Tag: श्रीराम केसी
काठमाडौं ४ (क) मा कांग्रेसका श्रीराम लामिछाने विजयी
मंसिर ७, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ (क) मा नेपाली कांग्रेसका श्रीराम लामिछाने विजयी भएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका रिद्दी प्रताप जंगबहादुर राणा लाई पराजित गरेका हुन् । लामिछानेले ७१२५ मत ल्याउँदा जबराले ६६०४ मत ल्याए । नेकपा एमालेका तेजप्रसाद ढकालले ४३३५ मत पाए ।
पूरा पढ्नुहोस्
सार्वजनिक सम्पत्तिमा बनेका संरचना हटाउन बुनपा ४ का वडाध्यक्ष केसी आफैं डाेजर लिएर हिँडे
भदौ २७, काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको वडा नं ४ मा पर्ने चपलीमा सार्वजनिक जग्गा मिचेर बनेका संरचनामाथि डोजर चलेको छ । सोमबार वडाध्यक्ष श्रीराम केसीको नेतृत्वमा गएको नगरप्रहरीको टोलीले चपली क्षेत्रमा रहेका अवैध संरचनामाथि डोजर चलाएको हो । यसको लागि वडाध्यक्ष केसी स्वयंले डोजरमाथि चढेर चिह्न लगाएका थिए । […]
पूरा पढ्नुहोस्







