खेलकुद

बौद्धनाथ क्षेत्र विकास समितिद्वारा खेलाडीहरुलाई नगद पुरस्कार वितरण

असाेज ७,  काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिले स्वर्ण पदक बिजेता खेलाडीहरुलाई नगद पुरस्कार सहित कदर पत्रले सम्मान गरेको छ । समितिले आइतबार एक कार्यक्रमका बीच सेतोकाइ कराते इन्टरनेसनल इन्डिया र भारत कराते एकेडेमीको संयुक्त आयोजना तथा कराते इन्डिया अर्गनाइजेसनको स्वीकृतिमा मिति २०८० साल श्रावण२६ गते देखि २८ गतेसम्म मित्रराष्ट्र भारतको नयाँ दिल्लीमा भएको […]

पूरा पढ्नुहोस्

नेपालले भारतलाई ८४.२ ओभरमा २३१ रनकाे टार्गेट दियो

भदौ १८, काठमाडौं । श्रीलंकामा भइरहेको एसिया कप क्रीकेट म्याचमा नेपालले भारतलाई २३० रनकाे टार्गेट दिएको छ ।

पूरा पढ्नुहोस्

नेपाललाई पाकिस्तानको ३ सय ४३ रनको लक्ष्य

एसिया कप २०२३ मा नेपाललाई पाकिस्तानले ३ सय ४३  रनको  विशाल लक्ष्य दिएको छ। पाकिस्तानका कप्तान बाबर आजम र इफ्तिखार अहमदको आक्रामक शतकमा पाकिस्तानले उक्त योगफल बनाएको हो। पाकिस्तानले पूरा ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा ३४२ रन बनाएको हो। ५.३ ओभरको समाप्तिमा पाकिस्तानले २१ रन बनाएर दुई विकेट गुमाएको अवस्थामा क्रिजमा आएका कप्तान आजमले […]

पूरा पढ्नुहोस्

क्रीकेटर ज्ञानेन्द्र मल्लले लिए सन्यास

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान  ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सन्यासको घोषणा गरेका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लिएको बताएका हुन् । सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा सुरु गरेका थिए । यू–१५ टोलीबाट खेल्न थालेका उनले २००५ […]

पूरा पढ्नुहोस्

मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन हामीलाई स्वीकार्य छैन: नगर प्रमुख उपेन्द्र कार्की

असार १६, काठमाण्डौँ। मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएकोप्रति कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आपत्ति जनाएका छन्। शनिबार फेसबुकमा स्टाटस लेख्दै उनले मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरी जयकुमार अन्तर्राष्ट्रिय क्रिकेट मैदान राखिएकोप्रति ध्यानाकर्षण भएको जनाएका हुन्। उनले भनेका छन्, ‘यसरी मूलपानी र कागेश्वरी मनोहराको नाम मेटाउने प्रयास क्रिकेट एसोसिएसन अफ नेपाल वा कोही […]

पूरा पढ्नुहोस्

गोकर्णेश्वरमा प्रथम महिला उपमेयर कप प्रतियाेगिता सुरू

असार ८, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा प्रथम महिला उपमेयर कप  महिला फुटबल प्रतियोगिता २०८० को आजबाट उद्घाटन भएको छ । गोनपा युवा तथा खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताकाे  शुक्रबार नगर उपप्रमुख सान्नानी लामाले उद्घाटन गर्नु भएको हने  । उद्घाटन कार्यक्रमका तस्विर झलकहरू :-    

पूरा पढ्नुहोस्

विश्वकप छनोटमा नेपालले अमेरिकालाई हरायो

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले पहिलो जित हात पारेको छ। मंगलबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्‍यो। यसअघि नेपाल पहिलो खेलमा आयोजक जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो। अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ४३ ओभरमा पूरा गर्‍यो। नेपालको जितमा भीम सार्कीले अर्धशतक प्रहार गरे। तेस्रो एकदिवसीय अर्धशतक प्रहार […]

पूरा पढ्नुहोस्

बौद्धनाथ क्षेत्र विकास कप खुल्ला फुटबल प्रतियोगितामा जोरपाटी विजयी

असार, काठमाडौं । श्री टुसाल युवा क्लब द्वारा आयोजित श्री बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधी जोरपाटी फुटबल क्लबले जितेको छ ३ असार, काठमाडौं । श्री टुसाल युवा क्लब द्वारा आयोजित श्री बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधी जोरपाटी फुटबल क्लबले जितेको छ । काठमाडौं […]

पूरा पढ्नुहोस्

जिल्ला भलीबल संघ काठमाडौं काे पूर्ण बैठक सम्पन्न

जिल्ला भलीबल संघ काठमाडौं काे पूर्ण बैठक सम्पन्न भएको छ। शुदर्शन जमकटेल ज्यु को सभापतित्व मा बसेको उक्त बैठकमा आगामी ३ महीने कार्यक्रम को तालिका लाई बहुमत ले पारित गरेको छ। स्थानिय पालिका गठन, प्रतियोगीता, तालिम,सेमिनार, गोष्ठी लगायत का सम्पूर्ण विधालाई समावेश गरेर उक्त कर्यक्रम बनाइएको संघ का महासचिब प्रदीप श्रेष्ठ ले जानकारी गराउनु भयो […]

पूरा पढ्नुहोस्

सन्दीप बने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी

एसिसी प्रिमियर कप प्रतियोगिताकै नेपालका लेग स्पिनर सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। मंगलबार सम्पन्न फाइनलमा सन्दीप प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका हुन्। यस प्रतियोगितामा सन्दीपले पाँच खेलमा १३ विकेट लिएका थिए। प्रतियोगिताको उत्कृष्ट बलर ओमानका विलाल खान बने। उनले १७ विकेट लिएका थिए। युएईका वृत्य अरविन्द उत्कृष्ट ब्याटर बन्न सफल भए। उनले प्रतियोगिता अवधिभर चार […]

पूरा पढ्नुहोस्