Tag: नेपाली कांग्रेस

काङ्ग्रेसकाे घाेषणापत्रमा : “एक शिक्षक एक ल्यापटप ” याेजना

वैशाख ११, काठमाडौं ।  नेपाली काङ्ग्रेसले स्थानीय निर्वाचनकाे लागि सार्वजनिक  गरेकाे घाेषणापत्रमा  शिक्षा क्षेत्रका लागि ‘एक शिक्षक एक ल्यापटप, वालविकास सहजकर्ताको तलब आधारभूत शिक्षक सरह’ दिने घोषणा गर्दै नेपाली काङ्ग्रेसले आफ्नो स्थानीय तह २०७९ को चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।                  आज दिउँसो पार्टी केन्द्रीय कार्यालय […]

पूरा पढ्नुहोस्

कांग्रेस सप्तरीको निर्वाचन मंगलबार

फागुन २३, सप्तरी ।  नेपाली कांग्रेस सप्तरीको स्थगित भएको जिल्ला अधिवेशनअन्तर्गत निर्वाचन मंगलबार हुने भएको छ ।  निर्वाचन समितिका अनुसार स्थगित भएको निर्वाचनस्थल परिवर्तन गर्दै मंगलबार गरिने निर्णय भएको छ । शनिबार विवादबीच स्थगित भएको उक्त निर्वाचन मङ्गलबार गरिने कांग्रेसले जनाएको छ । यसअघि निर्वाचन समितिले निर्वाचनस्थलमा राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै शनिबार दिउँसो ४ […]

पूरा पढ्नुहोस्

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (ख) बुढानीलकण्ठ क्षेत्रमा माक्स, सेनिटाइजर वितरण र महामारी जनचेतना अभियान सुरु

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (ख) को कोरोना महामारी जनचेतना तथा मास्क वितरण अभियान सुरु भएको छ ।नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (ख) मा रहेको बुढानिलकण्ठ नगरपालिकाका वडा नं. ८ बाट सो अभियान सुरु गरिएको हो। विश्व व्यापी रुपमा फैलिएको कोरोना महामारीको तेस्रो भेरिएन्ट ओमिक्रोन भाइरसबाट बच्नका लागि नेपाली कांग्रेस प्रदेश समितिको सक्रियतामा […]

पूरा पढ्नुहोस्