उपत्यका
सिटिइभिटिको डिप्लोमा तथा प्रि-डिप्लोमा तहको पाठ्यक्रम परिमार्जन
साउन, १२ काठमाडौ ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, (सिटिइभिटी) ले प्री- डिप्लोमा तथा डिप्लोमा तहको पाठ्यक्रम परिमार्जन गरेको छ। पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले डिप्लोमा तथा प्रि-डिप्लोमा तहका पाठ्यक्रम परिमार्जन गरेको हो। परिषद्ले आज एक सूचना जारी गर्दै परिमार्जित पाठ्यक्रम परिषद्को पाठ्यक्रम समितिको विभिन्न मितिमा सम्पन्न बैठकबाट स्वीकृत भई यसै शैक्षिक सत्रबाट लागू हुने […]
पूरा पढ्नुहोस्
तपाइको कति जिपीए आयो ? हेर्नुहाेस
साउन ११, काठमाडौं । राष्ट्रिय माध्यामिक शिक्षा परिषद्ले बुधबार बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव दुर्गाप्रसाद अर्यालले एसईई २०७८ को नतिजा सार्वजनिक गरेकाे छ । यस वर्षको ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ। त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ हजार ६२७ रहेको परीक्षणा बोर्डले जनाएको छ। २.८ […]
पूरा पढ्नुहोस्
काठमाडौं महानगरले ‘यमबुद्ध पार्क’ बनाउने
साउन ११, काठमाडौं । काठमाडौं महानगरपालिकाले दिवंगत र्यापर यमबुद्धको सम्झनामा ‘यमबुद्ध पार्क’ निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७९/८०को वाषिर्क बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरपालिकाले पार्क बनाउन एक करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको जानकारी दिएको छ । महानगरपालिकाले नयाँ पुस्तालाई बी बोइङ र स्केटबोर्डिङमा प्रोत्साहित गर्न शहरभित्र पूर्वाधारसहितको पार्क बनाउने योजना […]
पूरा पढ्नुहोस्
चिनियाँ विश्वविद्यालयमा अध्ययन गरेका एमबीबीएसका विद्यार्थीले नेपालमानै इन्टर्नसीप गर्न पाउने
साउन ८, काठमाडौं । कोरोनाका कारण चीनका विभिन्न विश्वविद्यालयमा एमबीबीएस पुरा गर्न नसकेका विद्यार्थीलाई नेपालमै २ वर्ष इन्टर्नसीप गर्न पाउने भएका छन् । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षा आयोगको सहमतिमा २०१६ ब्याजका विद्यार्थीले नेपालमै इन्टर्नसीप गर्न पाउने भएका हुन् । एक वर्षे अनिवार्य इन्टर्नसीप नेशनल गाइडलाइन्स फर मेडिकल इन्टर्नसीप ट्रेनिङ २००७ अनुसार वा विश्वविद्यालयले तोकेबमोजिम […]
पूरा पढ्नुहोस्
सहकार्य सिकाइ र प्रभावकारी कक्षा व्यवस्थापन” विषयमा एक दिने तालिम
साउन ८, काठमाडौं । साउथवेस्टर्न स्टेट कलेज बसुन्धाराकाे आयाेजनामा “कोलावरेटिभ लर्निङ एण्ड इफेक्टिभ क्लासरुम म्यानेजमेन्ट” अर्थात् “सहकार्य सिकाइ र प्रभावकारी कक्षा व्यवस्थापन” विषयमा एक दिने तालिम सम्पन्न गरेकाे छ । वसुन्धरामा रहेकाे कलेजमा आइतबार आयोजना गरिएको उक्त कार्यक्रममा बाेल्दै सहायक क्याम्पस प्रमुख हरि सिंह केसीले अबकाे सिकाइ ज्ञानमुखि सीपमुखि, व्यवहारमुखि र अनुसन्धानमुखि हुँदै समाजसँग […]
पूरा पढ्नुहोस्
पाठ्यक्रम बिकास केन्द्रद्वारा बिज्ञसूचि तयारिकालागी निवेदन दर्तागर्न सूचना जारि
साउन, ८ काठमाडौ । पाठ्यक्रम बिकास केन्द्रद्वारा बिज्ञसूचि तयारिका लागी निवेदन दर्ता गर्न सूचना जारी गरेको छ। केन्द्रले पाठ्यपुस्तक लेखन, मुल्यांकन लगाएतका कार्यलाइ प्रभावकारी एबंम व्यवस्थित बनाउन निवेदन दर्ता गर्न माग गरेकोहो। केन्द्रले हारी गरेको सूचना अनुसार योग्यता पुगेका नेपाली नागरिकले आफ्नो विवरण सहित सूचना प्रकाशित भएको २१ दिन भित्र आइपुग्ने गरि निवेदन गर्ता गराउन […]
पूरा पढ्नुहोस्
फेरी शिक्षा विभाग र जिशिका नै नामकरण गरिने
साउन ८, काठमाडौं । सरकारले शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा विकास तथा समन्वय एकाइको नाम परिवर्तन गर्ने भएको छ । पुनः जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग नै नामकरण गर्ने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलि सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकमा यो प्रस्ताव गर्दै छ । मन्त्रालयका विशेष सूत्रका अनुसार […]
पूरा पढ्नुहोस्
नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध मेयर साहको प्रेस काउन्सिलमा उजुरी
साउन ३, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छन् । मेयर साहले मंगलबार नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका हुन् । केही दिन अगाडि नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनमा प्रकाशन भएको काठमाडौं महानगरले मेयर साहलाई चुनाव जिताउन सहयोग गर्ने रुटिन अफ […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठ नगर प्रमुखको कार्यकक्षमा पत्रकार भण्डारीमाथि दुर्व्यवहार
साउन ३, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाका प्रमुखको कार्यकक्षमा पत्रकार माथि दुर्व्यवहार गरिएको छ। बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको कार्यकक्षमा पुगेका संचारकर्मी सन्तोष भण्डारी माथि दुर्व्यवहार भएको हो। साउन ३ गते करिव ५.३० बजेको समयमा नगर प्रमुखको कार्यकक्षमा पुगेका स्थानीय संचार माध्यम पशुपति टाइम्स डट.कमका सम्पादक भण्डारी माथि प्रमुख अधिकारीका “अघोसित स्वकीय सचिव” रबिन्द्र अधिकारीले उच्च […]
पूरा पढ्नुहोस्
जोरपाटीमा लेदो माटोसहितको फोहोरा, खानी विभागलाई बोलाइयो
साउन ३, काठमाडौं । काठमाडौंको जोरपाटीमा लेदो माटो र पानीसहितको फोहोरा निस्किएको छ । यो फोहोरा वरपरका घरभन्दा पनि अग्लो देखिन्छ । यसबारे अध्ययन गर्न प्रहरीले खानी विभागका अधिकारीहरुलाई बोलाएको छ । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ । एक घण्टाअघि निस्किएको उक्त […]
पूरा पढ्नुहोस्







