उपत्यका

रुद्रेश्वर मन्दिरमा ६४ शिवलिङ्ग स्थापना

बुढानीलकण्ठ नगरपालिका वडानं २ को ऐतिहासिक रूद्रेश्वर महादेव मन्दिरको प्राङ्गणमा आज ६४ शिवलिङ्ग स्थापित गरिएको छ । प्राचीन कालदेखि नै विशेष रुपमा पूजा आराधना गरिने रुद्रेश्वर मन्दिरमा स्थापना भएका ६४ शिवलिङ्गको आज सोमवारका दिन प्राण प्रतिष्ठा समेत गरिएको छ। आरती कालमोचन गुठी अन्तर्गत सञ्चालन भैरहेको रुद्रेश्वर मन्दिरमा साउनकाे पहिलाे साेमवार पारेर बिधिवत पूजाअर्चना गरी ६४ […]

पूरा पढ्नुहोस्

स्नातक दाेश्राे बर्षकाे परिक्षा केन्द्र परिवर्तन सम्बन्धी त्रिविकाे अत्यन्तै जरुरी सूचना

असार ३२, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक दाेश्राे बर्षकाे परीक केन्द्र परिवर्तन गरेकाे छ । यही साउन १ गतेबाट सुरू हुने भनिएकाे परिक्षाकाे केन्द्र विशेष कारण बस भन्दै त्रिविले वि.एड र वि.ए दाेश्राे बर्षकाे केन्द्र  परिवर्तन गरेकाे भन्दै सुचना सार्वजनिक गरेकाे हाे ।

पूरा पढ्नुहोस्

मनोरञ्जन क्षेत्रमा काम गर्ने ८० प्रतिशत श्रमिक मानसिक समस्यामा

असार ३२, काठमाडौँ। अनौपचारिक क्षेत्रका श्रमिकलाई सरकारले पहिचान नगर्दा कोभिड–१९ को महामारीपछि मनोरञ्जन क्षेत्रका श्रमिकको सामाजिक, आर्थिक र मानसिक अवस्था निक्कै नाजुक भएको प्रतिवेदन सार्वजनिक भएको छ । छोरीमाथि हुने विभेदको अन्त्यका लागि विविध कार्यक्रम सञ्चालन गर्दै आएको ‘छोरी संस्था’ को नवौं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको प्रतिवेदनले मनोरञ्जन क्षेत्रका महिला तथा किशोरी श्रमिकको अवस्थामा कोरोना […]

पूरा पढ्नुहोस्

निसानको तेस्रो अधिवेशनबाट सौर्यनाथ आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

३१ असार, काठमाडौं । राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान) को तेस्रो अधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले सौर्यनाथ आचार्यको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । यसैगरी, कमिटिको वरिष्ठ उपाध्यक्ष अरुण पौडेल, उपाध्यक्ष जित बहादुर बस्नेत र युवराज काफ्ले, महासचिव नवराज सापकोटा, उप महासचिव अरुण प्रधान र […]

पूरा पढ्नुहोस्

स्नातक दाेश्राे बर्षका लागि त्रिविद्वारा अत्यन्तै जरुरी सूचना( सुचना सहित )

असार ३०, काठमाडौं । त्रिभुवन बिश्वबिद्धालयले अत्यन्तै जरुरी सूचना निकालेकाे छ ।  स्नातक तह दाेश्राे बर्षमा अध्ययन गर्ने विद्यार्थीहरूकाे लागि उक्त सुचना निकालेकाे हाे । त्रिविले स्नातक दाेश्राे तहमा परीक्षा फारम भर्न छुटेका विद्यार्थीहरूका लागि उत्त परीक्षा फारम भर्न सुचना जारी गरेकाे हाे ।

पूरा पढ्नुहोस्

काठमाडौं महानगर र गोकर्णेश्वर नगरका प्रमुख फोहोर व्यवस्थापनका लागि छलफलमा

असार २९, काठमाडौं । गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल र काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह बीच छलफल भएको छ। आज गोकर्ण  हिल साइड रिसोर्टमा भएको उक्त छलफल फोहोर मैला व्यवस्थापन संग सम्बन्धित रहेको  थियो उक्त छलफलमा काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष भुवन लामा, गोकर्णेश्वर नगरपालिकाका निवर्तमान प्रमुख सन्तोष चालिसेको समेत  उपस्थिति रहेको […]

पूरा पढ्नुहोस्

तोडफोड र तालाबन्दी प्रति त्रिविद्वारा दुख प्रकट

असार २७, काठमाडौं । विद्यार्थीको एक समूहले त्रिभुवन विश्वविद्यालय राजिष्ट्रारको कार्यालयको मूलद्धारमा तालाबन्दी गरेको छ । उक्त कार्यको प्रति विश्वविद्यालयले दुख प्रकट गरेको त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले एक विज्ञप्ति जारी गरी जनाएको छ । त्रिवि अन्तर्गतका विभिन्न डीन कार्यालयहरूले सेमेष्टर परीक्षा प्रणाली बमोजिम विभिन्न समयमा  लिएको परीक्षाका  विषयमा उठेका प्रश्नको सम्बन्धमा त्रिवि केन्द्रीय परीक्षा […]

पूरा पढ्नुहोस्

समाजवादी निकटका बिद्यार्थीहरुद्वारा भिसी कार्यलय तोडफोड

असार २७, काठमाडौं । समाजवादी निकटका बिद्यार्थीहरुले आज भिसी कार्यलय तोडफोड गरेका छन । सोमबार नेकपा समाजवादी विद्यार्थी संगठन आवद्ध विद्यार्थीहरुद्वारा बिश्वबिद्धालय उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकक्षका कुर्सी, टेबल लगायतका सामग्री तोडफोड गरेको हुन। सोमबार अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष माधव पन्त, स्थायी कमिटी सदस्यहरु सन्तोष शेर्पा, कैलाश गिरी लगायत ९ जना विद्यार्थी नेता कार्यकर्ता उपकुलपति बास्कोटालाई ज्ञापन […]

पूरा पढ्नुहोस्

बूढानीलकण्ठ नगरपालिकाकाे दशौं नगरसभा सम्पन्न

बूढानीलकण्ठ नगरपालिकाकाे दशौं नगरसभा नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा सम्पन्न गरिएकाे छ । असार ९ गते पेश गरिएकाे नगरपालीकाको आर्थिक वर्ष २०७९/०८० को निति तथा कार्यक्रम, आर्थिक विधेयक २०७९, विनियोजन विधेयक, २०७९ तथा नगरपालिकाको अनुमानित आय व्यायकाे विवरण र नगरपालिकाकाे थप निर्णयहरूलाइ सामुहिक छलफलका साथ पारित गरि दशौँ नगर सभा भव्यताका साथ समापन भएको हो […]

पूरा पढ्नुहोस्

युवा परिषदको ४ दिने ‘संघीय नमूना युवा संसद अभ्यास’ उद्घाटन

असार २५, भक्तपुर । राष्ट्रिय युवा परिषदले संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सुरु गरेको छ । भक्तपुरको बोडेस्थित कृषि तालिम केन्द्रको भवनमा देशभरका १६ देखि २४ वर्ष उमेर समुहका युवाहरुको सहभागितामा नमूना युवा संसद अभ्यास सुरु भएको हो ।  ४ दिन सम्म चल्ने नमुना युवा संसदमा देशको राष्ट्रपति, प्रधानमन्त्री चयन प्रकृया, सभामुख चयन गर्ने, […]

पूरा पढ्नुहोस्