खेलकुद
यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसिया कपमा
वैशाख १९, काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसिया कपमा स्थान बनाएको छ । नेपाल एसिया कपको १६ औँ संस्करणमा छनोट भएको हाे । एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले एसिया कपमा आफ्नो स्थान सुनिश्चित गरेकाे छ । युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ […]
पूरा पढ्नुहोस्
पानीले नेपाल र युएईबीचको खेल फेरि रोकियो
वैशाख १८, काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल पानीले पुनः रोकिएको छ । नेपाल र युएईबीच भइरहेको खेलमा सोमबार बिहान दोस्रोपटक पानी परेपछि रोकिएको हो । आज बिहान १० बजेर २५ मिनेटमा त्रिवि क्रिकेट मैदानमा पानी परेपछि केहीबेर खेल रोकिएको थियो । पानी पर्न रोकिएपछि खेल पुनः सुरु भएको थियो । ११ बजेर ४८ मा […]
पूरा पढ्नुहोस्
नेपाल र युएई एसीसी प्रिमियर कपको फाइनलमा
काठमाडौं । काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र युएई फाइनल प्रवेश गरेका छन् । वर्षाले प्रभावित खेलमा नेपाल समूह बिजेता भएका आधारमा फाइनलमा पुगेको छ भने युएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई हराउँदै फाइनलमा पुगेको हो । युएई २ रनले विजयी हुँदै फाइनल पुगेको हो । त्रिवि मैदानमा नेपाल र कुवेतबीचको खेल वर्षाका कारण […]
पूरा पढ्नुहोस्
एन्फाको सहमहासचिवमा दामोदर भट्टराई (बद्रि ) नियुक्त
काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फाको कार्य समिति बैठकले बूढानिलकन्ठ -१२ निवासी दामोदर भट्टराई (बद्रि ) लाइ सहमहासचिव पदमा नियुक्त गरेको छ। त्यसैगरी उक्त पदमा अरुण मान जोशी तथा बसन्त राज अर्याल समेत नियुक्त भएका छन्। त्यसैगरी सहकोषाध्यक्षमा पूर्णमान चित्रकार नियुक्त भएका छन्। आज बुधवार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको बैठकले उक्त निर्णय गरेको एन्फाको वेव […]
पूरा पढ्नुहोस्
युवा संघले आयोजना गरेकाे केपी ओली कप आजबाट सुरू
ललितपुर : केपी ओली कप फुटबल प्रतियोगिता सुरु भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले प्रतियोगिताको उद्घाटन गरेका हुन्। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आगामी १७ गतेसम्म चल्ने प्रतियोगितामा ’ए’ डिभिजन क्लबका सात र एक आयोजक टोली गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन्। ’ए’ डिभिजनका त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र फुटबल […]
पूरा पढ्नुहोस्
खुसीको खबर : सन्दीप लामिछानेलाई धरौटीमा छाडन उच्च अदालतकाे आदेश
पुस २८, काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनीसँग २० लाख रुपैयाँ माग गरेको छ भने विदेश जान रोक लगाइएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।
पूरा पढ्नुहोस्
नेपाली टिम बन्यो पब्जी विश्वकपमा उपविजेता
पुस २४, काठमाडौं । पब्जी मोवाइल विश्व च्याम्पियनसिपमा नेपाली टिम दोस्रो भएको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो । फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो । उपविजेता डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । फाइनल […]
पूरा पढ्नुहोस्
गोकर्णेश्वरमा दोस्रो मेयर कप करांते प्रतियोगिता २०७९ आज बाट शुरु हुदै
काठमाडौँ, ८, पौष ।स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ गोकर्णेश्वर नगरपालिकामा दोस्रो मेयर कप खुल्ला करांते प्रतियोगिता २०७९ आज बाट शुरु हुने भएको छ। गोकर्णेश्वर नगरपालिकार युवा खेलकुद विकास समितिको आयोजना तथा तोयाकान नेपाल बादो-रियो करांते संघको संयोजकत्वमा गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित लर्ड्स लाइट एकेडेमीको प्रांगणमा पौष ८ र […]
पूरा पढ्नुहोस्
विश्वविजेता टोलीलाई अर्जेन्टिनामा भव्य स्वागत
काठमाडौँ — कतारमा सम्पन्न विश्वकप २०२२ जितेर घर फर्किएको अर्जेन्टिनी फुटबल टोलीलाई स्वदेशमा भव्य स्वागत गरिएको छ । राष्ट्रिय टोलीलाई स्वागत गर्न अर्जेन्टिनामा हजारौं प्रशंसकहरू मध्यरातमा लाइनमै उभिएका छन्। मंगलबार कप्तान लियोनल मेस्सीसहित विश्वकप विजेता टोली अर्जेन्टिनाको ब्युनर्स आयर्सस्थित एजेइजा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै प्रशंसकहरूलाई हात हल्लाउँदै अभिभावन गरे । आइतबारको रोमाञ्चक फाइनल खेलमा फ्रान्सलाई […]
पूरा पढ्नुहोस्
फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले जित्याे विश्व कपकाे उपाधि
काठमाण्डाै – फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ काे उपाधि जितेकाे छ । कतारकाे लुसेल स्टेडियममा भएकाे राेमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हरायाे । निर्धारित ९० मिनेटमा २–२ गाेलकाे बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेकाे थियाे । अतिरिक्त समयमा ३–३ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे । […]
पूरा पढ्नुहोस्







