- ७ मंसिर २०७९, बुधबार ०९:५८
मंसिर ७, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ (क) मा नेपाली कांग्रेसका श्रीराम लामिछाने विजयी भएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका रिद्दी प्रताप जंगबहादुर राणा लाई पराजित गरेका हुन् ।
लामिछानेले ७१२५ मत ल्याउँदा जबराले ६६०४ मत ल्याए । नेकपा एमालेका तेजप्रसाद ढकालले ४३३५ मत पाए ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्