- २९ कार्तिक २०७९, मंगलवार २३:२२
कार्तिक २९, काठमाडौं । सत्तागठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाकाे आजकाे घरदैलो बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ४ मा रहयाे । त्यहाँ उनलाई त्यस क्षेत्रका जनताले भव्य स्वागत गरे । साथै उनले त्यस क्षेत्रका मठमन्दिरहरूमा पुजा आजा समेत गर्न भ्याए ।
प्रधानमन्त्री पदकाे लागि उम्मेदवारी दिन्छु भनेर हिडेका गगन थापाकाे चुनावी घरदैलो अभियानमा यतिखेर जनताहरूले व्यापक रूपमा साथ दिईरहेकाे तस्बिर र भिडियोहरूबाट देख्न पाइन्छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्