- २२ कार्तिक २०७९, मंगलवार २१:३१
कार्तिक २२, काठमाडौं । गठबन्धनमा नेपाली काङ्ग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापा र प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका समाजवादीका कुसुम कुमार कार्की निरन्तर घरदैलो अभियानमा दाैडि रहेका छन् । कार्तिक १८ गतेदेखि आफ्नो निर्वाचन क्षेत्रकाे घरदैलोमा हिडेका गगनकुमार थापा र गठबन्धनका उम्मेदवारहरू २२ गते भने बुढानिलकण्ठ नगरपालिकाकाे वडा न. १ मा घरदैलोमा हिडेका थिए । उनलाई त्यस क्षेत्रका बच्चादेखि बुढि आमाले समेत फुल शिरमा राखेर विजयकाे शुभकामना दिएका छन् । फाेटाे फिचर

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्