उपत्यका
टाेल समिति भेटघाट तथा प्रशिक्षण अभियानमा महामन्त्री गगन थापा
साउन २२, काठमाडौं । संघिय निर्वाचनकाे मिति घाेषणा भए सँगै नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापा आफ्नाे निर्वाचन क्षेत्रमा टाेल समिती र नगर समितिमाका नेताहरूलाई प्रशिक्षण अभियानमा जुटेका छन् । प्रशिक्षण अभियानकाे क्रममा आइतबार नेपाली काङ्ग्रेस वाग्मती प्रदेश क्षेत्र नम्बर ४ ” ख” काे आयोजनामा बुढानिलकण्ठ नगरभित्रका टाेल समितिलाई महामन्त्री गगन कुमार थापा र क्षेत्रिय […]
पूरा पढ्नुहोस्
कक्षा १२ काे परिक्षाबारे आयो यस्तो निर्णय ( हेर्नुहाेस )
साउन २२, काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले स्नातक तहको सबै कार्यक्रमका लागि भर्ना गर्न लिँदै आएको सिम्याट परीक्षा आगामी भदौ २५ गते सञ्चालन गर्ने भएको छ । व्यवस्थापन संकायका विभिन्न कार्यक्रममा स्नातक गर्न चाहने इच्छुक विद्यार्थीले साउन १८ देखि भदौ १७ गते सम्म आवेदन दिइसक्नु पर्ने व्यस्थापन संकायले जानकारी दियो । कक्षा १२ को नतिजा […]
पूरा पढ्नुहोस्
स्नातक तेस्रो बर्षकाे परीक्षा दिएका विद्यार्थीहरूलाई छात्रवृत्ति फारम भर्ने सुचना
साउन २१, काठमाडौं । स्नातक तह दोस्रो बर्षको परीक्षा दिएर बसेका (२०७६ भर्ना समूह) विद्यार्थीका लागी छात्रवृत्ति आवेदन फारम भर्नका लागि रत्नराज्य लक्ष्मी क्याम्पसले अत्यन्तै जरूरी सुचना निकालेकाे छ । #rrcapus #ba2076batch https://www.facebook.com/100824645207521/posts/478784800744835/?sfnsn=mo
पूरा पढ्नुहोस्
कपनका नवराजको कमाण्डले समात्यो श्रोत नखुलेको ४९ लाख रुपैयाँ
साउन,२१ काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ६ भृकुटी चोकबाट हिजो (साउन,१८ ) गते श्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनको कार्यालय प्रमुख प्रहरी निरीक्षक कृष्ण वस्याल र ट्राफिक प्रहरी प्रभाग कपनको कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक नवराज सापकोटाको कमाण्डमा खटिएको संयुक्तप्रहरी टोलीले सवारी चेकजाँच गर्ने क्रममा गोपिकृष्ण फिल्म […]
पूरा पढ्नुहोस्
कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन निर्देशन
१९ साउन, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ । बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेपछि कक्षा ११ पढाई हुने अधिकांश विद्यालयले एक साताभित्र विद्यार्थी भर्ना गर्ने गरी आवेदन आह्वान गरेपछि बोर्डले […]
पूरा पढ्नुहोस्
नेपाल मै पहिलो पटक हिमालय कलेजमा फेसन डिजाइनिङको पढाई सुरु
कोटेश्वर स्थित हिमालय कलेजले नयाँ शैक्षिक सत्रबाट फेसन डिजाइनिङ कोर्सको अध्ययन अध्यापन गराउने भएको छ । कलेजले राष्ट्रिय परिक्षा बोर्ड तथा पाठ्यक्रम विकास केन्द्रबाट सम्बन्धन प्राप्तकोटेश्वर स्थित हिमालय कलेजले नयाँ शैक्षिक सत्रबाट फेसन डिजाइनिङ कोर्सको अध्ययन अध्यापन गराउने भएको छ । कलेजले राष्ट्रिय परिक्षा बोर्ड तथा पाठ्यक्रम विकास केन्द्रबाट सम्बन्धन प्राप्त गरि नयाँ संकाय सुरूवात […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक तह पहिलो र दोस्रो बर्षको आंसिक नतिजा प्रकाशित।
साउन, १६ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले कानुन संकाय स्नातक तह पहिलो र दोश्रो बर्ष को नतिजा प्रकाशित गरेको छ। बिश्वबिद्धालयले २०७९ असार महिनामा संचालित कानुन संकाय तर्फ ५ बर्षे बिए. एल.एल.बी. प्रथम र दोस्रो बर्ष (२०७७) को आंसिक परिक्षाको नतिजा प्रकाशित गरेको हो। नतिजा हेर्नको लागि त्रि.वि को वेभसाईट www.tuexam.edu.np मा गएर हेर्न […]
पूरा पढ्नुहोस्
CMAT को लागि अनलाइन फर्म खुल्याे ( यसरी भर्नुहाेस)
साउन १६, काठमाडौं । CMAT को लागि अनलाइन फर्म खुलेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले BBA, BIM, BBM BPA BHM पढन चाँहाने विद्यार्थीहरूकाे लागि CMAT काे फारम खुलेकाे हाे ।
पूरा पढ्नुहोस्
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव पेश गर्न आह्वान
साउन,१३ काठमाडौ । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय, शिक्षा मानव श्रोत तथा बिकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कार्यक्रम प्रस्ताव गर्न आह्वान गरेको छ। नेपाल सरकार तथा मन्त्री परिषद बाट स्वीकृत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यनयन कार्यबिधी २०७६ मा ब्यबस्था भए बमोजिम केन्द्रले मन्त्रिपरिषदको साउन ९ गतेको निर्णय अनुसार ‘राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम कार्यान्वयनका […]
पूरा पढ्नुहोस्
त्रिवि सेवा आयोगले प्राध्यापक, सहप्राध्यापकको अन्तर्वार्ता सुरू गर्नुपर्छ: अनेरास्ववियु
नेकपा एमालेको भ्रातृ संगठन, अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय सेवा आयोगसँग प्राध्यापक तथा सहप्राध्यापकको अन्तर्वार्ता सुरू गर्न माग गरेको छ। सेवा आयोगले अन्तर्वार्ता सुरू गर्न माग गर्दै अनेरास्ववियुले आज आयोग कार्यालयअगाडि प्रदर्शन पनि गरेको अनेरास्ववियुका त्रिवि इन्चार्ज मदन विष्टले बताए। त्रिवि सेवा आयोगले आइतबारदेखि अन्तर्वार्ता सुरू गर्ने भनेको थियो। निर्धारित अन्तर्वार्ता तुरून्त सुरू गर्न माग गर्दै अनेरास्ववियुले […]
पूरा पढ्नुहोस्







