Tag: गगन कुमार थापा

निर्वाचन प्रचारप्रसार गठनसँगै नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ मा प्रचारप्रसार तीव्र

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि काठमाडौं क्षेत्र नं ४ मा निर्वाचन प्रचारप्रसार समिति गठन भएको छ । बिहीबार आयोजना गरिएको बृहद् भेलामा क्षेत्रीय सभापति श्याम संगतले निर्वाचन परिचालन एवं प्रचारप्रसारको लागि एउटा समिति गठन गर्ने निर्णय गरेका छन् । यो समितिमा गठबन्धनमा आबद्ध अन्य दलका कार्यकर्ताहरुको समेत प्रतिनिधि राख्ने बताइएको […]

पूरा पढ्नुहोस्

कांग्रेस महामन्त्री गगन थापा काठमाडौं ४ बाटै चुनाव लड्ने

असोज २३, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाटै प्रतिनिधि सभा निर्वाचन लड्ने भएका छन् । थापाको नाम काठमाडौं ४ र सर्लाही ४ दुबै स्थानबाट सिफारिस भएको थियो । सर्लाही ४ बाट चुनाव लड्नुपर्ने भन्दै स्थानीय नेताहरुको डेलिगेसन समेत आएको थियो ।  स्रोतका अनुसार टिकट वितरणका क्रममा सभापति शेरबहादुर देउवा […]

पूरा पढ्नुहोस्

समाजवादी र मओवादीका काठमाडौंका प्रभावशाली नेतासहित सयौं जना काङ्ग्रेस प्रवेश

असाेज १५, काठमाडौं । समाजवादीका केन्द्रीय सदस्य र माओवादिका प्रभावशाली नेतासहित सयाैँजना काङ्ग्रेसमा प्रवेश गरेकाे छन् । शनिबार कपनकाे कार्की इभेन्टसमा नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर ४ “ख” काे आयाेजनामा भएकाे शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य र माओवादीका भातृ संगठन मगर संघका केन्द्रीय समितिकाे नेताहरू नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेका […]

पूरा पढ्नुहोस्

दस लाख युवालाई रोजगारी दिने योजना मेरो हो : थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रधानमन्त्री राष्ट्रिय उत्पादन प्रवर्द्धन कार्यक्रममा आफ्नो मेहनत रहेको दाबी गरेका छन् । उनले आफ्नो टिमले दिएको अध्ययनको निष्कर्षका आधारमा सरकारले यो वर्षको बजेटबाट प्रधानमन्त्री राष्ट्रिय उत्पादन प्रवर्द्धन कार्यक्रम घोषणा भएको र दस वर्षमा कम्तीमा दस लाख युवालाई रोजगारी प्रदान गर्ने उद्देश्यसहित राष्ट्रिय उपभोग दशक घोषणा भएको बताए ।  […]

पूरा पढ्नुहोस्

कपन डुबानलाई फरक आयोजना बनाएर अगाडि बढाउने तयारी

शहरी विकासमन्त्री मेटमणी चौधरीले धोबिखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रणको लागि सरकारले छुट्टै आयोजना बनाएर काम गर्न लागेकाे बताएका छन्। आइतवार प्रस्तावित धोबिखोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुबान नियन्त्रण आयोजनासम्बन्धी छलफललाई सम्बोधन गर्दै मन्त्री चौधरीले नयाँ आयाेजना अब बस्ने मन्त्रिपरिषद्ले  प्रस्ताव पास गर्ने बताए। मन्त्री चौधरीले कोरिडोर निर्माणका क्रममा सरकारले जनताहरु त्यहाँबाट विस्थापित हुनु नपर्ने गरी योजना बनाउने […]

पूरा पढ्नुहोस्

जनतासँग काङ्ग्रेस अभियान सम्पन्न : टाेल टाेलमा पार्टिले गरेकाे कामकाे बारेमा बताउन थापकाे आग्रह

नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर ४ ले जनतासँग काङ्ग्रेसकाे १५ दिने अभियानकाे समापन गरेकाे छ । नेपाली काङ्ग्रेस बुढानिलकण्ठ क्षेत्र नम्बर ४ “ख” ले शनिबार कपनकाे कार्की इभेन्टमा आयोजना गरिएको कार्यक्रममा नेपाली काङ्ग्रेसका राष्ट्रिय महामन्त्री एवम् माननीय सांसद गगनकुमार थापा, प्रदेश महामन्त्री राजु श्रेष्ठज्यु, महिला नेतृ देवकी गाैतम, माननीय सांसद दिव्य मणि भण्डारी, प्रदेश सांसद […]

पूरा पढ्नुहोस्