उपत्यका

अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य छैन : शिक्षक महासंघ

काठमाडाैँ – सरकारले बोलाएको वार्तामा बस्न आन्दोलनरत शिक्षक महासंघले तीन सर्त अघि सारेको छ। अहिलेको अवस्थामा संसदको वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश मार्फत् शिक्षा ऐन जारी गर्नुपर्ने सर्त महासंघले राखेको हो। अन्यथा वार्तामा बस्नुको औचित्य नहुने आन्दोलनरत शिक्षक महासंघले जनाएको छ। शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै आम शैक्षिक […]

पूरा पढ्नुहोस्

सेवा र विकासका लागि युवा रूपन्देही जिल्ला समिति गठन

  बुटवल । “सेवा र विकासका लागि युवा” रूपन्देही जिल्ला समिति गठन भएको छ । मंगलबार चैतन्य इजुकेसन फाउन्डेसन बुटवलमा आयोजना गरिएको कार्यक्रमकाे बीच खगेन्द्र बहादुर क्षेत्री को विशेष उपस्थितिमा उक्त जिल्ला कार्यसमिति गठन गरिएको हाे । कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका विशेष आमन्त्रित सदस्य निवर्तमान राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले सेवा र विकासका […]

पूरा पढ्नुहोस्

प्याब्सनले बुझायो काँग्रेस सभापति देउवालाई शिक्षा ऐनमा समेटिनुपर्ने ७ बुँदे माग

 काठमाडौं, २४ चैत ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले नेपाली काँग्रेसका पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी शिक्षा विधेयक–२०८० मा पूर्ववत् व्यवस्था अनुसार (कम्पनी, गुठी, सहकारी) नै सञ्चालन हुने गरी व्यवस्था गरिनुपर्ने माग राखेका छन् । प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीको नेतृत्वमा निजी विद्यालय सञ्चालकहरूले आज भेटगरी उक्त माग राखेका हुने । […]

पूरा पढ्नुहोस्

अबदेखि काठमाडौ महानगरको स्कुलमा Digital Smart Board

अब देखि काठमाडौ महानगरको स्कुलमा Digital Smart Board जडान गरिने भएको छ । काठमाडौं  महानगरपालिकाले  सार्वजनिक खरिद प्रक्रियामार्फत ल्याएका ३१३ वटा वोर्डहरु सूचना प्रविधि विभागबाट बोलपत्रको स्पेशिफिकेसन सम्बन्धी सामान्य ठक्करबाट स्क्रिन नचर्किने वा नफुट्ने लगायत सुरक्षा र आवश्यक प्राविधिक जाँच गरेर विद्यालयका कक्षा कोठामा जडान सुरु गरिएको काठमाडौंका मेयर वालेन शाहले जनाएका छन् । महानगरले […]

पूरा पढ्नुहोस्

तनहुँमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक आइपुग्यो

तनहुँमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ। शैक्षिक सत्र २०८२ सुरु हुनुपूर्व नै जिल्लामा सबै पाठ्यपुस्तक आएको हो। सामुदायिक विद्यालयका एक सय प्रतिशत र निजी विद्यालयका ९५ प्रतिशत पुस्तक जिल्लामा आइसकेको पुस्तक व्यवसायी महासङ्घका केन्द्रीय कोषाध्यक्ष ताराराम श्रेष्ठले जानकारी दिए। उनले भने, ‘निजी विद्यालयका केही पुस्तक मात्रै आउन बाँकी छन्। अरू सबै आइसक्यो।’ जनक शिक्षा […]

पूरा पढ्नुहोस्

गोकर्णेश्वर नगर साहित्य पुरस्कार – २०८१ बात बाट दुइ जना साहित्यकार सम्मानित

काठमाडौं । यस वर्षको गोकर्णेश्वर साहित्य पुरस्कार भाषा, साहित्य, कला, संस्कृति लगायतका माध्यमबाट राष्ट्रिय योगदान पुर्‍याउने विशिष्ट स्रष्टाहरू प्रा. डा . वासुदेव त्रिपाठी र विजय चालिसेलाई प्रदान गरिएको छ| पुरस्कृत साहित्यकारहरूलाई दोसल्ला, अभिनन्दन पत्र तथा फूलमालाले सुसज्जित गर्दै जनही १ लाख रुपैयाँको पुरस्कार समेत प्रदान गरिएको थियो । साहित्यकार द्वय गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ तथा बाजुराम […]

पूरा पढ्नुहोस्

राजावादीकाे प्रदर्शनमा २० जनालाई गाेली लागेकाे प्रहरीकाे भनाइ

राजावादीहरूले शुक्रवार गरेको प्रदर्शनमा २० जनालाई गोली लागेको प्रहरीले जनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेश आचार्यले गोली लाग्नेमध्ये २ जना महिला र १८ जना पुरुष रहेका जानकारी दिनुभएको हो । गोली लागेर घाइते भएकामध्ये १३ जना अस्पतालमा उपचाररत रहेका आचार्यले बताउनुभयो । आचार्यका अनुसार आन्दोलनका क्रममा जम्मा […]

पूरा पढ्नुहोस्

तीनकुनेमा ज्यान गुमाउने दुई युवाका परिवारलाई १०–१० लाख दिने सरकारको निर्णय

काठमाडौं, २० चैत्र । गृह मन्त्रालयले चैत १५ गते काठमाडौंको तीनकुनेमा ज्याउन गुमाउने दुई युवाका परिवारलाई १०–१० लाख रुपैयाँ सहयोग दिने निर्णय गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयले पत्रकार सुरेश रजक र कीर्तिपुरका युवक सविन महर्जनको परिवारलाई १०–१० लाख सहयोग दिने घोषणा भएको जनाइएको छ । निधन भएका दुवै युवाको परिवारले उनीहरुलाई शहिद घोषणा गर्न माग […]

पूरा पढ्नुहोस्

शिक्षक संगठनहरूले भाेलिदेखी काठमाडौंमा अनिश्चितकालीन आन्दोलन गर्दै

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा विधेयकलाई यथा सिर्घ पारित गर्नका लागि भाेलीदेखी काठमाडौंमा अनिश्चितकालीन सडक आन्दोलन गर्ने भएको छ । शिक्षक महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर चैत्र २० गतेदेखि देशभरबाट शिक्षकहरूलाई  काठमाडौंमा उतारेर सडक आन्दोलन गर्ने घाेषणा गरेको हाे । सम्मेलन सम्पूर्ण राजनीतिक दल निकटका शिक्षक संगठनहरू उपस्थिति रहेका थियोे । जसमा सबै  […]

पूरा पढ्नुहोस्

दलीय कर्मचारी ट्रेड युनियनको खारेजीको मागसहित मन्त्रालमै कर्मचारीको धर्ना

दलीय कर्मचारी ट्रेड युनियनको खारेजीको मागसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना सुरु भएको छ । धर्नाकारीको संघीय निजामती ऐन जारी गर्नुपर्ने माग पनि रहेको छ । यी मागहरु पूरा नहुन्जेलसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि ५ घन्टा धर्नामा बस्ने आयोजक पशुपति पोखरेलले बताए । उनी धर्नामा छन् । उनी स्वतन्त्र निजामती […]

पूरा पढ्नुहोस्