मेरीबास्सैकाे कलाकारसम्मले दिए विजयकाे शुभकामना

काठमाडौँ क्षेत्र नं  ४ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार दिएका कांग्रेस महामन्त्री गगनकुमार थापा र प्रदेस सभा सदस्य उम्मेदवार कुसुम कुमार  कार्कीले  बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । घरदैलो अभियानकाे दाेश्राेदिन सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थापाले आज बुढानिलकण्ठ  वडा न १० क्षेत्रमा घरदैलो कार्यक्रम शुरु गरेका हुन् […]

पूरा पढ्नुहोस्

गगन थापाले सुरू गरे घरदैलो अभियान

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं- ४ का प्रतिनिधि सभा उम्मेदवार गगन थापाले शुक्रबारदेखि घरदैलो थालेका छन्। चाबहिलको गणेश मन्दिरमा पूजा गरेर त्यो भन्दा पश्चिमतिरको वस्तीबाट उनले घरदैलोको सुरुवात गरे। स्थानीयमाझ परिचित अनुहार भएकाले जानपहिचानको समस्या देखिएन। उनलाई नाम नभनी सिधै भोट माग्ने सुविधा थियो। कतिले ढुक्क हुन आश्वासन दिए, कतिले ‘हस्’ भने। कतिले दैलोभित्रै […]

पूरा पढ्नुहोस्