Tag: गगन कुमार थापा
गगनको प्रस्ताव: प्राध्यापक, शिक्षक र विद्यार्थी कांग्रेस सदस्य हुन नपाउने
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्राध्यापक, शिक्षक र विद्यार्थी पार्टी सदस्य हुन नपाउने व्यवस्था गर्न पार्टीभित्र बहसको प्रस्ताव गरेका छन्। दलीयकरणले शिक्षा क्षेत्र तहसनहस भएको भन्दै थापाले प्राध्यापक, शिक्षक र विद्यार्थी पार्टी सदस्य नै हुन नपाउने व्यवस्थाका लागि छलफल गरिनुपर्ने बताए। ‘विद्यालय व्यवस्थापन समिति अध्यक्ष, क्याम्पस प्रमुख, उपकुलपतिलगायत कांग्रेस नै बनाउनुपर्ने?,’ कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ को […]
पूरा पढ्नुहोस्
शेखर काेइरालकाे समर्थनमा गगनले गराए उम्मेदवारी दर्ता
पुस ५, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गरेका छन् । उनको उम्मेदवारीमा प्रस्तावक डा. शेखर कोइराला रहेका छन् । समर्थकमा भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन् । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले नै उम्मेदवारी दर्ता गराउँदैछन् । कांग्रेस संसदीय दलको […]
पूरा पढ्नुहोस्
संविधानकाे मर्म विपरीत राष्ट्रपति बनाउने चेष्टा कसैले गर्छ भने त्याे कधापी हुन दिने छैन : गगन थापा
पाैष २, काठमाडौं । सांसद गगन कुमार थापाले संविधानकाे मर्म विपरीत राष्ट्रपति बनाउने कसैकाे चेष्टालाई कधापी साथ दिन नहुने बताएका छन् । उनले नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर ४ ख काे आयोजना भएको बधाई, सम्मान तथा धन्यवाद कार्यक्रममा थापाले “अहिले सरकार बनाउनका लागि छलफल भहेकाे र राष्ट्रपतिकाे बिषयमा पनि कसलाई बनाउने भनेर बहस चलिरहेकोले […]
पूरा पढ्नुहोस्
काठमाडौं क्षेत्र न.४ मा गगन थापा अत्याधिक मतान्तरले विजयी
मंसिर ६, काठमाडौं । देशकै सर्वाधिक चासाेकाे क्षेत्र रहेकाे काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली काङ्ग्रेसका महामन्त्री निवर्तमान संसाद गगन कुमार थापा २१३०२ विजयी भएका छन् । उनले उनका निकटतम प्रतिद्वन्दि एमालेका डा.राजन भट्टराईलाई ७४४७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
पूरा पढ्नुहोस्
काठमाडौं क्षेत्र न.४ मा ५५६८ मतान्तरले गगन थापा अगाडि
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा हाल सम्म गणना भएको क्षेत्रहरू बुढानीलकण्ठ १,२, ८ ९, १० ,११ ,१२,१३ र कामपा १ र ७ को गणनामा हुँदा नेपाली काङ्ग्रेसबाट गगन थापाले रुखमा १७५१६ र एमालेबाट डा. राजन भट्टराईले सुर्यमा ११९४८ मत ल्याएका छन् । यसरी हेर्दा गगन थापाले ५५६८ मतान्तरमा ले अगाडि छन् । अहिले गणना […]
पूरा पढ्नुहोस्
बु.न.पा १२ मा पनि ३१७ मतले गगन थापाको अग्रता
मंसिर ४, काठमाडौं। हिजो मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं ४ अन्तर्गत बूढानीलकण्ठ नगरपालिका वडा नं.१२ मा कुल ३२७७ मत खसेकोमा एमालेका राजन भट्टराईले ११४८ मत प्राप्त गरेका छन् भने काङ्ग्रेसका गगन कुमार थापाले १४६५ मत प्राप्त गरे। भट्टराईलाई थापाले ३१७ मतले उछिनेका छन्।
पूरा पढ्नुहोस्
काठमाडौं क्षेत्र न ४ काे बु.न.पा ११ मा पनि गगन थापा अगाडि भट्टराई उनलाई पछ्याउँदै
मंसिर ५, काठमाडौं । काठमाडौं क्षेत्र न ४ काे बु.न.पा ११ मा पनि गगन थापा भारीमतले अगाडि बढि रहेका छन् । उनले १८११ मत पाउदा एमालेका डा.राजन भट्टराई १२२९ मत ल्याए पछ्याउँदै छन् ।
पूरा पढ्नुहोस्
एमालेकाे प्रभावशाली क्षेत्र बु.न.पा १० मा गगन थापा ३१६ मतले अगाडि, एमालेलाई धक्का
मंसिर ५, काठमाडौं । काठमाडौं, हिजो मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं ४ अन्तर्गत बूढानीलकण्ठ नगरपालिका वडा नं १० जम्मा नेकपा एमालेकाे सुर्यमा १९३२ र नेपाली काङ्ग्रेसकाे रूखमा २२४८ मत ल्याएकाे छ । यसमा नेपाली काङ्ग्रेस ३१६ मतले अग्रता लिएको छ । हाल सम्म काठमाडौं क्षेत्र […]
पूरा पढ्नुहोस्
काठमाडौं ४ काे बुनपा २ मा पनि गगन थापा भारिमतले अगाडि ( हेर्नुस्)
काठमाडौं क्षेत्र -४ बुढानिलकण्ठ -२ मा २७०५ मत गणना हुँदा नेपाली काङ्ग्रेसकाे गगन कुमार थापाकाे रूखमा १३५८ मत र नेमपा एमाले का डा.राजन भट्टराई सुर्यमा :९४९ मत प्राप्त गरेका छन् भने बाँकि अरू पाटिकाे मत गणा भइरहेको छ ।
पूरा पढ्नुहोस्
काठमाण्डौ क्षेत्र नं ४ मा गगन थापाको सुरुवाती अग्रता
मंसिर ४, काठमाडौँ । काठमाण्डौ क्षेत्र नं ४ मा गगन थापाले सुरुवाती अग्रता कायम गरेका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १ को जयभद्रकाली विद्यालयको मतगणना गर्दा उनले अग्रता कायम गरेका हुन्। वडा नं १ को १५११ मह गन्दा थापाले ६६७ मत प्राप्त गरेका छन भने डा.भट्टराईले ६३३ मत प्राप्त गरेका छन। काठमाण्डौ क्षेत्र नं ४ […]
पूरा पढ्नुहोस्







