Tag: नेपाली कांग्रेस

‘भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने अवस्था छैन’

काठमाडौँ । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले भारतको उर्जा मागलाई ध्यानमा राखी नेपालले विद्युत निर्यात रणनीति बनाउनुपर्ने बताएका छन्। शुक्रबार काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको नीति संवाद कार्यक्रममा बोल्दै उनले भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने अवस्था नरहेको बताए। उनले भौगोलिक चुनौतीका कारण भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्न सम्भव […]

पूरा पढ्नुहोस्

संविधान संशोधन अग्रगमनका लागि : प्रधानमन्त्री

काठमाडौँ, २० साउन । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेर आएका नेपाली कांग्रेस र एमालेसहितको वर्तमान सत्ता समीकरणले अग्रमगनका लागि संविधान संशोधन गराउने बताउनुुभएको छ । नेकपा (एमाले) मा हालै मनोनीत उपाध्यक्ष र केन्द्रीय सदस्यहरुको सपथ ग्रहणका लागि आज पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधन […]

पूरा पढ्नुहोस्

बिमल ठकुरी वागमति प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्री नियुक्त

साउन १०, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता बिमल ठकुरीलाई वागमति प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी मिलेको छ। आज बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्रिपरिषद् विस्तार गरे पछि नेपाली कांग्रेसका तर्फबाट चार मन्त्री नियुक्त भएका हुन् । कांग्रेसबाट प्रभात तामाङ, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, श्याम बहादुर खड्का र बिमल ठकुरी मन्त्री भएका छन् […]

पूरा पढ्नुहोस्

काँग्रेसको हिन्दूराष्ट्र अभियानको पक्षमा वीपीपुत्र सशांकको हस्ताक्षरले तरंग

काठमाडौं, ८ फागुन । नेपाली काँग्रेसको महासमिति बैठक स्थलमा राखिएको हिन्दूराष्ट्र स्थापना अभियानको पक्षमा पूर्वमहामन्त्री डा. सशांक कोइरालाले हस्ताक्षर गरेपछि राजनीतिलाई तरंगित बनाएको छ । सशांक काँग्रेस संस्थापक नेता तथा देशका प्रथम निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाका पुत्र हुन् । सशांक कोइरालाले मंगबार दिउँसो हस्ताक्षर गरेका हुन् । कोइराला हिन्दूराष्ट्रको पक्षमा विचार गर्नुपर्नेमा बोल्दै आएका थिए […]

पूरा पढ्नुहोस्

काठमाडौं ४ (क) मा कांग्रेसका श्रीराम लामिछाने विजयी

मंसिर ७,  काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ (क) मा नेपाली कांग्रेसका श्रीराम लामिछाने विजयी भएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका रिद्दी प्रताप जंगबहादुर राणा लाई पराजित गरेका हुन् । लामिछानेले ७१२५ मत ल्याउँदा जबराले ६६०४ मत ल्याए । नेकपा एमालेका तेजप्रसाद ढकालले ४३३५ मत पाए ।

पूरा पढ्नुहोस्

काठमाडौं क्षेत्र न.४ मा गगन थापा अत्याधिक मतान्तरले विजयी

मंसिर ६, काठमाडौं । देशकै सर्वाधिक चासाेकाे क्षेत्र रहेकाे काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली काङ्ग्रेसका महामन्त्री निवर्तमान संसाद गगन कुमार थापा  २१३०२  विजयी भएका छन् ।   उनले उनका निकटतम प्रतिद्वन्दि एमालेका डा.राजन भट्टराईलाई ७४४७   मतान्तरले  पराजित गर्दै विजयी भएका हुन् ।

पूरा पढ्नुहोस्

काठमाडौं क्षेत्र न.४ मा ५५६८ मतान्तरले गगन थापा अगाडि

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा हाल सम्म गणना भएको  क्षेत्रहरू बुढानीलकण्ठ  १,२, ८ ९, १० ,११ ,१२,१३ र कामपा १ र ७ को गणनामा हुँदा नेपाली काङ्ग्रेसबाट गगन थापाले रुखमा १७५१६ र एमालेबाट डा. राजन भट्टराईले सुर्यमा  ११९४८ मत  ल्याएका छन् । यसरी हेर्दा गगन थापाले  ५५६८  मतान्तरमा ले अगाडि छन् । अहिले   गणना […]

पूरा पढ्नुहोस्

काठमाडौं महानगर वडा न ३० मा यस्तो देखियो गगन थापाकाे क्रेज ( फाेटाे फिचर)

प्रधानमन्त्रीका लागि दाबेदार गरेर चुनावी मैदानमा उत्रिएका नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाकाे काठमाडौं महानगरपालिका वडा न ३० मा अत्यन्तै क्रेेज बढेकाे छ ।         बृद्वदेखि बालक सम्म उनी सेलिब्रेेटि बनी रहेका छन् भने हजसले भेटे उसले एक सेल्फि लिन भ्याएका देखिन्छन् ।                      […]

पूरा पढ्नुहोस्

बूढानीलकण्ठ नगरपालिका वडा नं. १ मा गगनकाे घरदैलो यस्तो देखियो ( फाेटाे फिचर )

कार्तिक २२, काठमाडौं ।  गठबन्धनमा नेपाली काङ्ग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापा र प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका  समाजवादीका कुसुम कुमार कार्की निरन्तर  घरदैलो अभियानमा दाैडि रहेका छन् ।                              […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठ वडा न ११ मा गगन थापा र कुसुम कार्कीकाे घरदैलाे अभियान निरन्तर

नेपाली कांग्रेसका महामन्त्री तथा काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन कुमार थापा र नेकपा एसका केन्द्रीय सदस्य तथा काठमाण्डौ क्षेत्र नं ४ (२ ) का प्रदेस सभा सदस्य उम्मेदवार कुसुम कुमार कार्कीले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा घरदैलो अभियानलाई तिव्रता दिएका छन् । कार्तिक १८  गते गणेशथान मन्दिरमा विधिवत रूपमा पुजाआज […]

पूरा पढ्नुहोस्