Tag: काठमाडौं विश्वविद्यालय

शैक्षिक स्तर सुधारका लागि काठमाडौँ विश्वविद्यालय र धनगढी उप-महानगरपालिकाबिच सहमति

काठमाडौँ , २४ पुस ।  गुणस्तरीय तथा समावेशी शिक्षाका लागि काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशन र धनगढी उप-महानगरपालिकाबिच सहमति भएको छ । पाँच वर्षमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि आज दुई संस्थाबिच सहमति भएको हो । काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनले सिपिइसि युनिट मार्फत कार्यक्रमलाई कार्यान्वयन गर्ने छ । कार्यक्रमको सुरुवातमा सिपिइसि युनिटले धनगढी उप-महानगरपालिका […]

पूरा पढ्नुहोस्

काठमाडौँ विश्वविद्यालयले राष्ट्रिय उपकुलपति सम्मेलन गर्ने

काठमाडौँ , २६ कार्तिक । काठमाडौँ विश्वविद्यालयले ‘राष्ट्रिय उपकुलपति सम्मेलन’ आयोजना गर्ने भएको छ । २०८० मङ्सिर ८ गते धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय परिसरमा सम्मेलन गर्ने भएको हो । नेपालको उच्च शिक्षाका विभिन्न अवयवहरूलाई केलाउँदै अन्तर्राष्ट्रियकरणबाट प्राप्त अवसरहरूको पहिचान तथा सदुपयोग गर्नका लागि राष्ट्रिय उच्च शिक्षाका प्राज्ञिक एवं नीतिगत तहबाट अन्तर्दृष्टि, विचार तथा सुझावहरू सङ्कलन र […]

पूरा पढ्नुहोस्

शिल्प तथा डिजाइन शैक्षिक पाठ्यक्रम नेपालमै पहिलो पटक शुभारम्भ

  काठमाडौँ , २६ असोज । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र काठमाडौं विश्वविद्यालयबिच बिहीवार ललितकलाका विविध क्षेत्रमा सहकार्य गर्ने गरी सम्झौता भएको छ । यसै कार्यक्रममार्फत विश्वविद्यालयले स्नातक तहको ‘शिल्प तथा डिजाइन’ विषयको औपचारिक सुरुवात पनि गरेको छ । समझदारी पत्रमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले हस्ताक्षर गरे । कार्यक्रममा बोल्दै […]

पूरा पढ्नुहोस्

मेयर बालेन्द्रलाई पिएचडी गर्न काठमाडौँ विश्वविद्यालयको ‘फेलोसिप’

  साउन १९, काभ्रे ।  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई काठमाडौँ विश्वविद्यालयले रिसर्च फेलोसिपमा सिभिल इन्जिनियरिङ विषयमा पिएचडी अध्ययन गराउने निर्णय गरेको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ विभागले विश्वविद्यालयको नीति अन्तर्गत रहेर महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई फेलोसिपमा भर्ना गर्ने निर्णय गरेको हो ।‘काठमाडौँ विश्वविद्यालयको नीतिमा उल्लेख भए अनुसार विश्वविद्यालयले आवेदन गरेको अवधिमा अध्ययनका […]

पूरा पढ्नुहोस्

स्नातक उत्तीर्णपछि काठमाडौँ विश्वविद्यालयमा स्वतः रोजगारीको अवसर

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयु) ले नयाँ स्कीम (स्वतः रोजगारी) कार्यक्रम ल्याएको छ । नेपालकै इतिहासमा पहिलो पटक केयुले स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरेर ‘स्वतः रोजगारी’ कार्यक्रम ल्याएको हो । केयुका उपकुति प्रा.डा भोला थापाका अनुसार विश्वविद्यालयसँग रोजगारी जोड्ने उद्देश्यले ‘काठमाण्डौ विश्वविद्यालय रोजगारी प्रवद्र्धन कार्यविधि २०२३’ पारित गरी यो कार्यक्रमलाई संस्थागत गरिएको हो […]

