Tag: काठमाडौं विश्वविद्यालय
काठमाडौँ विश्वविद्यलाय र धुलिखेल अस्पतालको सहकार्य कायम राख्न प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सहकार्यलाई कम्तीमा आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको काठमाडौँ विश्वविद्यालयको ९७ औँ सभामा कुलपतिका हैसियतले प्रधानमन्त्री ओलीले विश्वविद्यालय र अस्पतालबीचको बेमेल आपसमा बसेर समाधान गर्न निर्देशन दिनुभएको हो । धुलिखेल अस्पतालले प्रदेश सरकारबाट प्रतिष्ठानको […]
पूरा पढ्नुहोस्
स्वास्थ्य र आईटीको मिश्रित कोर्स ‘ब्याचलर्स इन हेल्थ इन्फरम्याटिक्स’ पढाउँदै केयू
काठमाडाैं विश्वविद्यालयले स्नातक तहमा पनि हेल्थ इन्फरम्याटिक्स कार्यक्रम पढाउने भएको छ । स्वास्थ्य विज्ञान र सूचना प्रविधिका विषयहरूकाे सम्मीश्रण मानिने हेल्थ इन्फर्मेटिक्स शैक्षिक कार्यक्रम यसअघि स्नातकोत्तर तहमा सञ्चालित थियो । कार्यक्रमका संयोजक उपप्राध्यापक सन्तोष खनालका अनुसार यो कोर्स अध्यापन गराउन सबै तयारी पूरा भइसकेको छ । अब चाँडै भर्ना खुलाइने छ । विश्वविद्यालयमा यो कार्यक्रमको सञ्चालन स्कुल अफ मेडिकल […]
पूरा पढ्नुहोस्
प्रविधिमैत्री शिक्षाका लागि काठमाडौँ विश्वविद्यालय र एम्बिसन गुरुबिच सहकार्य
काठमाडौँ, २१ साउन । प्रविधिमैत्री शिक्षा बनाउने उदेश्यले काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनले एम्बिसन गुरुसँग सहकार्य गर्ने भएको छ । बिटेकएड आईटी अध्ययन गरिरहेका विद्यार्थीहरूलाई इन्टर्नशिप गराउने उदेश्यले सहकार्य गरेको हो । काठमाडौँ विश्वविद्यालय र एम्बिसन गुरुबिच प्रविधि मैत्री शिक्षा बनाउनका लागि कार्य योजना निर्माण गर्दै अघि बढ्ने सहमति भएको छ । बिगत २ वर्षदेखि […]
पूरा पढ्नुहोस्
नेपालमै पहिलो पटक ‘उड्डयन व्यवस्थापन’ विषयको पढाइ हुने
काभ्रे । नेपालमै पहिलो पटक काभ्रेको बनेपामा स्नातक तहमा ‘उड्डयन व्यवस्थापन’ विषयको पढाइ हुने भएको छ । काठमाडौं विश्वविद्यालय (केयू) स्कुल अफ म्यानेजमेन्ट अन्तर्गत सिम्रिक भेञ्चर र सिद्धार्थ वनस्थली इन्स्टिच्युटको साझेदारीमा स्नातक तहमा ‘उड्डयन व्यवस्थापन’ पढाइ हुने भएको हो । उड्डयन कानुन र नियमहरू, उड्डयन सुरक्षा, एयरपोर्ट योजना र व्यवस्थापन, एयरलाइन्स अपरेसनहरू, उड्डयन र अर्थशास्त्र, […]
पूरा पढ्नुहोस्
विश्वविद्यालयका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ : मन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयसँग भएका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ भन्ने धारणा राखेकी छन् । काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशनद्वारा आज ललितपुरमा आयोजित वर्तमान शिक्षा नीतिको कार्यान्वयन अवस्था सम्बन्धी छलफलमा उनले अनुसन्धानकर्तालाई समुदायसँग जोड्दै विद्यार्थीको आँखाबाट फलदायी हुने तालिम, सीप र क्षमता अभिवृद्धिका काम गर्नुपर्छ भनिन् । ‘विश्वविद्यालयले अनुसन्धान गरेका विषयवस्तुलाई ग्रहण गर्नेमा अहिलेसम्मका सरकारले ध्यान […]
पूरा पढ्नुहोस्
इन्जिनियरिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशन, ३४ प्रतिशत परीक्षार्थी उत्तीर्ण
काठमाडौँ- नेपाल इन्जिनियरिङ काउन्सिलले लिएको पाँचौं पटकको लाइसेन्स परीक्षामा ३४ प्रतिशत परीक्षार्थी पास भएका छन्। ४ हजार ६२ जनाले लाइसेन्सको परीक्षा फारम भरेकामा ३ हजार ७८८ जना विद्यार्थीले परीक्षा दिएकाे मध्ये १ हजार २८५ जना मात्र उत्तीर्ण भएका नेपाल इन्जिनियरिङ काउन्सिलले जनाएकाे हाे। काउन्सिलका उपाध्यक्ष डा. विकास अधिकारीका अनुसार विगतमा इन्जिनियरिङ विषयमा स्नातक तह पूरा गरेको प्रमाणपत्र […]
पूरा पढ्नुहोस्
काठमाडौं विश्वविद्यालयले सञ्चार-ढाँचाको विषयमा गोष्ठी गर्ने
काठमाडौं, वैशाख २५ गते। काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले एक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने भएको छ। ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ शीर्षकमा विश्वविद्यालयको स्कुल अफ आर्ट्स् परिसर, हात्तीवन, ललितपुरमा जेठ १३ मा आयोजना गरिने उक्त अन्तर्राष्ट्रिय सङ्गोष्ठीमा नयाँ दिल्ली, भारतस्थित साउथ एसियन युनिभर्सिटी (दक्षिण एसियाली विश्वविद्यालय) का कुलपति प्राध्यापक के.के. अग्रवाल प्रमुख अतिथि रहनु […]
पूरा पढ्नुहोस्
उच्च शिक्षाका लागि नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
फागुन ३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका हुन् । भारतीय विश्वविद्यालय सङ्घ (एआइयु)–उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोत स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिए । ‘शिक्षाका लागि […]
पूरा पढ्नुहोस्
भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन आज प्रधानमन्त्रीले उद्घाटन गर्दै
फागुन ३, काभ्रे । काठमाडौं विश्वविद्यालयमा आयोजना हुने अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलनमा प्रधानमन्त्रीले उद्घाटन गर्दै छन् । काठमाडौं विश्वविद्यालयले आयोजना गर्ने उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन धुलिखेलस्थित विश्वविद्यालयको मुख्य परिसरमा प्रधानमंत्री पुष्पकमल दाहालले बिहिवार उदघाटन गर्दै हुनुहुन्छ । उक्त कार्यक्रम बिहिवारदेखि शनिवारसम्म चल्दैछ । […]
पूरा पढ्नुहोस्विश्वका १५० विश्वविद्यालयका उपकुलपति काठमाडौँ आउँदै
काठमाडौँ । विश्वका विभिन्न १५० विश्वविद्यालयका उपकुलपति काठमाडौँ भेला हुने भएका छन्। काठमाडौँ विश्वविद्यालयमा यही फागुन ३–५ गतेसम्म नेपालसहित, भारत, बङ्गलादेश, मलेसिया, थाइल्यान्ड लगायतका १५० विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्हरू भेला हुन लागेका हुन् । उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन धुलिखेलस्थित विश्वविद्यालयको मुख्य परिसरमा आयोजना गर्न लागिएको हो। भारतीय विश्वविद्यालय […]
पूरा पढ्नुहोस्







