उपत्यका
विनाेद नेपाल स्मृति फाउन्डेशनद्वारा काठमाडौंमा रत्तदान कार्यक्रम , ३६ जना सहभागी
असार २५, काठमाडौं । विनाेद नेपाल स्मृति फाउन्डेसले स्वर्गीय विनाेद नेपालकाे समझनामा वृहत् रत्तदान कार्यक्रम आयोजना गरेकाे छ । शनिवार प्रतिनिधि सभाका सांसद एवम् नेपाली काङ्ग्रेसका महामन्त्री माननीय गगनकुमार थापाकाे प्रमुख आतिथ्यमा कपनकाे बालुवाखानि चाेकमा गरेकाे रत्तदान कार्यक्रममा ३६ जनाले रत्तदान गरेका छन् । बुढानिलकण्ठ -१० , कपन वालुवाखानिका समाज सेवी एवम् नेपाली काङ्ग्रेसका सकृय […]
पूरा पढ्नुहोस्
त्रिविका ६३ हजार विद्यार्थीको ग्रेस लिस्ट पास
त्रिभुवन विश्वविद्यालय सभाले ६३ हजार १ सय ३७ विद्यार्थीको ग्रेस लिस्ट पास गरेको छ । त्रिविको ६३ औं वार्षिक दिवसका अवसरमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सभाध्यक्षतामा बसेको सभाले ६० औं ग्रेस लिस्ट पास गरेको हो ।यो संख्या स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि उपाधिको हो । तीमध्ये प्राविधिकतर्फ १६.८१ प्रतिशत र साधारणतर्फ ८३.१९ प्रतिशत रहेको त्रिवि रजिस्ट्रार […]
पूरा पढ्नुहोस्
नेपाल आयल निगमद्धारा नतिजा प्रकाशन ( नतिजा सहित)
असार २४, काठमाडौँ । नेपाल आयल निगममा रिक्त पद पुर्तिका लागि अलग अलग सयमा लोक सेवा आयोद्धारा लिएको परिक्षाको नतिजा आज सार्वजनिक गरेको छ । निगमले आज सार्वजनिक गरेको नतिजा निम्न अनुसार हेर्न सकिने छ ।
पूरा पढ्नुहोस्
कृषि विकास बैंकले माग्यो १५२ कर्मचारी
काठमाडाैँ- कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ। बैंकले लोकसेवा आयोगको सहमतिमा एक सय ५२ कर्मचारीका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो। प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृत मागेको छ।त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ […]
पूरा पढ्नुहोस्
सवारी साधनमा लेखिएको ‘सायरी र गजल’ हटाउँदै ट्राफिक प्रहरी
असार २३, काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा लेखिएका अश्लिल गाली र कानून विपरितका सायरी, कविता, गजल तथा विभिन्न भनाइलाई हटाउने र मेट्ने अभियान थालेको छ । सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरुले चालकको ध्यान अन्यत्र मोडिएर दुर्घटना हुने गरेको पाइएपछि ट्राफिक प्रहरीले त्यस्ता सायरी र गजल हटाउन थालेको हो । नेपालको […]
पूरा पढ्नुहोस्
डिप्लाेमा तहमा विशेष मौका (आंशिक) परीक्षा तालिका सम्बन्धी सुचना
असार, २३ काठमाडौं । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहको विशेष मौका (आंशिक) परीक्षा तालिका सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ। परिषदको परिक्षा नियन्त्रण कार्यलयले मिति २०७०/७१ (सन २०१३) सम्म भर्ना भइ रजिस्ट्रेसन कायम भएका डिप्लोमा इन इन्जिनियरिङका समोउर्न कार्यक्रम हरु फुड एण्ड टेक्नोलोजी, होटेल मेनेजमेन्ट कार्यक्रम हरुको […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठमा संचार शिप तथा माइन्युट लेखन तालिम हुने
असार २१, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा माइन्युट लेखन तथा संचार शिप तालिम हुने भएको छ। वडा नं १० का महिला समुह ,संघ संस्था र टोल विकास समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रदान गरिने सो तालिम असार २७ गते संचालन हुनेछ। वडा नं १० को मिलन चोक पार्टी भेन्युमा बिहान १० बजे देखि […]
पूरा पढ्नुहोस्
बालेनले स्वीकारे गल्ती, बौद्ध धर्मगुरुलाई फिर्ता गरे मुकुट
काठमाडौं । र्याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’लाई लिएर विवाद बढेपछि निर्णायक बालेन साह र विजेता भाइबर साइमनले बौद्ध धर्मगुरुलाई मुकुट फिर्ता गरेका छन् । सोमबार ज्याठामा आयोजित समारोहमा रियालिटी शोको तर्फबाट गल्ती भएको भन्दै बालेनले माफी माग्दै मुकुट बौद्ध गुरुलाई फिर्ता दिएका थिए । शोका निर्माता सुदीप पोखरेलले धार्मिक भावनामा ठेस पुर्याउने आफूहरुको […]
पूरा पढ्नुहोस्
सीटीईभीटीमा असुली धन्दा सदस्य, सचिवले लाखाैँ बार्गेनिङको आरोप
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का सदस्य सचिव जीवनारायण काफ्लेमाथि कलेजहरूको अपग्रेडिङबापत प्रतिकलेज ५ देखि ७ लाख रुपियाँ बार्गेनिङ गरेको आरोप लागेको छ । काफ्लेले विगतदेखि नै विभिन्न खाले असुली धन्दामा आफैं र आफ्नो गोप्य टिमलाई परिचालन गर्ने गरेको सीटीईभीटीका कर्मचारीको दाबी छ । यसै क्रममा सदस्य सचिव काफ्लेले अहिले कलेजको अपग्रेडिङ गर्ने क्रममा […]
पूरा पढ्नुहोस्
विज्ञापन उत्पादन, प्रसारण र वितरण सम्बन्धी आचारसंहिता सार्वजनिक
विज्ञापन वोर्डद्धारा विज्ञापन उत्पादन, प्रसारण र वितरण सम्बन्धी आचारसंहिता वनाई सार्वजनिक गरेको छ । नेपालमा विज्ञापन क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउनको लागि पहिलो पटक विज्ञापन उत्पादन, प्रसारण र वितरण सम्बन्धी आचारसंहिता वनाई सार्वजनिक गरिएको हो । विज्ञापन बोर्डले तयार पारेको आचारसंहिता माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्कीज्यूले सो आचारसंहिता सार्वजनिक गर्नुभयो […]
पूरा पढ्नुहोस्







