खेलकुद

काठमाडौंमा प्याब्सक ‘फुटसल कप २०२२’ हुने, ३२ टिमले सहभागिता जनाउँदै

निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक)को आयोजनामा अन्तर विद्यालय ‘फुटसल कप–२०२२’ हुने भएको छ । भाटभटेनी फुटसलमा हुने भएको उक्त फुटसलमा काठमाडौँ भित्रका विद्यालयबाट ३२ वटा टिम सहभागी हुने पत्रकार सम्मेलनमार्फ कार्यक्रम संयोजक राजु पुडासैनीले जानकारी दिएका  छन् । पत्रकार सम्मेलनमा  मंसिर २० र २१ गते हुने ब्वाईज फुटसल प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय […]

पूरा पढ्नुहोस्

पब्जी विश्वकपको फाइनलमा पुग्यो नेपाली टिम ‘ट्रेन टु किल’

काठमाडाैं । नेपाली टिम ‘ट्रेन टु किल’ मलेसियामा जारी पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) को फाइनल प्रवेश गरेको छ । ‘ट्रेन टु किल’ले  समूह चरणको अन्तिम दिनको  खेलमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको हो । अन्तिम गेममा पोइन्टको आधारमा नजिकको प्रतिद्वद्वि ‘रिजेक्ट’, ‘आईएचसी’ र ‘गिकी ई-स्पोर्ट्स’ लाई पाखा लगाउँदै ‘ट्रेन टु किल’ २०२२ […]

पूरा पढ्नुहोस्

सुरु भयो फिफा विश्वकप

कतारको दोहामा फिफा विश्वकप २०२२ औपचारिकरुपमा सुरुआत भएको छ। आइतबारदेखि सुरु भएर एक महिना चल्ने विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर भिड्दै छन्। केही बेरअघि सुरु भएको विश्वपको उद्घाटन समारोह सकिएर अहिले किक–अफको तयारी हुँदैछ। चर्चित हलिउड अभिनेता मोर्गन फ्रिम्यानले संसारका विभिन्न कुनाबाट फुटबलको महाकुम्भ अवलोकन गर्न कतार पुगेका दर्शकलाई अल बायट रंगशालामा सम्बोधन […]

पूरा पढ्नुहोस्

यस्तो हुनेछ कतार विश्वकपको उदघाटन समारोह

४ मंसिर, काठमाडौं । आइतबार साँझ सबैको ध्यान कतारको अल खोरस्थित अल बायेट रंगशालामा केन्द्रित हुनेछ । जहाँ फिफा विश्वकपको उदघाटन खेलमा घरेलु टोली कतार र इक्वेडर आमनेसामने हुनुअघि एक भव्य उदघाटन समारोह आयोजित हुनेछ । आयोजक देशको विरासत र संस्कृति दर्शाउने सांस्कृतिक कार्यक्रमका साथै विश्वका प्रमुख गायक तथा कलाकारको प्रस्तुति विश्वकप उदघाटन समारोहको एक […]

पूरा पढ्नुहोस्

यूएईलाई पराजित गर्दै नेपाल घरेलु मैदानमा पहिलो पटक शृंखला जित्न सफल

आसिफ शेख र ज्ञानेन्द्र मल्लको शतकीय साझेदारीमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दै ३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला २–१ ले जितेको छ । नेपालले १ सय ७७ रनको लक्ष्य ४०.१ ओभरमा पुरा गर्‍यो । नेपालले पहिलो पटक घरेलु द्विपक्षीय एकदिवसीय शृंखला जितेको हो । यसै वर्षको मार्चमा नेपालले घरेलु मैदानमा खेलेको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा […]

पूरा पढ्नुहोस्

दोस्रो बूढानीलकण्ठ मेयर कप फुटसल प्रतियोगिता आयोजना हुँदै

दोस्रो बूढानीलकण्ठ मेयर कप फुटसल प्रतियोगिता आयोजना हुँदै छ। बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा कार्तिक १८ र १९ गते खेल सञ्चालन हुन लागेको हो । प्रतियोगिताको खेल व्यवस्थापन वडा नं ०४ को शिवपुरी युवा क्लबले गर्ने जानकारी नगरपालिकाले दिएको छ । वडा नं ०४ स्थित पासिकोट फुटसल मैदानमा हुने उक्त प्रतियोगितामा नगरपालिकाका स्थायि खेलाडीहरुको समुहले भाग लिन […]

पूरा पढ्नुहोस्

तेक्वान्दो प्रतियोगितामा भाग लिन कोरिया जान लागेका थापाको बिदाइ

कार्यक्रममा क्षेत्रीय अध्यक्ष बलराम खनालले २० वर्षदेखि खेल जीवनमा तेक्वान्दो प्रतियोगितामा भाग लिन कोरिया जान लागेका थापाको बिदाइ खैरहनी । खैरहनी निवासी राप्रपाका सक्रिय सदस्य कृष्ण थापालाई यही जुलाई २२ तारिखदेखि दक्षिण कोरियामा सञ्चालन हुने वल्र्ड तेक्वान्दो कल्चरल एक्पोमा सहभागी हुन जाने क्रममा राप्रपा क्षेत्रीय समिति क्षेत्र नं १ ले एक कार्यक्रम आयोजना गरी बिदाइ […]

पूरा पढ्नुहोस्

चैत्रमा तेस्रो जुम्ला रारा म्याराथन हुदै

फागुन २०, काठमाडौँ  । तेस्रो जुम्ला रारा म्याराथन हुने भएको छ। कर्णाली खेलकुद क्लबको आयोजनमा म्याराथन हुन लागेको हो । राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गरी आयोजक क्लबले चैत २६ गते रारा जुम्ला म्याराथन हुने जानकारी दिएको हो। म्याराथनमा व्यावसायिक खेलाडीका साथै पदयात्रा गर्न चाहने १६ वर्षभन्दा माथिका शारीरिक रुपमा सक्षम व्यक्ति सहभागी हुन सक्ने आयोजकले जनाएको […]

पूरा पढ्नुहोस्

ओमानलाई ९ विकेटले हराएर ग्लोबल क्वालिफायरमा नेपाल तेस्रो

फागुन १२, काठमाडौं । नेपालले तेस्रो स्थानमा रहेर आईसीसी टी-२० ग्लोबल क्वालिफायर सकाएको छ । अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालको सपना सेमिफाइनलमा युएईसँग हार बेहोरेपछि सकिएको थियो । सेमिफाइनलमा पराजित भएको दुई टोलीबीच बिहीबार भएको खेलमा घरेलु टोली ओमानलाई ९ विकेट हराएर नेपाल तेस्रो भएको हो । ओपनर कुशल भुर्तेलले […]

पूरा पढ्नुहोस्

स्पेन विजयी, पोर्चुगल बराबरीमा

स्पेन, पोर्चुगल र क्रोसिया बिहिबार रातिको खेलपछि विश्वकप फुटबल छनोटको नजिक पुगेका छन् । स्पेनले ग्रीसलाई १–० ले हरायो । पाब्लो साराबियाको गोलले स्पेन विजयी भएको हो । सो समूहमा रहेको स्वीडेन विदा भइसकेको जर्जियासँग २–० ले स्तब्ध भएपछि पनि स्पेनलाई फाइदा पुगेको हो । क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल भने आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकियो । […]

पूरा पढ्नुहोस्