Tag: काठमाडौं विश्वविद्यालय

केयुको दोस्रो चरणको २७औँ दीक्षान्त समारोह सम्पन्न

जेठ २१, काठमाडौं । विभिन्न कार्यक्रमबाट एक हजार ७१५ जना विद्यार्थीलाई प्रमाणपत्र वितरण  गर्दै काठमाडौँ विश्वविद्यालय (केयु) को दोस्रो चरणको २७औँ दीक्षान्त समारोह आज काभ्रेपलाञ्चोकको धुलिखेलमा  सम्पन्न गरिएको छ । दीक्षित हुने विदेशी विद्यार्थीमध्ये भारत, श्रीलङ्का, माल्दिभ्स, अमेरिका, अष्ट्रेलिया, चीन, बङ्गलादेश, नेदरल्याण्ड र जर्मनी गरी नौ देशका १५७ जना छन् । विश्वविद्यालयका उपकुलपति प्राडा भोला […]

पूरा पढ्नुहोस्

काठमाडौं विश्वविद्यालयका १७१२ विद्यार्थी दीक्षित हुँदै

जेठ १५, बनेपा । काठमाडौँ विश्वविद्यालयका २७औं दीक्षान्त समारोह (दोस्रो चरण)मा विभिन्न सङ्कायका गरी एक हजार ७१२ जना दीक्षित हुने भएका छन् ।  आगामी जेठ २० गते विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित हुने भएका हुन् । कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ […]

पूरा पढ्नुहोस्

काठमाडौं विश्वविद्यालयद्धारा तीन पुस्तक विमोचन

चैत २९, काठमाडौं ।  काठमाडौं-विश्वविद्यालय स्कूल अफ एजुकेशन (कुसोड)ले तीनवटा पुस्तक विमोचन गरेको छ । गत चैत २५ गते एक कार्यक्रमका विच आर्थिक विकासका लागि सीप विकासका विभिन्न आयाम सम्वन्धी तीन पुस्तक विमोचन गरेको हो । स्कूल अफ एजुकेशनका डीन प्रा.डा.बालचन्द्र लुइँटेल, गण्डकी प्रदेशका अर्थ सचिव बैकुण्ठ प्रसाद अर्याल र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम […]

पूरा पढ्नुहोस्

के यूकाे बीटेक एडआईटी जनकपुरमा

फागुन  २५, काठमाडौं । काठमाण्डौं विश्वविद्यालयले जानकी कलेज फर प्रोफेशनल स्टडीजसँगको सहकार्यमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा ब्याचर अफ टेक्निकल एजुकेसन ईन ईनफर्मेशन टेक्नोलोजी ( बीटेक एडआईटी) ४ वर्षे स्नातक कार्यक्रमको शुरुवात गरेको छ । कार्यक्रमको औपचारिक घोषणा गर्दै मुख्यमन्त्री लालबाबु राउतले बीटेक एडआईटीले मधेश प्रदेशलाई नेपालको प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकसित गर्ने विश्वास व्यक्त गर्दे […]

पूरा पढ्नुहोस्

ललितपुर महानगर र केयूबीच शिक्षा क्षेत्रमा सहकार्य गर्न हस्ताक्षर

माघ २७, काठमाडौँ । ललितपुर महानगरपालिका र काठमाडौं विश्वविद्यालयबीच शिक्षा क्षेत्रमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। उक्त समझदारी पत्रमा महानगरपालिका प्रमुख चिरीबाबु महर्जन र विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले हस्ताक्षर गरेका हुन्। ललितपुर निवासी विद्यार्थीलाई ललितपुरमा रहेका काठमाडौं विश्वविद्यालयका स्कुलमा सञ्चालित प्रत्येक शैक्षिक कार्यक्रममा स्नातक तथा स्नातकोत्तर तहमा एक सिट छात्रवृत्तिको व्यवस्था गर्ने समझदारी […]

पूरा पढ्नुहोस्

काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई राष्ट्रपतिद्वारा अनुसन्धानमा केन्द्रित हुन सुझाव

२६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं विश्वविद्यालयका पदाधिकारीबीच बुधबार छलफल भएको छ । शीतल निवासमा भएको छलफलमा राष्ट्रपतिले ढुंगा, माटो र पानीलाई जोगाउनमा अनुसन्धान केन्द्रित गर्न काठमाडौं विश्वविद्यालयलाई सुझाव दिइन् । राष्ट्रपति भण्डारीले यी तीन चिज जोगाउन विश्वविद्यालयले अनुसन्धान केन्द्रित गरी सुरक्षित साथ भावी सन्ततिलाई हस्तान्तरण गर्नुपर्ने बताएकी हुन् । त्यसको लागि […]

पूरा पढ्नुहोस्