पूरा पढ्नुहोस्

केयूमा ७३ विदेशीसहित १२ सय विद्यार्थी दीक्षित

जेठ २८, काभ्रे ।  काठमाडौं विश्वविद्यालय (केयू) मा आइतबार ७३ विदेशीसहित १ हजार २ सय ४० जना विद्यार्थी दीक्षित भएका छन् । २८ औं दीक्षान्त समारोहमा भारत, बेनिन, श्रीलंका र अमेरिका गरी ४ देशका विदेशी विद्यार्थी दीक्षित भएका हुन् । केयूमा पढेर दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीको संख्या करिब ६ प्रतिशत हो । पीएचडीका ९, एमफिलका ४१, […]

पूरा पढ्नुहोस्

धमाधम नयाँ कार्यक्रम भित्र्याउँदै केयु

नेपालका विश्वविद्यालयमा विद्यार्थी संख्या घट्दै गइरहेकाे अवस्थामा काठमाडौं विश्वविद्यालय (केयु) ले भने धमाधम नयाँ कार्यक्रम भित्र्याइरहेकाे छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनले चालु शैक्षिक सत्रमा नै  स्नातकोत्तर तहमा मास्टर अफ इन्डिजिनियस एजुकेसन एण्ड डेभलपमेन्ट (एआइइडी)  कार्यक्रम सञ्चालनमा ल्याएको छ । उक्त कार्यक्रम सुरु भएको घोषणा केयुले गत वैशाख २० गते मात्र गर्यो । त्यसको केही दिन अगाडि मात्र एएलएम र […]

पूरा पढ्नुहोस्

काठमाडौं विश्वविद्यालयमा पूर्व प्राथमिक शिक्षकका लागि सर्ट कोर्स सञ्चालनमा

फागुन  १७, काठमाडौं ।  पूर्व प्राथमिक शिक्षक र शिक्षिकाहरुलाई लक्षित गरि काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनले “प्रोफेसनल डेभलपमेन्ट फर अर्लि चाइल्ड एडुकेटर्स” कोर्स सञ्चालनमा ल्याएको छ । शिक्षक शिक्षिकाहरुको सिकाउने सीपको विकास र सशक्तिकरणका लागि यो कोर्सको डिजाइन गरि सञ्चालनमा ल्याएको हो । एउटा कक्षा कोठामा विविध पृष्ठभूमीबाट बालबालिकाहरू आउनुभएको हुन्छ, त्यसैले उहाँहरुको आवश्यकता पनि […]

पूरा पढ्नुहोस्

अच्युत वाग्ले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रार नियुक्त

असोज २, काठमाडौं । प्राध्यापक अच्युत वाग्ले काठमाडौं विश्वविद्यालयको रजिष्ट्रार नियुक्त भएका छन् । काठमाडौ विश्वविद्यालय ऐनको दफा १५(१) अनुसार उपकुलपति प्राध्यापक भोला थापाको सिफारिसमा उनको नियुक्ति भएको हो । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई चार वर्षका लागि सो पदमा नियुक्त गरेका हुन् ।                  […]

पूरा पढ्नुहोस्

काठमाडौ बिश्वबिद्धालयमा इनर्जी सिस्टम्सकाे पढाई शुरु

असार, २२ काठमाडौं । काठमाडौ बिश्वबिद्धालयले “मास्टर्स अफ टेक्नोलोजी इन इनर्जी सिस्टम्स” बिषयमा अन्तर्राष्ट्रिय स्नातकोत्तर तहको पढाइ सुरु गरेको छ। विश्वविद्यालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएको प्राज्ञिक गतिविधिमा सहकार्य गर्ने समझदारी अनुरुप इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) सँग सहकार्य गरेर उक्त कार्यक्रमको पढाइ शुरु गरेको हो। उक्त कार्यक्रमको आगि बिश्वबिद्धालयले पहिलो ब्याचमा विद्यार्थी […]

पूरा पढ्नुहोस्